जेठ ०८, २०८१, मंगलबार
               

‘चिनी कम रंग कडा’को लिरिकल गीत रिलिज

नेपाल फ्ल्यास
जेठ २८, २०७७

ADVERTISEMENT

चलचित्र ‘चिनी कम रंग कडा’ को गीत सार्वजानिक भएको छ । चलचित्रमा समावेश ‘सुगन्धि चक्षुले’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो ।

मानव सुवेदी र सुशील सुवेदीको शब्द रचना रहेको गीतमा मानवकै संगीत तथा स्वर सुन्न सकिन्छ ।

विवेक घिमिरेको निर्देशनमा बनेको यस चलचित्रमा मानव सुवेदी, सुशील सिटौला, अनु थापा, सुर्य थापा, रबिन जंग थापा, जीवन भट्टराई, प्रकाश भुजेल लगायतका कलाकारहरुको अभिनय रहेको छ । 

गणेशदेव पाण्डेको निर्माण तथा लेखन रहेको चलचित्रमा याकोपो राचलिक र लुक मौसेरीको छायांकन, मानव सुवेदीको पार्श्व संगीत र कृष्ण भण्डारीको सम्पादन रहेको छ ।

चलचित्रलाई ओटिटि प्लेटफर्म मार्फत रिलिज गर्ने तयारी गरिएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि