मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
धर्म-संस्कृति
पशुपतिमा भक्तजन प्रवेश गराउने यस्तो छ कार्यविधि
नेपाल फ्ल्यास
असार २४, २०७७
काठमाडौं । चान्द्रमासअनुसार असार २२ गते सोमबारदेखि श्रावण कृष्णपक्ष शुरु भएको छ । प्रत्येक वर्ष साउन महिनामा पशुपति क्षेत्रमा लाखौँ भक्तजनको भीड लाग्ने गर्छ । यस वर्ष चान्द्रमासअनुसार साउन महिनाको तेस्रो दिन बित्दासमेत पशुपति क्षेत्र सुनसान छ । पशुपति क्षेत्रमा...
मच्छिन्द्रनाथको रथारोहण आउँदो बुधबार
नेपाल फ्ल्यास
असार २१, २०७७
वर्षा र सहकालका देवता मानिनेरातो मच्छिन्द्रनाथको रथारोहण यही असार २४ गते बुधबार हुने भएको छ ।मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले बुधबार उत्तम साइत रहेको ठहर गरेसँगै मच्छिन्द्रनाथलाई रथमा विराजमा गराउन लागिएको हो । सो दिन ४ बजेर ४२ मिनेटमा मच्छिन्द्रनाथलाई रथमा...
आज घर–घरमा तुलसी रोपी हरिशयनी एकादशी मनाइँदै
नेपाल फ्ल्यास
असार १७, २०७७
आज हरिशयनी एकादशी । घरघरमा तुलसी रोपेर भगवान विष्णुको पूजा आराधना गरिंदै छ । एक महिनाअघि जेष्ठ शुक्ल एकादशीका दिनमा घरमा रहेको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ ।...
असार १५ गते (सोमबार) को राशीफल
नेपाल फ्ल्यास
असार १५, २०७७
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाइने हुदा नाम कमाउँन तथा पद प्राप्तीको योग रहेकोछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्ने वाताबरण बन्नेछ । पढाइ लेखाइमा मनजाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । बिहानको समय मध्ययम रहेकोले...
देवघाटमा स्नान गर्न रोक
रासस
असार ०७, २०७७
तनहुँ । देवघाट क्षेत्र विकास समितिले खण्डग्रास सूर्य ग्रहणका समयमा पवित्र तीर्थस्थल देवघाटमा स्नान गर्न नआउन भक्तजनलाई अनुरोध गरेको छ । कालीगण्डकी र त्रिशूलीको सङ्गमस्थल सो स्थलमा ग्रहणका समयमा स्नान गरेमा मोक्ष प्राप्ति हुने जनविश्वास रहिआएको छ । समितिले आज...
सिद्धबाबाको आँखामा कहिल्यै वासना देखिनँ
कविता उषा ओझा
जेठ ३२, २०७७
शिर उठाएर, छाती ठोकेर भन्न सक्छु, म महायोगी सिद्धबाबा कृष्ण दासजीकोअनुयायी हुँ । पवित्र छन्, मेरा गुरुदेवका आत्मा ! मेरो आस्थाका केन्द्र केही दुष्ट सोच भएकाहरूको षडयन्त्रमा फस्नु भएको छ, हिजोआज । आफूले नगरेको अपराधको पुर्पक्षका लागि झुम्का कारागारमा दिन...
आज ‘चन्द्र ग्रहण’ लाग्दै, कसले हेर्न हुने कसले नहुने
नेपाल फ्ल्यास
जेठ २३, २०७७
आज चन्द्र ग्रहण लाग्दैछ । ग्रहण आज राति ११ बजेर १ मिनेटमा सुरु भएर शनिबार बिहान २ बजेर १९ मिनेटमा समाप्त हुनेछ भने १२ बजेर ३९ मिनेटमा ग्रहणको प्रभाव अधिक हुने ज्योतिषशास्त्रीहरुले बताएका छन । आजको चन्द्र ग्रहणलाई ज्योतिष शास्त्र...
शुक्रबारको चन्द्रग्रहण किन छ खास ?
नेपाल फ्ल्यास
जेठ २०, २०७७
आउने शुक्रबार (जुन ५ मा) चन्द्रग्रहण लाग्ने भएको छ । यो सन् २०२० को दोस्रो चन्द्रग्रहण हो । शुक्रबार लाग्ने चन्द्रग्रहणलाई विशेष रुपमा हेरिएको छ । यस ग्रहणको अवधिमा सामान्य क्रियाकलाप या धार्मिक बन्देज नहुने बताइएको छ । अर्थात तपाईँ...
बूढानीलकण्ठ मन्दिर क्षेत्र सिल
नेपाल फ्ल्यास
जेठ १३, २०७७
बूढानीलकण्ठ नगरपालिका ३ स्थित बूढानीलकण्ठ मन्दिर तथा शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्र आसपास सिल गरिएको छ । बूढानीलकण्ठ ३ मा बसोबास गर्ने ३७ वर्षीय एक युवकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि त्यस क्षेत्र बन्द गरिएको वडाध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिए । सो...
घरघरमै नमाज पाठ गरी मनाइयो इदुल फित्र
नेपाल फ्ल्यास
जेठ १२, २०७७
काठमाडौं । अरबी पात्रो हिजरी संवतअनुसार दशौँ महिना (सौवाल) को पहिलो दिन आज देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इदुल फित्र पर्व मनाएका छन् । दशौँ महिनाको पहिलो दिन विशेष नमाज पाठ गरेपछि बुधबारसम्म आफूभन्दा ठूला...
आज कुन राशिको भाग्य कस्तो ?
नेपाल फ्ल्यास
जेठ ०२, २०७७
आज वि.सं.२०७७ साल जेठ ०२ गते । शुक्रबार । ईश्वी सन् २०२० मे १५ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ कृष्णपक्ष । तिथि अष्टमी, १४ घडी २१ पला,बिहान...
कोरोना मुक्तिको कामना गर्दै मनाइयो बुद्धजयन्ती
रासस
बैशाख २५, २०७७
वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६४औँ बुद्धजयन्तीका अवसरमा पोखरा र आसपासका स्तुपा, विहार एवं गुम्बामा कोरोना भाइरसको जोखिम नहोस् भन्ने ेकामना सहित बुद्धजयन्ती पर्व मनाइएको छ । विगतका वर्षमा भव्यताका साथ बुद्धजयन्ती मनाइने गरिन्थ्यो । यस वर्ष भने कोरोनाको जोखिम हुन...
यस वर्ष १८ दिन विवाह मुहूर्त, मंसिरपछि छैन लग्न
नेपाल फ्ल्यास
बैशाख २१, २०७७
काठमाडौं । वैदिक विधिअनुसार विवाह गर्न चाहनेका लागि विसं २०७७ मा जम्मा १८ वटा मात्र लग्न निस्किएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । वर्षको पहिलो महिना वैशाखमा सबैभन्दा बढी अर्थात् सातवटा लग्न निस्किएको समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले...
जानकी जन्मोत्सवमा यस वर्ष सामान्य पूजापाठ मात्रै
नेपाल फ्ल्यास
बैशाख १९, २०७७
कोभिड१९को जोखिमलाई ध्यान दिदैँ जनकपुरको जानकी मन्दिरमा यसपटक माता जानकीको जन्मोत्सव जन्म संस्कारको विधि र पूजापाठमा मात्र सीमित गरिएको छ । जानकी मन्दिरका सहायक महन्त रामरोशन दासका अनुसार कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै उत्सवका कार्यक्रम स्थगन गरी यसपटक मन्दिरमा...
वैदिक धर्मका पुनरोद्धारक आद्य शंकराचार्य
विजयप्रसाद मिश्र
बैशाख १६, २०७७
आठ वर्षको कलिलो बालकले प्रसन्न मुद्रामा धर्मसंस्कृतिसमाजको हितमा सदाका लागि घर छोड्दै आमासँग विदा मागे । मुटुमा गाँठो पारी बलिन्द्रधारा आँसु खसाल्दै आमा रोइरहेकी थिइन् । बालक आमालाई भन्दै थिए आमा ! म जुन कार्यको लागि घर त्याग्दै छु त्यसबाट...
मुख्यमन्त्री राउतद्धारा रमजान पर्वको शुभकामना
नेपाल फ्ल्यास
बैशाख १३, २०७७
धनुषा । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले इस्लाम धर्मालम्बीहरुको पवित्र पर्व रमजानको अवसरमा सबैमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आज यहाँ जारी विज्ञप्तिमा भनिएको छ, 'यस पर्वले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक...
रमजानमा घरमै बसेर नमाज पढ्न आग्रह
नेपाल फ्ल्यास
बैशाख १३, २०७७
इस्लाम धर्मावलम्बीको मुख्य पर्व रमजान शनिबारदेखि सुरु भएको छ । यस पर्वमा मुस्लिमहरू एक महिनासम्म दिनभरिनिराहार व्रत बसी नमाज पढ्ने गर्छन् । हिजरी संवत्काे नवौँ महिनामा सुरु भएर एक महिनासम्म चल्ने यो पर्वमा सूर्योदयदेखि सूर्यास्तसम्म पानी पनि नपिई व्रत बस्ने...
तब्लिक जमातीहरुलाई मुस्लिम संघको यस्तो अपिल
नेपाल फ्ल्यास
बैशाख १०, २०७७
काठमाडौं । मुस्लिम संघ नेपालले तब्लिक जमातीहरुलाई स्थानीय तहको सम्पर्कमा गएर तत्काल र्यापिड डाइग्नोष्टिक परीक्षण गराउन अपिल गरेको छ । जमातीहरुले कोरोना संक्रमण फैलाएको भन्ने हल्ला व्यापक भएपछि सबैलाई स्थानीय तहको सम्पर्कमा गएर परीक्षण गराउन संघले अपिल गरेको हो ।...
मुसलमानले घरमै पढ्न थाले नमाज
नेपाल फ्ल्यास
बैशाख ०७, २०७७
काठमाडौं ।दाङको तुलसीपुर उपमहानगरपालिकाका मस्जिदको अनुगमन गरिएको छ । देशका विभिन्न स्थानका मस्जिदमा कोभिड१९ संक्रमित मुसलमान लुकेर बसेको भन्ने सूचनाका आधारमा सो अनुगमन गरिएको हो । उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेका अनुसार उपमहानगरपालिकाका नेपाली जामे मस्जिद, अबु बकर मस्जिद र फैजाने...
रावणको रोल गर्ने त्रिवेदी सीता हरणको दृष्य हेरेर बने भावुक, भिडियो भयो भाइरल
एजेन्सी
बैशाख ०१, २०७७
काठमाडौँ । कतिपय कलाकारहरू आफैँले खेलेको रोललाई लिएर बेलाबखत भावुक बन्नु पर्छ । त्यसक्रममा रामायणमा रावणको अभिनय गरेका अरविन्द त्रिवेदी आफ्नै भूमिकालाई हेरेर भावुक बनेका छन् । विश्व कोरोना संक्रमणविरुद्ध लडिरहेकाबेला अधिकांश मुलुकमा लकडाउनको अवस्था छ । भारतभर पनि यति...
«
1
...
8
...
15
16
17
18
19
20
21
22
23
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय