मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
धर्म-संस्कृति
उदाउँदो सूर्यलाई अर्घ्य दिएर नववर्ष मनाउन आह्वान
नेपाल फ्ल्यास
चैत ३०, २०७६
काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालले वैशाख १ गते बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेर नववर्षको स्वागत गर्न सबैलाई आह्वान गरेको छ । चौघडी अनुसार वैशाख १ गते बिहान ५ः४३ देखि ७ बजेर १७ मिनेटसम्म अमृत समय परेको छ ।...
शबे बरात पर्ब घरमै मनाउन आग्रह
रासस
चैत २६, २०७६
चितवन । नेपाल मुस्लिम सङ्घ चितवनका अध्यक्ष ईसुफ दिन मियाँले इस्लाम धर्मावलम्बीलाई शबे बरात पर्व घरमै मनाउन अनुरोध गरेका छन् । मुस्लिम धर्मावलम्बीले बिहीबार शबे बरात पर्व मनाउने भएको छ । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण रोकथामका लागि सरकारले...
यसकारण आज घर-घरमा दीप प्रज्वलन गरौं (भिडियो)
नेपाल फ्ल्यास
चैत २३, २०७६
काठमाडौं । आज (आइतबार) साँझ सात बजेपछि सबै नेपालीलाई घरघरमा दीप प्रज्वलन गर्न आह्वान गरिएको छ । साँझ ७ः७ बजेदेखि राति ९ बजेर ९ मिनेटको समयसम्म सबै नेपालीलाई दीप प्रज्वलन गर्न आह्वान गरिएको हो । हिन्दु धर्म तथा मान्यताअनुसार आज...
मोदीको अपिल विश्लेषणः आज अंकको विशेष संयोग, दियोबारे के भन्छ धर्मले ?
नेपाल फ्ल्यास
चैत २३, २०७६
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज (आइतबार) राति ९ बजे घरमा दियो, मैनबत्ती बाल्न सबै देशवासीलाई आग्रह गरेका छन् । बत्ती निभाएर मैनबत्ती, टर्च, दियो अथवा मोवाइलको फ्ल्याश लाइट बाल्न उनले सबैमा अनुरोध गरेका छन् । मैनबत्ती, टर्च, दियो...
लकडाउनले चन्द्रभैरवको जात्रा स्थगित
रासस
चैत २३, २०७६
ललितपुर । कोरोना भाइरस संक्रमणकाे कारणलकडाउन भएपछि यस वर्ष बुलुगाउँको प्रसिद्ध चन्द्रभैरव जात्रा स्थगन गरिएको छ । प्रत्येक वर्ष चैतको एकादशीदेखि त्रयोदशीसम्म ३दिन चन्द्रभैरवको जात्रा मनाउने चलन गोदावरी नगरपालिका११ स्थित चापागाउँको बुलुमा रहेको थियो । यस वर्ष जात्रा गर्न नसकिने...
रामनवमी मनाइयो
नेपाल फ्ल्यास
चैत २०, २०७६
काठमाडौं । प्रत्येक वर्ष चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् श्रीरामचन्द्रको सम्झनामा मनाइने रामनवमी पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइएको छ । देशभर रहेका भगवान् रामचन्द्रका मन्दिरमा पूजापाठ गरिएको छ । यस वर्ष कोरोना भाइरसको...
चैते दशैँ मनाइयो
रासस
चैत १९, २०७६
काठमाडौं। प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न लकडाउन गरिएकाले घरघरमै देवीको आराधना गरी मिठामिठा परिकार बनाएर भोजन गरी परिवारका...
चैती छठ सार्वजनिक स्थल र पोखरीमा नमनाउन आग्रह
रासस
चैत १७, २०७६
धनुषा । कोरोनाभाइरस (कोभिड १९) को सम्भावित जोखिमलाई दृष्टिगत गर्दै चैती छठको पूजा सार्वजनिक स्थल र पोखरीमा नमनाउन आग्रह गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले सो भाइरसको जोखिम हुन नदिन सरकारद्धारा जारी गरिएको लकडाउनलाई मध्यनजर गर्दै आज हुने सो...
गुठीसम्बन्धी सुझाब पेश गर्न मन्त्रालयद्वारा समिति गठन
नेपाल फ्ल्यास
चैत १०, २०७६
गुठीसम्बन्धी रायसुझाब पेश गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समिति गठन गरेको छ । चैत ५ गतेको मन्त्रीस्तरिय निर्णयअनुसार प्रतिनिधिसभाका सांसद जीवनराम श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिले काठमाडौं उपत्यकाभित्रका गुठीको धार्मिक, सांस्कृतिक विविधता, परम्परा तथा...
यसपालीको बिसुपर्वमा गाउँमा रौनक
नेपाल फ्ल्यास
चैत ०९, २०७६
छिमेकी मुलुक भारत तथा देशका विभिन्न ठाउँमा गएका सुदूरपश्चिमेली धमाधम घर फर्किन थालेका छन् । नयाँ वर्षलाई सुदूरपश्चिमका स्थानीयवासीले बिसुपर्वका रुपमा मनाउने गर्दछन् । कामका लागि भारतको पञ्जाब सहर गएका जिल्लाको पूर्वीचौकी गाउँपालिका सानागाउँका स्थानीय काले लुहार अहिले आफ्ना घरपरिवारसँगै...
पार्वतीकुण्डको संरक्षण गरिँदै
रासस
चैत ०४, २०७६
रसुवा । बोझोका कारण दिनानुदिन छोपिँदै गएको पार्वतीकुण्ड संरक्षणका लागि स्थानीय बासिन्दा अग्रसर भएका छन् । धार्मिक मान्यतानुरूप हिमालयकी पुत्री पार्वती विराजमान रहनु भएको पवित्र कुण्डलाई बोझोले ढाक्न थालेका कारण गाउँपालिका र गतलाङबासीको सहयोगमा बोझो हटाउने अभियान सुरू गरिएको गतलाङका...
षडयन्त्रको अन्तिम तारो म होइन (भिडियोसहित)
महायोगी सिद्धबाबा
चैत ०३, २०७६
जय सीताराम ! म एउटा नैष्ठिकब्रह्मचारी र समाधिसिद्ध साधु । बस्, मेरो परिचय यही नै हो । म जानकी जन्मेको भूमिमा जन्मिएँ । जबदेखि साधनामा लागियो, साधु बनियो । काम, क्रोध, लोभ, मोहमा कहिल्यै परिएन । कागजी नोट अनि आमा...
पशुपतिमा ‘महारुद्रयाग’ चैतमा हुने
रासस
फागुन २७, २०७६
वैदिक अनुसन्धान समिति नेपाल, काभ्रेपलाञ्चालोक, भुम्लु६, आँपघाटको आयोजनामा आगामी चैतमा पशुपतिनाथमा महारुद्रयाग हुने भएको छ । चैत १३ देखि २५ गतेसम्म पशुपतिनाथ कैलाशचौरमा आयोजना हुने सो महायागमा वैदिक विधिबाट अग्निमन्थन गरी आगो निकालिने छ । महायागमा बाख्राको दूध, नेपालको मौलिक...
महाकर्णिका घाटः जहाँ चिताको भस्मबाट हाेली खेलिन्छ
एजेन्सी
फागुन २७, २०७६
एजेन्सी । होली रंगराग, आनन्दउमंग तथा प्रेमहर्षोल्लासको उत्सव हो । विभिन्न देशमा फरकफरक तरिकाले होली खेल्ने प्रचलन छ । मोक्ष नगरीको रुपमा प्रसिद्ध काशीमा खेलिने होली अन्य ठाउँको भन्दा फरक मात्र छैन, अद्भुत (अकल्पनीय) पनि छ । तपाइँले रंगहरुले होली...
बाडेगाउँमा श्वेतबाराही र कालभैरवको जात्रा
सुभानु आचार्य
फागुन २७, २०७६
ललितपुर । गोदावरी नगरपालिका१४ स्थित बाडेगाउँमा श्वेतबाराही देवीको जात्रा आज सुरु भएको छ । यहाँ हरेक वर्षको फागु पूर्णिमाको भोलिपल्ट फूल्चोकीमाई र श्वेतबाराही देवीको जात्रा मनाउने गरिन्छ । बाडेगाउँको जात्रा सकिएको चार दिनपछि गोदावरीको फूल्चोकीमाई र नौधारामा भक्तजनले पूजा गरी...
मुख्यमन्त्री पोखरेलले दिए होलीको शुभकामना
रासस
फागुन २६, २०७६
रुपन्देही । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले रङहरुको पर्व होलीले एकापसमा सद्भाव, भातृत्व र मेलमिलापको सम्बन्धलाई बलियो बनाउँदै आएको बताएका छन् । आज शुभकामना विज्ञप्ति जारी गरी उनले विविधतायुक्त समाजलाई एकतामा बाँध्दै समाजिक सम्बन्धलाई बलियो बनाउन होलीपर्वको विशेष...
होलीमा राष्ट्रपति र कांग्रेस सभापतिको यस्तो शुभकामना
नेपाल फ्ल्यास
फागुन २६, २०७६
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमा (होली) को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेकी छिन् । राष्ट्रपतिले यस पर्वले सबै नेपालीमा खुशी छर्दै मौलिक संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्न प्रेरणा मिलोस् भन्ने...
शशांक फेरि भारतमा, हिन्दु विश्वविद्यालयकाे कार्यक्रममा भए सरिक
नेपाल फ्ल्यास
फागुन २५, २०७६
वाराणसी । नेपाली काँग्रेसको आगामी महाधिवेशनमा सभापति पदको दाबेदारमध्येका एक महामन्त्री डा. शशांक कोइराला एकपछि अर्को गर्दै भारतस्थित हिन्दुवादी संस्थाहरूको कार्यक्रममा सहभागी हुन थालेका छन् । नेपालले लिएको धर्मनिरपेक्षताको बाटोप्रति फरक मत राख्दै आएका महामन्त्री कोइराला यति बेला वाराणसीमा छन्...
होलीमा मथुराको इस्काँन मन्दिर नआउन आग्रह
नेपाल फ्ल्यास
फागुन २२, २०७६
मथुराइस्काँन मन्दिरका पुजारीले होलीमा विभिन्न देशबाट दर्शन गर्न आउने भक्तजन तथा पर्यटकलाई मन्दिर नआउन आग्रह गरेका छन् ।कोरोना भाइरसको प्रकाेप बढेकाे भन्दै उनले यस्ताे आग्रह गरेका हुन् । काेरोना भाइरसकाे प्रकाेप बढेकाे र त्यसबाट बच्न अलअर्ट हुनुपर्ने र भीडभाड हुँदा...
बुद्धवाणी : अहंकार त्याग्नुस्
नेपाल फ्ल्यास
फागुन २२, २०७६
एक युवकले गौतम बुद्धलाई भने 'भगवान्, मलाई तपाईंजस्तै महाज्ञानी बन्नु छ ।' बुद्धले भने 'बाबु, तिमी केही सिक्न चाहन्छौ भने १० दिनपछि आऊ ।' ती युवक १० दिनपछि पुनः बुद्धसामु उपस्थित भए अनि आफूलाई शिष्य बनाउन अनुरोध गरे । बुद्धले...
«
1
...
8
...
15
16
17
18
19
20
21
22
23
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय