मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
धर्म-संस्कृति
आज महाशिवरात्रि, देभभरका शिवालयमा भक्तजनको भिड
नेपाल फ्ल्यास
फागुन २७, २०७७
फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रीपर्व आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व...
राष्ट्रपति भण्डारीद्वारा महाशिवरात्रिको संकल्प
नेपाल फ्ल्यास
फागुन २६, २०७७
काठमाडौं । फाल्गुन कृष्ण एकादशीका दिन मङ्गलबार राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासमा महाशिवरात्रिको पूजा सामग्री संकल्प गरेकी छन् । प्रत्येक वर्ष फाल्गुन कृष्ण एकादशीका दिन महाशिवरात्रिको पूजा सामग्री राष्ट्राध्यक्षले संकल्प गर्ने प्राचीनकालदेखिको विधि छ । संकल्पपछि नै देशभरका शिवालयमा महाशिवरात्रिको चहलपहल...
महाशिवरात्रिकाे लागि पशुपतिमा ११ समिति गठन
नेपाल फ्ल्यास
फागुन २२, २०७७
काठमाडौं । कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ । कोष कार्य सम्पादन समितिको बैठकले सदस्यसचिव डा. प्रदीप ढकालको संयोजकत्वमा सुरक्षा व्यवस्थापन तथा अनुगमन समिति गठन गरेको...
महाशिवरात्रिअघि पछिका शनिबारको बागमती सफाइ पशुपति क्षेत्र केन्द्रित
नेपाल फ्ल्यास
फागुन २०, २०७७
काठमाडौं । महाशिवरात्रिमा पशुपति क्षेत्रमा आउने भक्तजनलाई स्वच्छ वातावरण दिने उद्देश्यले फागुन २२ र २९ गतेको बागमती सफाइ महाअभियान पशुपति क्षेत्रमा केन्द्रित हुने भएको छ । बागमती सफाइ महाअभियानको बुधबारको बैठकले महाशिवरात्रिअघि र पछिका दुई शनिबार क्रमशः ४०८औँ र ४०९...
फागुन २५ देखि पशुपतिमा विशेष पूजा
नेपाल फ्ल्यास
फागुन १९, २०७७
पशुपतिनाथ मन्दिरमा कोरोना महामारीका कारण एक वर्षअघि देखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि सुरु हुने भएको छ । कोरोना जोखिम कायमै रहे पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर फागुन कृष्ण एकादशीदेखि विशेष पूजा सुरु गर्न लागिएको पशुपति क्षेत्र विकास...
२०७८ मा पर्यो तीनवटा दशैँ
रासस
फागुन १७, २०७७
वि.सं. २०७८ मा तीनवटादशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुईवटा चैते दशैँ परेको छ । वैशाख ७ गते मङ्गलबार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रो (पञ्चाङ्ग) मा उल्लेख...
महाशिवरात्रिदेखि पशुपतिनाथ मन्दिर ६ बजेदेखि बेलुकीसम्म खुला हुने
नेपाल फ्ल्यास
फागुन १६, २०७७
काठमाडौं ।पशुपतिनाथ मन्दिर महाशिवरात्रिदेखि साविकअनुसार नै दर्शनार्थीका लागि बिहान ६ बजेदेखि बेलुकीसम्म खुला गरिने भएको छ । गत वर्ष चैत ११ गते कोरोना महामारीका कारण बन्दाबन्दी जारी गरेपछि नौ महिनासम्म मन्दिर दर्शनार्थीका लागि पूर्णरुपमा बन्द गरिएको थियो । पुस १...
‘पशुपतिमा सुनको जलहरी राख्न नहुने तर्क औचित्यहीन’
नेपाल फ्ल्यास
फागुन १६, २०७७
काठमाडौं ।पशुपनिनाथमा सुनको जलहरी राख्ने कामलाई अहिले कतिपयले विरोधको विषय बनाएका छन् । तर यसका जानकारहरू भने यसलाई विवादको विषय बनाउन नहुने तर्क राख्दछन् । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं पशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार...
स्वस्थानी ब्रत आज समापन गरिँदै
नेपाल फ्ल्यास
फागुन १५, २०७७
काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा सुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको ब्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज ब्रत...
‘कालिका दर्शन वर्ष’ मनाइने
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
बागलुङ । विसं २०८० लाई कालिका दर्शन वर्ष का रूपमा मनाइने भएको छ । यहाँस्थित प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा चिनाउने र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दर्शन वर्षको आयोजना गर्न लागिएको हो । यद्यपि कालिका दर्शन...
राजदेवी मन्दिर परिसरमा धर्मशाला बन्ने
नेपाल फ्ल्यास
फागुन ०५, २०७७
कलैया । बारा जिल्लाको कलैया उपमहानगरपालिका१ स्थित रहेको शक्तिपीठ राजदेवी मन्दिर परिसरमा धर्मशालाको शिलान्यास गरिएको छ । करिब १८ लाख रुपैयाँको लागतमा धर्मशाला निर्माण हुने भएको छ । शिलान्यास कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख राजेशराय यादवले मेयर यादवले पहिलो चरणमा आठ लाख...
हरेक व्यक्तिमा प्रज्ञा प्रकाश प्राप्त हुन सकोस् : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
फागुन ०४, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञा प्रकाश प्राप्त हुन सकोस् भन्ने कामना व्यक्त गरेका छन् । आज वसन्त पञ्चमी (श्रीपञ्चमी) तथा सरस्वती पूजाको अवसरमा शुभकामना सन्देश दिँदै उनले सामाजिक नैतिक मूल्य स्थापनाका...
आज श्रीपञ्चमी, सरस्वतीको पूजा–आराधना गरी मनाइँदै
नेपाल फ्ल्यास
फागुन ०४, २०७७
काठमाडौं । माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजाआराधना गरी मनाइँदैछ । चन्द्रमा जस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी,...
मुस्लिमको मदरसा बनाउन हिन्दूले गरे जग्गादान
नेपाल फ्ल्यास
फागुन ०३, २०७७
झापा । झापाको विर्तामोड नगरपालिका३ मा मुस्लिम समुदायका बालबालिकाले अध्ययन गर्ने धार्मिक विद्यालय मदरसा निर्माणको लागि एक हिन्दू समाजसेवीले जग्गादान गरेका छन् । मदरसा निर्माणको लागि समाजसेवी विष्णुमाया प्रसाईंले १५ लाख रुपैयाँ मूल्य पर्ने १२ धुर जग्गादान दिएको प्रदेशसभा सदस्य...
पशुपतिनाथमा पूजाप्रति होलिवाइन सिञ्चितहरूको निन्दनीय प्रहार
नेपाल फ्ल्यास
माघ २९, २०७७
नेकपा दाहाल र नेपाल समूहले बुधबार राजधानीमा आफ्नो 'शक्ति प्रदर्शन' गर्यो । भृकुटीमण्डपको आमसभाबाटन्यायालय तथा संवैधानिक अंगहरुलाईदबाब दिन खोजिएको हो कि होइन भन्नेसमयले खुलासा गर्ला नै। अनि त्यसबाट उत्सर्जन हुनेराजनीतिक विकीरण कस्तो रहला ? प्रतिक्षा गरौँला । तर त्यो आमसभामाप्रधानमन्त्री...
हिन्दू स्वयंसेवक संघ नेपालको स्वयंसेवक सम्मेलन वीरगन्जमा सम्पन्न
नेपाल फ्ल्यास
माघ २५, २०७७
वीरगन्ज । हिन्दू स्वयंसेवक संघ नेपालको स्वयंसेवक सम्मेलन वीरगन्जमा सम्पन्न भएको छ। सम्मेलनको उद्घाटन गर्दै संघका सह राष्ट्रिय संघ चालक एवं पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक कल्याण तिम्सिनाले हिन्दूत्व र देशको लागि काम गर्नुपर्नेमा जोड दिए । उनले भने, जुन व्यक्तिमा...
काठमाडाैंको गोठाटारमा हिन्दु विश्वविद्यालय निर्माण हुने
नेपाल फ्ल्यास
माघ २०, २०७७
काठमाडौं ।पशुपति क्षेत्र विकास कोषले विश्व हिन्दु विश्वविद्यालय निर्माण गर्ने भएको छ। काठमाडाैंको कागेश्वरी मनोहरास्थित गोठाटारमा पाँच सय ३४ रोपनीमध्ये एक सय ५० रोपनीमा हिन्दु विश्वविद्यालय निर्माण गर्नलागेको हो । विश्वविद्यालयमा संस्कृत भाषा, संस्कृत वांगमय, पूर्वीय दर्शन, शास्त्रीय संगीत र...
देवघाटको त्रिकोणात्मक पुलका लागि बजेट अभाव
नेपाल फ्ल्यास
माघ २०, २०७७
चितवन । पवित्र तीर्थस्थल देवघाटमा निर्माणाधीन त्रिकोणात्मक पुलका लागि बजेट अभाव भएको छ । चार वर्षदेखि निर्माणको प्रक्रियामा रहेको उक्त पुलका लागि बजेट अभाव भएपछि काम अगाडि बढाउन नसकिएको सस्पेन्सन ब्रिज डिभिजनले जनाएको छ । डिभिजनका आयोजना प्रमुख ई कुमार...
आजबाट श्री स्वस्थानी व्रतकथा सुरु
नेपाल फ्ल्यास
माघ १५, २०७७
काठमाडौ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने श्री स्वस्थानी व्रतकथा एवं माघस्नान आजबाट सुरु गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष...
प्रधानमन्त्री ओलीले आज गरे पशुपतिमा दीप प्रज्वलन
नेपाल फ्ल्यास
माघ १२, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पशुपतिनाथ मन्दिरमा विश्व शान्ति एवं राष्ट्र कल्याणको संकल्पले विशेष पूजासहित सवा लाख दीप प्रज्वलन गरेका छन् । उनकी धर्मपत्नी राधिका शाक्यसहित बिहान करिब आठ बजे पशुपतिनाथ मन्दिर पुगेका प्रधानमन्त्री ओलीले पशुपति परिक्रमा विधिअनुसार...
«
1
...
3
...
6
7
8
9
10
11
12
13
14
...
18
...
23
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय