असोज ०७, २०७८, बिहीबार
               

गुरुपूर्णिमाको अवसरमा सामूहिक दूध अर्पण

नेपाल फ्ल्यास
साउन १०, २०७८

ADVERTISEMENT

जनकपुरधाम । विश्व हिन्दू परिषद नेपालले गंगासागरमा सामुहिक दुध अर्पण गरेर गुरुपूर्णिमा मनाएका छन् ।

जनकपुरधामस्थित गंगासागरमा सामुहिक दुध अर्पण गरेर विश्व हिन्दू परिषद नेपाल जनकपुरधामका कार्यकर्ताले गुरुपूर्णिमा उत्सव मनाएका हुन् ।

जलमा दुध अर्पण गर्नु सनातन संस्कार भएको विश्व हिन्दू परिषद नेपालले जनाएको छ ।

शनिबार आयोजित सामुहिक दुध अर्पण कार्यक्रममा विश्व हिन्दू परिषद नेपाल जिल्ला कार्यसमिति धनुषाका सयौं कार्यकर्ता सहभागी थिए ।

यो पनि