बैशाख २१, २०८१, शुक्रबार
               

दशैंमा टीकाको सर्वोत्तम साइत कहिले ?

नेपाल फ्ल्यास
असोज २०, २०७६

ADVERTISEMENT

यो वर्षको दशैंमा टीका लगाउने सर्वोत्तम साइत असोज २१ गते विहान १०:३५ बजे परेको छ ।

नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको दशैंको टीकाको साइत त्यो समय तोकेको हो ।

समितिले त्यसपछि दिनैभर टीका लगाउन उत्तम हुने जनाएको छ ।

असोज २१ गते मंगलवार विजया दशमीका दिन बिहान ८ बजेर ४५ मिनेटमा देवी विसर्जनको उत्तम साइत रहेको पनि समितिले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि