बैशाख १९, २०८१, बुधबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#चलचित्र
जन्मदिन विशेष: कस्तो होला ‘स्टारकिड’ सुहानाको करिअर ?
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
नायिका सुहाना थापाले आज जन्मदिन मनाउँदैछिन् । सुहाना आजबाट २३ वर्षमा प्रवेश गरेकी छिन् । चलचित्रकर्मी तथा उनका शुभचिन्तकले सुहानालाई विभिन्न माध्यमबाट जन्मदिनको शुभकामना दिइरहेका छन् । डेब्यु चलचित्र ए मेरो हजुर ३बाट नै गज्जबको क्रेज बनाउन सकेकी नायिका सुहाना...
'राधे'लाई डिजिटल प्ल्याटफर्ममा रिलिज गर्न तयार सलमान !
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
कोरोनाका कारण बलिउड सुनसान बनेको छ । छायांकनदेखि चलचित्रको रिलिजसम्म रोकिएको छ । हलहरु बन्द भएका छन् । तयार भएका चलचित्र रिलिज गर्न नपाउँदा निर्माताहरु तनावमा छन् । त्योसँगै छायांकन रोकिएका कारण बजेट बढिरहेकोमा निर्माताहरु अर्को दुःखमा छन् । लकडाउनपछि...
नम्रताको सहयोग
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
नायिका नम्रता श्रेष्ठले रक्षा नेपालमा सहोग गरेकी छिन् । हाम्रो सानो प्रयास अभियानमार्फत् नम्रताले त्यहाँ रहेका किशोरीहरुलाई सहयोग गरेकी हुन् । नम्रताले १५ दिनका लागि पुग्ने खाद्यन्न र हरियो तरकारी लिएर रक्षा नेपाल पुगेकी थिइन् । पीपीइ लगाएर त्यहाँ पुगेकी...
…अनि मुम्बई पुगिन् निरुता
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
कुनै समय नेपाली चलचित्र क्षेत्रमा नायिका निरुता सिंह निकै चर्चामा थिइन् । हिरोको भन्दा बढी पारिश्रमिक लिने निरुतालाई आफ्नो चलचित्रमा काम गराउन निर्माता-निर्देशक लामो समय कुर्ने गर्थे । चलचित्र क्षेत्र निरुतालाई फापेकै थियो । तर, उनी यत्तिकैमा मुम्बई भासिइन् ।...
आयुष्मानलाई प्रश्न: कहिल्यै कास्टिङ काउचमा पर्नुभयो ?
नेपाल फ्ल्यास
बैशाख २४, २०७७
बिक्की डोनरबाट डेब्यु गरेका अभिनेता आयुष्मान खुराना पछिल्लो समयका सर्वाधिक सफल अभिनेतामा पर्छन् । उनी अभिनित चलचित्रले लगातार बक्स अफिसमा धमका पिटिरहेका छन् । त्यसैले होला, अहिले आयुष्मानको हातमा चलचित्रको कमी छैन । उनलाई चलचित्रमा लिएका काम गराउन चाहाने निर्माता-निर्देशक...
मलाई भव्य विवाह गर्ने मन छ: वर्षा
नेपाल फ्ल्यास
बैशाख २४, २०७७
नायिका वर्षा सिवाकोटीलाई पछिल्लो समय फुर्सद निकाल्न गाह्रो थियो । तर, लकडाउनका कारण उनी अहिले घरमा फुर्सदिलो भएर बसेकी छिन् । त्यसैले पनि होला उनी सामाजिक संजालमार्फत् आफ्ना शुभचिन्तकहरुसँग जोडिरहेकी छिन् । वर्षाले सामाजिक संजालमा आफ्ना शुभचिन्तकहरु अन्तरक्रिया गरेकी छिन्...
अमेरिकन चलचित्रमा स्वस्तिमासँगै केकी पनि
नेपाल फ्ल्यास
बैशाख २४, २०७७
केही दिन अगाडि नायिका स्वस्तिमा खड्का अमेरिक चलचित्रमा अनुबन्धित भएको समाचार बाहिरियो । अमेरिकन टिमले निर्माण गर्न लागेको अङ्ग्रेजी भाषाको चलचित्रको लागि स्वस्तिमा सँगै अर्की एक नायिकाले पनि काम गर्ने निधो भएको छ । उनी हुन्, केकी अधिकारी । केकी...
राहुलको चलचित्रमा तापसी पक्का
नेपाल फ्ल्यास
बैशाख २३, २०७७
बलिउड निर्देशक राहुल ढोलकिया एक क्राइम थ्रिलर चलचित्र बनाउने तयारीमा छन् । चलचित्रको लागि राहुलले नायिका कृति सेनानलाई पक्का गरेका थिए । तर, कृतिले उक्त चलचित्रमा काम नगर्ने भएकी छिन् । आफ्नो अर्को चलचित्रको छायांकन मिति र यस चलचित्रको छायांकन...
अमेरिकन टिमसँग नयाँ चलचित्रमा काम गर्दै स्वस्तिमा
नेपाल फ्ल्यास
बैशाख २३, २०७७
नायिका स्वस्तिमा खड्काले अमेरिकन चलचित्रमा काम गर्ने भएकी छिन् । अमेरिकन चलचित्र टिमले बनाउन लागेको अङ्ग्रेजी भाषाको चलचित्रको लागि स्वस्तिमा पक्का भएकी हुन् । नायिका स्वस्तिमा र चलचित्र युनिट बीच लिखित सम्झौता पनि भइसकेको छ । चलचित्रमा स्वस्तिमाले मुख्य अभिनेत्रीको...
‘माया जदौ’ले १ करोड भ्युज पाउँदा चलचित्रलाई फाइदा होला ?
नेपाल फ्ल्यास
बैशाख २२, २०७७
चलचित्र हिजो आजका कुराको पहिलो गीत माया जदौलाई युट्युबमा एक करोड भ्युज मिलेको छ । युट्युबमा सार्वजनि गरेको झण्डै साढे दुई महिनामा गीतले करोड भ्युज पार गरेको हो । लोकशैलीको यो गीतमा दीपक शर्माको संगीतमा तयार यो गीतमा आनन्द अधिकारीको...
आफ्ना शुभचिन्तकलाई कविता सुनाउँदै जीवन
नेपाल फ्ल्यास
बैशाख २२, २०७७
कुनै समय नेपाली चलचित्र क्षेत्रमा नम्बर १ नायकको रुपमा परिचित नायक जीवन लुइँटेल अहिले अमेरिकामा छन् । पछिल्ला चलचित्रहरु निरन्तर असफल भएपछि उनी अमेरिका पलायन भएका हुन् । विगत ३ वर्षदेखि उनी अमेरिकामा नै छन् । अमेरिका पुगेपछि जीवनले नेपाल...
‘नाई नभन्नु ल ६’का लागि विकासले रोजे दुई वर्षा
नेपाल फ्ल्यास
बैशाख २१, २०७७
चलचित्र क्षेत्रमा दुई नायिका वर्षा राउत र वर्षा सिवाकोटीबीच सम्बन्ध राम्रो नभएको समचार धेरै बने । एकले अर्काको खुट्टा तान्ने गरेको आरोप पनि नलागेको होइन । तर, केही सार्वजनिक कार्यक्रमहरुमा उनीहरुले यस्तो मित्रता देखाइदिए, सबैको अड्काल फेल खायो । अहिले...
प्रेमीसँग अभिनेत्री मरिस्काको लगनगाँठो
नेपाल फ्ल्यास
बैशाख २१, २०७७
नायिका मरिस्का पोखरेलले विवाह गरेकी छिन् । अष्ट्रेलियामा बस्दै आएका प्रेमीसँग उनले गत साता विवाह गरेकी हुन् । मरिस्का र उनका प्रेमी हाल अष्ट्रेलियामा नै छन् । मरिस्काका प्रेमी विगत ८ वर्षदेखि अष्ट्रेलियामा काम गर्दै आएका छन् । मरिस्का पनि...
लकडाउनका कारण रोकियो आँचलको हनिमुन
नेपाल फ्ल्यास
बैशाख २०, २०७७
नायिका आँचल शर्माले गत फागुन २९ गते विवाह गरिन् । उनले प्रेमी उदीप श्रेष्ठसँग विवाह गरेकी हुन् । आँचल र उदीपको विवाहले निकै चर्चामा थियो । आँचलले लगाएको मंहगो पहिरन र आफ्नो विवाहको पार्टीमा हेलिकप्टर नै चार्टर गरेपछि उनीहरु खुबै...
विकास बोर्ड अध्यक्षको दौडमा यी ५ चलचित्रकर्मी
नेपाल फ्ल्यास
बैशाख २०, २०७७
केशव भट्टराईको निधनपछि चलचित्र विकास बोर्ड अध्यक्ष बिहिन भएको छ । नेपाल सरकारले अध्यक्ष पदको लागि आवेदन खुल्ला गरिसकेको छ । आवेदन खुल्ला भएसँगै विभिन्न चलचित्रकर्मीहरु अध्यक्ष बन्ने दौडमा जुटिसकेका छन् । अध्यक्ष बन्ने दौडमा अभिनेता भुवन केसीको नाम अगाडि...
युट्युबमा रुचाइयो सौगात र बेनिशाको ‘झ्यानाकुटी’
नेपाल फ्ल्यास
बैशाख २०, २०७७
साढे २ वर्ष अगाडि रिलिज भएको चलचित्र झ्यानाकुटीले हलमा दर्शकको साथ पाएन । चलचित्रले हलबाट लगानी सुरक्षित गर्न सकेन । अहिले चलचित्र युट्युबमा सार्वजनिक गरिएको छ । जहाँ दर्शकले चलचित्रलाई निकै रुचाएका छन् । धेरैले चलचित्रलाई उत्कृष्ट प्रतिकृया दिएका छन्...
नबन्ने भयो ‘छक्का पञ्जा ४’
नेपाल फ्ल्यास
बैशाख १९, २०७७
चलचित्र छक्का पञ्जा ४ निर्माण नहुने भएको छ । निर्माता तथा कलाकार दीपकराज गिरीले चलचित्र नबन्ने जानकारी दिएका हुन् । कोरोना भाइरसको कारण विश्वको बजार नै कमजोर बनेकाले अहिले तत्काललाई छक्का पञ्जा ४ निर्माणको काम स्थगित गरिएको दीपकराजको भनाई छ...
आशिरमानको नयाँ फिल्म कहिले ?
नेपाल फ्ल्यास
बैशाख १७, २०७७
चलचित्र ग्याङ्गस्टार ब्लुजबाट डेब्यु गरेका नायक हुन्, आशिरमान देशराज जोशी । आशिरमान अभिनित पहिलो चलचित्रले बक्स अफिसमा खासै कमाल गर्न सकेन । उक्त चलचित्र असफलतासँगै आशिरमानलाई पहिलो गासमा नै ढुंगा पर्यो । यस चलचित्रपश्चात आशिरमानलाई चलचित्रको अफर भने धेरै आए...
इरफान खानको मलामी २० जना !
नेपाल फ्ल्यास
बैशाख १७, २०७७
बलिउड अभिनेता इरफान खानको बुधबार निधन भयो । स्वस्थ्यमा समस्या आएपछि मंगलबार अस्पतालमा भर्ना भएका इरफानले बुधबार संसारबाट बिदा लिए । अभिनेता खानको अन्तिम संस्कार पनि बुधबार नै गरिएको छ । बुधबार साँझ मुम्बई पुलिसको निगरानीमा इरफानको अन्तिम संस्कार गरिएको...
चलचित्र विकास बोर्डको अध्यक्षका लागि आवेदन खुला
नेपाल फ्ल्यास
बैशाख १६, २०७७
केशाव भट्टराईको निधनपछि रिक्त रहेको चलचित्र विकास बोर्ड अध्यक्ष पदको लागि आवेदन माग गरिएको छ । मंगलवार एक सुचना जारी गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अध्यक्ष नियुक्तिका लागि आवेदन मागेको हो । आवेदन दिँदा बोर्डको वर्तमान अवस्था, सवल तथा...
«
1
...
3
4
5
6
7
8
9
10
11
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय