बैशाख २०, २०८१, बिहीबार
               

अमेरिकन चलचित्रमा स्वस्तिमासँगै केकी पनि

नेपाल फ्ल्यास
बैशाख २४, २०७७

ADVERTISEMENT

केही दिन अगाडि नायिका स्वस्तिमा खड्का अमेरिक चलचित्रमा अनुबन्धित भएको समाचार बाहिरियो । 

अमेरिकन टिमले निर्माण गर्न लागेको अङ्ग्रेजी भाषाको चलचित्रको लागि स्वस्तिमा सँगै अर्की एक नायिकाले पनि काम गर्ने निधो भएको छ । उनी हुन्, केकी अधिकारी । 

केकी र स्वस्तिमा दिदी बहिनीको भूमिकामा प्रस्तुत हुनेछन् । निर्माण पक्षले अडिसन लिएर नै स्वस्तिमा र केकीलाई चलचित्रमा अनुबन्धित गरेको हो ।

चलचित्रमा केकी र स्वस्तिमा भुटानी शरणार्थीको भूमिकामा प्रस्तुत हुनेछन् । अन्य कलाकार भने अमेरिकन नै हुनेछन् । 

कोरोनाको त्रास सकिएपछि छायांकन हुने यस चलचित्रको सम्पूर्ण छायांकन अमेरिकामा नै हुनेछ ।

यो पनि