बैशाख २२, २०८१, शनिबार
               

दशैंमा महिलाका लागि के आशिष दिने ?

नेपाल फ्ल्यास
असोज २०, २०७६

ADVERTISEMENT

जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तु ते ॥
जयत्वं देवी चामुण्डे जय भूतार्तिहारिणि ।
जय सर्वगते देवि कालरात्रि नमोऽस्तु ते ॥

माथिका पंति दशैंमा महिलालाई दिइने आशिष हुन् । त्यसको अर्थ भने सबैले बुझेका हुँदैनन् । यसलाई आरोग्य मन्त्र पनि भनिन्छ ।

यसको अर्थ हुन्छ:

जीवन र मृत्युकी नियन्त्रक काली माता जो समयको परिधि बाहिर छिन्, उनी प्रति नमन । मानव खप्परको माला लगाएकी कपालिनीप्रति हार्दिक नमन । दुर्गतिको नाश गर्ने दुर्गाप्रति नमन । अनि एकाकार र सर्वशक्तिमान शिव प्रति नमन । क्षमाकी देवी क्षमाप्रति नमन । र सबै जीवकी दाती धातृ प्रति नमन । हरेक यज्ञ र दानपुण्य कि देवी स्वाहा प्रति नमन । मानवका हरेक यज्ञ दानपुण्य कि संक्ल्प देवी स्वधाप्रति नमन । सबैजना देवीलाई हार्दीक नमन ।


कस्तो लाग्यो ?

यो पनि