बैशाख १७, २०८१, सोमबार
               

अमेरिकी राजदूत बेरीले दिए तीजको शुभकामना

नेपाल फ्ल्यास
भदौ ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले मनाइने नेपाली महिलाहरूको महान् चाड तीजको शुभकामना दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत बेरीले भनेका छन्, ‘युएस मिसनका कारण म यसपटको तीजमा उपस्थित भएर मनाउन सकिँन, तर म गतवर्षको भिडियो हेरेर मुस्कुराउने छु।’

बेरीले गतवर्षको तीज कार्यक्रममा नेपाली महिलाहरू नाचेको भिडियो पनि ट्वीटमा समावेश गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि