मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
धर्म-संस्कृति
ललितपुरमा भोलि कर्फ्यू
नेपाल फ्ल्यास
भदौ १८, २०७७
ललितपुर । जिल्ला प्रशासन कार्यालय, ललितपुरले चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरेको छ । रातो मत्स्येन्द्रनाथको रथयात्रालाई लिएर आज पुल्चोक क्षेत्रमा दिनभर तनाव भएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो । प्रशासनले भोलि बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू...
निषेधाज्ञाले छेकेन धर्म संस्कृतिलाई, रातो मच्छिन्द्रनाथको रथ तान्न सडकमा हजाराैँको भिड
नेपाल फ्ल्यास
भदौ १८, २०७७
काठमाडौं ।कोरोना संक्रमणको जोखिम रहेको बेला बिहीबारदेखि रातो मच्छिन्द्रनाथको रथजात्रा शुरु भएको छ । सरकारले कोभिड१९ रोकथाम तथा नियन्त्रणका लागि कुनै पनि भेला गर्न, चाडपर्व, जात्रा मनाउन निषेध गरेको छ ।तर पनि ललितपुरको पाटनका स्थानीयले रातो मच्छिन्द्रनाथको रथजात्राको साइत यसपछि...
पशुपतिमा मास्कसहितको सोह्र श्राद्ध (फोटो फिचर)
नेपाल फ्ल्यास
भदौ १७, २०७७
सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्र श्राद्धमा अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गर्ने गरिन्छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई...
आजदेखि सोह्र श्राद्ध सुरु, 'भर्चुअल श्राद्ध शास्त्रसम्मत हुँदैन'
नेपाल फ्ल्यास
भदौ १७, २०७७
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी शुरु हुँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र...
आज क्षमापूजा गरी इन्द्रजात्रा मनाइँदै, रथयात्रा स्थागित
नेपाल फ्ल्यास
भदौ १६, २०७७
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बच्न जारी निषेधाज्ञाको कारण प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने इन्द्रजात्रामा यस वर्ष रथ तान्न स्थगित गरेपछि क्षमा पूजा गरेर मनाइँने भएको छ । कोरोनाबाट बच्न रथयात्रा स्थगित गरिएकाले इन्द्रजात्रासँग सम्बन्धित सबै मठ मन्दिरमा...
रानीपोखरीमा कहिले आउला मेलम्चीको पानी ?
नेपाल फ्ल्यास
भदौ १३, २०७७
काठमाडौं । ऐतिहासिक रानीपोखरी पुनःनिर्माणको काम ९० प्रतिशत सम्पन्न भएको छ । गत वैशाखमा नै सक्नेगरी काम अघि बढेको थियो । कारोना भाइरस रोकथाम तथा नियन्त्रणका कारण मुलुकभरि नै बन्दाबन्दी (लकडाउन) भएपछि गत चैतदेखि काम अघि बढ्न सकेको थिएन ।...
भगवान् विष्णुको पूण्यभूमि मुक्तिनाथमा कोरोनाको कहर
नेपाल फ्ल्यास
भदौ ११, २०७७
मुस्ताङ । गण्डकी प्रदेशअन्तर्गत हिमालपारिको जिल्ला मुस्ताङको पवित्र तीर्थस्थल मुक्तिनाथ अत्यधिक जाडो समयमा एक-दुई महिना बाहेक वर्षैभर चहलपहल हुने स्थल हो । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथमा यतिखेर कोरोना कहरको प्रभाव परेको छ । कोरोनाको संक्रमण फैलिन नदिने...
घरमै सीमित रहेर गौरा पर्व मनाउन देउवाको आग्रह
नेपाल फ्ल्यास
भदौ १०, २०७७
काठमाडौं ।नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । देउवाले एक सन्देशमार्फत विविधताले भरिएको हाम्रो समाजमा गर्व गर्नलायक धार्मिक, सांस्कृतिक रीतिरिवाज र परम्परा रहेको...
थारु समुदायकाे घरघरमा ‘अट्वारी पर्व’
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
धार्मिक एवं सांस्कृतिक महत्व बोकेको थारु समुदायको अट्वारी पर्व पश्चिम नेपालका थारु समुदायको घर घरमा मनाइँदैछ । भाद्र शुक्ल पक्षको पहिलो आइतबार अर्थात श्रीकृष्ण जन्माष्टमीपछिको दोस्रो आइतबारलाई अट्वारी वर्त बस्ने परम्पराअनुसार थारु समुदायले अट्वारी पर्व मनाइरहेका छन् । दुई दिनसम्म...
नेपाली समाजको विशेषता अनुकरणीय : मुख्यमन्त्री पोखरेल
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले विभिन्न जातजाति र समुदायले मनाउने पर्व र संस्कृतिले मुलुकमा मेलमिलाप, भातृत्व र सद्भावको वातावरण बनेको बताएका छन् । थारु समुदायको महत्वपूर्ण पर्व अट्वारीको अवसरमा आज दिएको शुभकामना सन्देशमा मुख्यमन्त्री पोखरेलले बहुभाषिक र बहुजातीय मुलुक...
आज ऋषिपञ्चमी, नदी किनारमा स्नान गर्न प्रतिबन्ध
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीहरुले अरुन्धती सहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो...
मिथिलामा चौरचन पर्व मनाइँदै
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
चितवन । महोत्तरीसहितका मिथिला क्षेत्रमा कोभिड१९ को सन्त्रासबीचनै आज चौरचन पर्व मनाइँदै छ । मिथिलामा चन्द्रमाको पूजाआराधना गरिने यो मुख्य पर्व मानिन्छ । अहिले प्रदेश२ का आठै जिल्लामा निषेधाज्ञा जारी छ । पछिल्लो पटक भदौ१ गते नै जिल्ला प्रशासन कार्यालयहरुले...
गढीमाई मन्दिरका मूल पुजारीको निधन
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
बाराको महागढीमाई नगरपालिकास्थित गढीमाई मन्दिरका मूल पूजारीको मृत्यु भएको छ । बलीका लागि प्रसिद्धी कमाएको गढीमाई मन्दिरका मूल पूजारी रौतहट गजरा नपा३ सिमरीगाउँका ७६ वर्षीय दुखन धामीको मृत्यु भएको हो । दुई दिनदेखि झाडापखाला लागेका धामीको निजगढमा उपचार हुन नसकेपछि...
अमेरिकी राजदूत बेरीले दिए तीजको शुभकामना
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
काठमाडौं ।नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले मनाइने नेपाली महिलाहरूको महान् चाड तीजको शुभकामना दिएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत बेरीले भनेका छन्, युएस मिसनका कारण म यसपटको तीजमा उपस्थित भएर मनाउन सकिँन, तर म गतवर्षको भिडियो हेरेर मुस्कुराउने छु।...
तीजको व्रत बस्ने शक्तिको लागि आज दर खाने तयारीमा महिलाहरु
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
काठमाडौं । हरितालिका व्रतको तयारीस्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन् । दरखाने दिनसँगै चारदिने तीज पर्व आजदेखि सुरु हुँदैछ । विशेषगरी नेपाली नारीले मनाउने तीजको पहिलो दिन दर खाइन्छ । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा भए पनि...
बुवा : प्रेरणाको स्रोत
शोभा ढकाल
भदौ ०३, २०७७
मलाई याद भए अनुसार, ताते-ताते गर्ने ती दिनमा बुवाले मलाई मुस्कुराउँदै स्नेहले हात समातेर हिडाउँनुहुन्थ्यो । लड्दा उठाउनुहुन्थ्यो र स्नेहले काँधमा बोकेर हिड्नुहुन्थ्यो । अहिले सम्झिदा ती दिन मेरा लागि प्रिय थिए । हुर्कँदै र बढ्दै जाने क्रममा बुवाको सानिध्यताबाट...
तीजमा चेलीबेटीलाई घरमा बोलाएर सामूहिक खानपिन नगर्न नगरपालिकाको आह्वान
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
महालक्ष्मी नगरपालिकाले नजिकै आइरहेको पर्वहरूमा चेलीबेटीलाई घरमा निम्ता र सामूहिक खानपिनको कार्यक्रम दुवै नगर्न आह्वान गरेको छ । मुलुकमा दिनानुदिन बढिरहेको कोरोना महामारीलाई मध्यनजर गर्दै सोमबार महालक्ष्मीले एक सूचना जारी गरी नगरवासीलाई उक्त अनुरोध गरेको हो । नगरपालिका प्रमुख रामेश्वर...
तीज र गौरा मनाउन रोक
नेपाल फ्ल्यास
साउन ३२, २०७७
बैतडी- सुदूरपश्चिमेलीहरुको मुख्य पर्वका रूपमा रहेको गौरा तथा हिन्दू महिलाको महान पर्व हरितालिका तीज मनाउन बैतडीमा रोक लगाइएको छ । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि जिल्लामा चाडपर्व मनाउँदा भीडभाड नहुने किसिमले मनाउन जिल्लास्तरीय कोभिड सङ्कट व्यवस्थापन केन्द्रले आग्रह गरेको छ...
इन्द्रजात्रामा भीडभाड नगर्ने निर्णय
नेपाल फ्ल्यास
साउन २८, २०७७
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले यस वर्षको इन्द्रजात्रामा हुने भीडभाड नगर्ने निर्णय गरेको छ । कार्यालयमा मङ्गलबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले इन्द्रजात्रा, हरितालिकालगायत चाडपर्वमा हुने सबै किसिमका भीडभाड नगर्न सरोकार भएका सबै निकायलाई आह्वान गरेको प्रमुख जिल्ला अधिकारी...
कोरोनाका कारण बाँके र बर्दियाका कृष्णमन्दिर खुलेनन्
नेपाल फ्ल्यास
साउन २७, २०७७
बाँके । यस वर्ष कोरोनाको जोखिमका कारण बाँके र बर्दियाका कृष्णमन्दिरमा रथयात्रा एवं शोभायात्रा नहुने भएको छ । बाँके र बर्दिया कोरोनाको रेडजोन एरियामा भएकाले दुवै जिल्लामा निषेधाज्ञा जारी गरिएका कारण सबैले आआफ्ना घरघरमा पूजाआजा गरिरहेका छन् । बाँकेको नेपालगञ्ज...
«
1
...
7
...
13
14
15
16
17
18
19
20
21
...
23
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय