बैशाख १७, २०८१, सोमबार
               

कोरोनाका कारण बाँके र बर्दियाका कृष्णमन्दिर खुलेनन्

नेपाल फ्ल्यास
साउन २७, २०७७

ADVERTISEMENT

बाँके । यस वर्ष कोरोनाको जोखिमका कारण बाँके र बर्दियाका कृष्णमन्दिरमा रथयात्रा एवं शोभायात्रा नहुने भएको छ । 

बाँके र बर्दिया कोरोनाको रेडजोन एरियामा भएकाले दुवै जिल्लामा निषेधाज्ञा जारी गरिएका कारण सबैले आआफ्ना घरघरमा पूजाआजा गरिरहेका छन् ।

बाँकेको नेपालगञ्ज र बर्दियाको गुलरियामा रहेका कृष्ण मन्दिर  कोरोना सङ्क्रमणको जोखिमका  कारण  सर्वसाधारणका लागि आज नखोलिएको पुजारीहरुले बताएका छन् ।


कस्तो लाग्यो ?

यो पनि