बैशाख १९, २०८१, बुधबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#चलचित्र
विवादित बनेपछि सरोजले लेखे, ‘यो समय परिवारसँग बस्न उचित ठानेँ'
नेपाल फ्ल्यास
चैत २७, २०७६
केही दिन अगाडि अभिनेता सरोज खानाल अमेरिका उडे । आमेरिकाले आफ्नो नागरिकलाई स्वदेश फर्काउन चार्टड गरेको विमान चडेर उनी अमेरिका पुगेका हुन् । सरोज अमेरिकी नागरिक हुन् । उनले त्यहाँको नागरिकता लिएका छन् । त्यसैले पनि उनी नेपाललाई बिर्सिएर अमेरिका...
लकडाउनमा प्रियंका र आयुष्मान: प्रेम साट्ने राम्रो मौका
नेपाल फ्ल्यास
चैत २७, २०७६
नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी हालै विवाह बन्धनमा बाँधिएका थिए । फागुन १५ मा वैवाहिक जीवनमा बाँधिएका उनीहरुले हनिमुनको पनि योजना बनाउन भ्याएका थिएनन् ।त्यहीँ समय कोरोनाको त्रासका कारण देश पूर्ण रुपमा लकडाउन भयो । अहिले नव-विवाहित...
किन आफ्नो चलचित्र हेर्दिनन् स्वस्तिमा ?
नेपाल फ्ल्यास
चैत २५, २०७६
नायिका स्वस्तिमा खड्का पुस्तक पढ्न भने रुचाउँदिनन् । उनलाई पुस्तक पढ्न निकै दिग्दारी लाग्छ । स्वस्तिमा चलचित्र हेर्न रुचाउने नायिकामा पर्छिन् । तर, आफ्नै चलचित्र भने उनले हेर्न सक्दिनन् । होस्टेल रिटर्न्सबाट डेब्यु गरेकी स्वस्तिमाले धेरै चलचित्रमा काम गरिसकेकी छिन्...
जनावरलाई खाना खुवाउन ‘आयंका’को एक लाख सहयोग
नेपाल फ्ल्यास
चैत २४, २०७६
कोरोनाको त्रासका कारण नेपाल पूर्ण रुपमा लकडाउन छ । मानिसहरु घर भित्रै थुनिएका छन् । जसका कारण, सडकमा जनावरहरु भोकै छन् । विश्वका धेरै सेलिब्रेटीहरुले यस विषयमा आवाज उठाइरहेका छन् । नेपाली अभिनेत्री वर्षा सिवाकोटीले कुकुरलाई खाना खुवाउँदै अरुलाई पनि...
सरोजको अमेरिका मोह, कोरोना त्रासमा पनि उडे अमेरिका
नेपाल फ्ल्यास
चैत २४, २०७६
अहिले विश्वभर कोरोनाको त्रास छ । चीनबाट सुरु भएको कोरोनाको संक्रमण अहिले संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढि देखिन्छ । अमेरिका अहिले सबैभन्दा खतरामा रहेको देश कहलिन्छ । यस्तैमा, अभिनेता सरोज खनाल अमेरिका उडेका छन् । अमेरिकाले आफ्नो नागरिकहरुलाई आफ्नो देश...
आँचल भन्छिन्, 'पैसाको लागि उदीपसँग बिहे गरेको हैन'
नेपाल फ्ल्यास
चैत २२, २०७६
नायिका आँचल शर्माले डाक्टर उदीप श्रेष्ठसँग विवाह गरिन् । विवाहपछि आँचलमाथि धेरै प्रश्न उठाइयो । आँचलले पैसाको लागि उदीपसँग विवाह गरेको आरोप लगाउनेहरु पनि कम थिएनन । तर, आँचल आफूले पैसाको लागि उदीपसँग विवाह नगरेको बताउँछिन् । उनले भनेकी छिन्,...
प्राविधिकहरुलाई ५ लाख सहयोग गर्ने पलको घोषण
नेपाल फ्ल्यास
चैत २१, २०७६
नायक पल शाहले चलचित्र प्राविधिकहरुलाई सहयोग गर्ने भएका छन् । कोरोनाको कारण कामबिहिन बनेका प्राविधिकहरुलाई पलले सिहयोग गर्न लागेका हुन् । सामाजिक संजालमा उनले लेखेका छन्, 'विपन्न तथा आर्थिक स्थिति कमजोर रहेका प्राविधिक तथा सहयोगीहरुको जनजीवन सहज बनाउनको लागि मैले...
वर्षा सिवाकोटीले गरिन् एक लाख सहयोग
नेपाल फ्ल्यास
चैत १६, २०७६
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारले राहत कोष खडा गरेको छ । जसमा नायिका वर्षा सिवाकोटीले एक लाख रुपैयाँ सहयोग गरेकी छिन् । वर्षाले सामाजिक संजालमा एक भिडियो पोष्ट गर्दै आफूले सहयोग गरेको जानकारी दिएकी छिन् ।...
वर्षालाई किन लाग्यो चीन घुम्ने रहर ?
नेपाल फ्ल्यास
चैत १५, २०७६
नायिका वर्षा सिवाकोटी अहिले होम क्वारेन्टाइनमा बसिरहेकी छिन् । माहामारीको रुपमा फैलिरहेको कोरोनाबाट बच्नको लागि उनी आफैँ क्वारेन्टाइनमा बसिरहेकी छिन् । घर बस्दा वर्षा सामाजिक संजालमा निकै सकृय हुन्छिन् । कोरोनाको विषयदेखि आफ्नो व्यक्तिगत कुराहरु पनि उनले सामाजिक संजालमार्फत् आफ्ना...
सेल्फ क्वारेन्टाइनमा रेखा: खाना पकाउनेदेखि भाडा माझ्नेसम्म
नेपाल फ्ल्यास
चैत १४, २०७६
नायिका रेखा थापा अहिले होम क्वारेन्टाइनमा छिन् । उनी घरमा एक्लै छिन् । आमा विराटनगर पुगेकाले रेखा अहिले एक्लै परेकी छिन् । कोरोनाको त्रास बढेपछि रेखाले आफूलाई सहयोग गर्न राखेको दिदीलाई पनि बिदा गरिदिएकी छिन् । त्यसैले अहिले रेखालाई दुःख...
कोरोनाको त्रास: रोकियो चलचित्रको छायांकन
नेपाल फ्ल्यास
चैत १०, २०७६
कोरोनाको त्रासका कारण छायांकनमा रहेका सम्पूर्ण चलचित्रको छायांकन स्थगन भएको छ । चलचित्र ए मेरो हजुर ४, परदेशी २ र २ नम्बरीले आफ्नो छायांकन स्थगन गरेका हुन् । सरकारबाट २५ जना भन्दा बढि भेला नहुनु र चलचित्रजन्य क्रियाकलाप रोक्न दिएको...
गाउँ जानेलाई कलाकारकाे सुझाब– राजधानी नै सुरक्षित
नेपाल फ्ल्यास
चैत ०९, २०७६
अहिले कोरोनाले पूरा विश्व आतंकित बनिरहेको बेला त्यसबाट नेपाल पनि अछुतो बनेको छैन । कोरोनाको प्रभाव नेपाली चलचित्र क्षेत्रमा पनि परेको छ । हल बन्द भएका छन् भने छायांकनमा रहेका चलचित्रको छायांकन पनि स्थिगत छन् । यस्तैमा नेपाली कलाकारहरुले कोरोनाको...
एसिड पिडित मुस्कानको विषयमा चलचित्र बनाउदै रिमत
नेपाल फ्ल्यास
चैत ०८, २०७६
नायक रमित ढुंगानाले एसिड पिडित मुस्कान खातुनको विषयमा चलचित्र निर्माण गर्ने भएका छन् । मुस्कानको जीवनीमा आधारित रहेर उनले चलचित्र मुस्कान निर्माण गर्न लागेका हुन् । चलचित्रको निर्देशन तथा लेखन शिवम् अधिकारीले गर्न लागेका हुन् । उनले भने, मुस्कानले भोग्नु...
रोकियो ‘ए मेरो हजुर ४’ को छायांकन
नेपाल फ्ल्यास
चैत ०७, २०७६
चलचित्र ए मेरो हजुर ४को छायांकन रोकिएको छ । फैलिदै गएको कोरोनाको त्रासका कारण सरकारले २५ जना भन्दा बढि भेला हुने कुनै पनि काम नगर्न आदेश दिएको थियो । सरकारले दिएको आदेशलाई स्विकार गर्दै चलचित्र निर्माण पक्षले छायांकन स्थगन गरेको...
छायांकन रोक्ने पक्षमा छैनन् चलचित्रकर्मी !
नेपाल फ्ल्यास
चैत ०६, २०७६
कोरोनाको सन्त्रासले नेपाल पनि 'सट डाउन'को अवस्थामा पुगिसकेको छ । चलचित्र हलदेखि खेलकुद मैदान, जिम सेन्टरसम्म बन्द भइसकेका छन् । २५ जना भन्दा बढि भेला नहुन सरकारले आदेश दिएको छ । तर, हाल छायांकनमा रहेका चलचित्र भने सुटिङ रोक्ने पक्षमा...
'चपली हाइट ३'मा बोल्ड सुपुष्पा
नेपाल फ्ल्यास
चैत ०५, २०७६
चलचित्र 'चपली हाइट ३' मा नायिका सुपुष्पा भट्टलाई बोल्ड अवतारमा प्रस्तुत गरिएको छ । बुधबार सार्वजनिक भएका तस्विरहरुले पनि सुपुष्षाको बोल्ड अवतारलाई प्रष्ट्याएको छ । सार्वजनिक तस्विरमा सुपुष्पा स्विमिङ पुलमा देखिएकी छिन् । जहाँ उनी बिकिनी सहित प्रस्तुत भएकी छिन्...
डेढ महिना सिनेमा हल बन्द हुने, पछि हटे यी चलचित्र
नेपाल फ्ल्यास
चैत ०५, २०७६
नेपाल सरकारले डेढ महिना सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ । चैत ५ गते बुधबार उप-प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समन्वय समितीले बैठक राखेर उत निर्णय गरेको हो । समितिले अप्रिलको...
नेपाली चलचित्र क्षेत्रका अब्बल निर्देशक ऋषि लामिछाने
केशवराज अर्याल
चैत ०४, २०७६
नेपाली सिनेमा जगत्मातीन दशकदेखि फिल्ममार्फत हल र टेलिश्रृंखलामार्फत घरघरमा राज गरिरहेका निर्देशक ऋषि लामिछाने । उनको विचारमा एउटा निर्देशकले हलर घर दुवैकादर्शक सन्तुष्टबनाउनुपर्ने हुन्निछ । मेकिङको हिसाबले दुवैमा बराबरी चुनौती हुन्छ ।हल र घरमा छाएका निर्देशक नारी मनोविज्ञानमा केन्द्रित फिल्म...
'लप्पन छप्पन २'को 'झुसे बारुलो' सार्वजनिक
नेपाल फ्ल्यास
फागुन ३०, २०७६
मुकुन्द भट्टको निर्देशनमा तयार भएको चलचित्र लप्पन छप्पन २को पहिलो गीत सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक गरिएको झुसे बारुलो बोलको गीतमा मिस्टर आरजेको शब्द तथा संगीत रहेको छ । गीतमा आर्जन पाण्डे, विद्या तिवारी र मिस्टर आरजेको स्वर सुन्न...
‘सेन्टी भाइरस’ आउट, हलमा ‘आमा’ को राज
नेपाल फ्ल्यास
फागुन ३०, २०७६
गत फागुन ९ गतेबाट प्रदर्शनमा आएको हास्यकलाकारद्वय सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तली अभिनीत फिल्म सेन्टी भाइरस शुक्रबारबाट राजधानीमा सञ्चालित मल्टीप्लेक्सहरूबाट उत्रिएको छ । तेस्रो हप्तासम्म हलमा टिकेको यो फिल्मलाई चौथो हप्ताबाट मल्टीप्लेक्सहरूले उतारेका हुन् । यसको कारण फिल्मको...
«
1
...
3
4
5
6
7
8
9
10
11
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय