बैशाख १९, २०८१, बुधबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#चलचित्र
पलको प्रश्न - 'तपाईंले परिश्रम अनुसार पारिश्रमिक पाउनु भएको छ ?'
नेपाल फ्ल्यास
असार ०८, २०७७
चलचित्र क्षेत्रमा नेपोटिज्मको विषयमा बहस चर्किरहँदा अभिनेता पल शाहले भने केही फरक प्रश्न खडा गरेका छन् । उनले चलचित्रमा काम गरेर वर्षौंसम्म पारिश्रमिक नपाउँदा कलाकारहरुलाई हुने पिडाको विषयमा आवाज उठाएका छन् । कलाकारहरु डिप्रेशनमा जानु पर्ने कारण र आत्माहत्या गर्नुपर्ने...
सलमानको आग्रह- 'सुशान्तको परिवारलाई साथ दिऔँ'
नेपाल फ्ल्यास
असार ०७, २०७७
बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि बलिउडमा ठुलो विवाद चर्किएको छ । निर्माता, निर्देशकदेखि कलाकारसम्म यस विवादमा मुझिएका छन् । सलमान खान, करण जोहर, एकता कपूरलगायत ८ जनाविरुद्ध अदालतमा उजुरी समेत दर्ता गरिएको छ । नातावाद र कृपावादको मुद्दालाई उठाएर...
घर फर्किइन् कोरोना संक्रमित अभिनेत्री निरिशा
नेपाल फ्ल्यास
असार ०७, २०७७
झण्डै दुई साता अगाडि कोरोना संक्रमण देखिएपछि अभिनेत्री निरिशा बस्नेत अस्पता भर्ना भएकी थिइन् । मुम्बाईमा रहेकी निरिशा त्यहीँको अस्पतालमा उपचार गराइरहेकी थिइन् । अहिले निरिशा घर फर्किएकी छिन् । स्वस्थ्यमा सुधार आएपछि उनलाई अस्पतालले घर फर्काएको हो । तर,...
केकीको विश्वास- 'चलचित्र क्षेत्र फिल्टर हुनेछ'
नेपाल फ्ल्यास
असार ०६, २०७७
नायिका केकी अधिकारी अब चलचित्र क्षेत्रमा फिल्टर हुने बताउँछिन् । कोरोना र लकडाउनले गर्दा चलचित्र क्षेत्रको गन्जागोल हट्ने केकीको विश्वास छ । केकीले अब चलचित्र क्षेत्रमा एनआरएन निर्माताहरुले लगानी गर्ने आट नगर्ने बताउँछिन् । उनले भनिन्, अहिले जसरी चलचित्र क्षेत्रमा...
कस्तो बन्ला ‘आँधी तुफान- २’ ?
नेपाल फ्ल्यास
असार ०४, २०७७
चलचित्र आँधी तुफान- २ बन्ने भएको छ । लेखक तथा निर्माता मौनता श्रेष्ठले यस चलचित्र निर्माण गर्न लागेका हुन् । लकडाउनको समय उनले चलचित्रको कथा तयार गरिसकेका छन् । वि.सं २०६१ सालमा निर्माण भएको सफल चलचित्र आँधी तुफानको नामबाट मौनताले...
दीपकले ऋचालाई बेचे दुई चलचित्रको ‘एप्स राइट्स’
नेपाल फ्ल्यास
असार ०४, २०७७
केही दिन अगाडि अभिनेता तथा निर्माता दीपकराज गिरीले आफ्नो दुई चलचित्र छक्का पञ्जा ३ र छ माया छपक्कैलाई एक एप्सबाट रिलिज गर्ने बताएका थिए । तर, उनले उक्त एप्सको विषयमा बोलेका थिएनन् । अहिले उक्त एप्सको विषयमा समचार बाहिरिएको छ...
सलमान र करणका कारण मरेका हुन् सुशान्त ?
नेपाल फ्ल्यास
असार ०३, २०७७
बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युको कारण बलिउडकर्मी नै भएको धेरैले आरोप लगाइरहेका छन् । केही ठूला व्यानरले बलिउडमा उनलाई बहिष्कार गरेपछि उनी डिप्रेसनमा पुगे र आफूलाई अन्त्य गरेको धेरैको आरोप छ । बुधबार सुशान्तको मृत्युको कारण अभिनेता सलमान खान,निर्माता...
माग पूरा गर्न सरकारलाई चलचित्र संघको ७ दिने अल्टिमेटम
नेपाल फ्ल्यास
असार ०३, २०७७
नेपाल सरकारले यस वर्षको आर्थिक बजेटमा नेपाली चलचित्र क्षेत्रलाई नसमेटेको भन्दै चलचित्र संघले आपत्ती जनाएको छ । मंगलबार बसेको चलचित्र संघको बैठकले सरकारसमझ केही लिखित माग समेत पेश गरेको छ । चलचित्र विकास बोर्ड मार्फत् बुझाइएको उक्त माग पूरा गर्नलाई...
सुशान्तको आत्महत्यापछि नेपालमा सुरु भएको बहश
नेपाल फ्ल्यास
असार ०२, २०७७
गत आइतबार बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्माहत्या गरे । सुशान्तको आत्माहत्या डिप्रेशनको कारण भएको भनाई छ । राम्रो काम गर्ने सुशान्त चलचित्र क्षेत्रकै कारण डिप्रेशनमा पुगेका थिए । उनै सुशान्तको मृत्युपछि अहिले नेपाली चलचित्र क्षेत्रमा पनि बहश सुरु भएको...
दिनेशको निर्देशनमा काम गर्दै प्रदीप
नेपाल फ्ल्यास
जेठ ३०, २०७७
गत वर्षको चैतमा प्रदीप खड्का स्टारर चलचित्र प्रेम गीत-३ रिलिज हुने तयारीमा थियो । तर, कोरोनाका कारण चलचित्र रिलिज हुन पाएन । अब उक्त चलचित्र अनिश्चित समयको लागि पछाडि धकेलिएको छ । अहिले लकडाउनका कारण प्रदीप फुर्सदिला बनेका छन् ।...
यी कलाकार जो मासु खादैनन् ...
नेपाल फ्ल्यास
जेठ २९, २०७७
मासु तपाई हामी सबैलाई मन पर्ने परिकार हुन सक्छ । तर, कसैले मासु खान हिचकिचाउनु हुन्छ । मासु खानु हुदैँन् भन्ने मान्यता राख्नुहुन्छ । त्यस्तै केही सेलिब्रेटीहरुले पनि मासुलाई निषेध गरेका छन् । अहिलेका चर्चित नायक अनमोल केसी मासु खादैँनन्...
सुरु हुने भयो ‘राधे’को छायांकन, हलमै रिलिज हुनेछ फिल्म !
नेपाल फ्ल्यास
जेठ २९, २०७७
लकडाउनका कारण समय ठप्प रहेको बलिउडमा केही चहलपहल सुरु भएको छ । सरकारले चलचित्रलाई छायांकनको अनुमति दिएसँगै बलिउडमा चहलपहल सुरु भएको हो । लकडाउनका कारण अभिनेता सलमान खान खान स्टारर चलचित्र राधेको पनि छायांकन रोकिएको थियो । राधेको अन्तिम सेड्युल...
'पाताल लोक'पछि 'बुलबुल' बनाउदै अनुष्का
नेपाल फ्ल्यास
जेठ २८, २०७७
अहिले वेव सिरिज र छोटो चलचित्रले राम्रो बजार लिएको छ । लकडाउनका कारण चलचित्र घरहरु बन्द हुदाँ इन्टरनेटमा वेव सिरिज तथा छोटो चलचित्र हेर्ने दर्शक बढेका छन् । बलिउडकर्मीहरुको पनि वेव सिरिज साथै छोटो चलचित्रमा रुचि बढ्दै गएको छ ।...
‘चिनी कम रंग कडा’को लिरिकल गीत रिलिज
नेपाल फ्ल्यास
जेठ २८, २०७७
चलचित्र चिनी कम रंग कडा को गीत सार्वजानिक भएको छ । चलचित्रमा समावेश सुगन्धि चक्षुले बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो । मानव सुवेदी र सुशील सुवेदीको शब्द रचना रहेको गीतमा मानवकै संगीत तथा स्वर सुन्न सकिन्छ । विवेक...
उदयको सुझाव: 'तीन महिनामा छानेर १० चलचित्र रिलिज गरौँ'
नेपाल फ्ल्यास
जेठ २८, २०७७
कोरोनाले सबैभन्दा असर पुर्याएको क्षेत्र बनेको छ, चलचित्र क्षेत्र । अन्य व्यावसायहरु बिस्तारै सुरु भएपनि चलचित्र क्षेत्र भने अहिले सुरु हुने अवस्थामा छैन । कोरोनाले चलचित्र क्षेत्रलाई पनि ठुलो घाटा गराएको छ । रिलिजको तयारीमा रहेका चलचित्र रोकिएका छन्, छायांकनरात...
दयारामले ग्रहण गरे विकास बोर्ड अध्यक्षको पदभर
नेपाल फ्ल्यास
जेठ २६, २०७७
चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दयाराम दाहालले सोमबार पदभार ग्रहण गरेका छन् । सरकारबाट नियुक्ति पत्र पाएसँगै दयारामले चलचित्र विकास बोर्डको कार्यालय पुगेर आफ्नो पदभार ग्रहण गरेका हुन् । विकास बोर्ड पुगेर पदभार ग्रहण गर्दै दयारामले यस पदमा रहेर काम...
कोरोनाले फिल्म क्षेत्रमा पुर्याएको असर
नेपाल फ्ल्यास
जेठ २५, २०७७
कोरोनाको महामारीबाट जनजीवन र अर्थतन्त्र शिथिल बन्न थालेपछि सरकारले विस्तारै लकडाउन खुकुलो बनाउने रणनीति अघि सारेको छ । तर, अन्य उद्योग व्यवसाय सञ्चालनमा आएपनि नेपाली चलचित्र क्षेत्रले भने तत्कालै गति लिने सम्भावना देखिएको छैन । बरु लकडाउन सुरु हुनुभन्दा अगाडि...
‘लुट’सँग हारेपछि पलायन भएका अर्जुन
नेपाल फ्ल्यास
जेठ २५, २०७७
चलचित्र क्षेत्रमा चिनिएको नाम हो, अर्जुन कार्की । जंगली मान्छे, दिदि भाई, हाम्रो मिलन कहिले हुन्छ, वरदान, भगवान सबैको लगायतका चलचित्रमा काम गरेका अर्जुन सफल नायकमा पर्छन् । कुनै समय एक्सन स्टारका रुपमा उनको नाम दर्ज थियो । तर, अहिले...
प्लेन चढाएर मजदुरलाई घर फर्काउदै सोनु
नेपाल फ्ल्यास
जेठ २५, २०७७
बलिउड अभिनेता सोनु सुद यतिबेला चर्चामा छन् । उनले गरेको सहयोगले उनलाई चर्चामा ल्याएको हो । सोनुले दैनिक ज्याला मजदुरी गर्नेहरुलाई ठुलो सहयोग गरेका छन् । भलै उनको सहयोग आर्थिक थिएन, तर उनी अफ्ट्यारो परेका मजदुरको लागि भगवान सावित भएका...
विकास बोर्ड अध्यक्षमा दयाराम नियुक्त
नेपाल फ्ल्यास
जेठ २२, २०७७
चलचित्र विकास बोर्ड नेपालको अध्यक्ष पदका लागि दयाराम दाहाल छनोट भएका छन् । विकास बोर्डमा सदस्य समेत भइसकेका उनी बिहिबार अध्यक्ष पदको लागि चुनिएका हुन् । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले लेखक, निर्माता तथा निर्देशक दाहाललाई बोर्डको अध्यक्षको रुपमा नियुक्ति दिएको...
«
1
2
3
4
5
6
7
8
9
...
11
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय