बैशाख १५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
प्रवास
कुवेतमा ६ नेपालीको मृत्यु: दुई जना घाइते, चारको सनाखत
नेपाल फ्ल्यास
फागुन ०२, २०७६
काठमाडौं । कुवेतमा ६ जना नेपाली कामदारको मृत्यु भएको छ । बालुवाले पुरिएर उनीहरुको मृत्यु भएको हो । घटनामा अन्य दुई नेपाली घाइते भएका छन् । मृत्यु हुनेमा पाल्पाका एकबहादुर गाहा, सिराहाका गंगाराम चौधरी, ताप्लेजुङका बसन्त गुरुङ र दाङका श्याम...
'मुलुकको समृद्धिको लागि प्रवासी नेपालीको भूमिका महत्त्वपूर्ण'
नेपाल फ्ल्यास
फागुन ०१, २०७६
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय प्रवास विभाग प्रमुख तथा केन्द्रीय सदस्य विजय खड्काले मुलुकको विकास र समृद्धिमा प्रवासी नेपालीको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् । प्रवास विभागले आयोजना गरेको सम्मान कार्यक्रममा खड्कालेमुलुकको राष्ट्रियता, धर्म, संस्कृतिमा आक्रमण भइरहेको भन्दैत्यसको रक्षाको...
कुवेतमा चार नेपालीको मृत्यु
नेपाल फ्ल्यास
फागुन ०१, २०७६
काठमाडौं । कुवेतमा चार नेपाली कामदारको मृत्यु भएको छ । कुवेतको अलमुत्ला क्षेत्रको निर्माणस्थलमा काम गर्दै आएका नेपाली कामदारको मृत्यु भएको त्यहाँको सञ्चारमाध्यम अरबटाइम्सले उल्लेख गरेको छ । चिनियाँ कम्पनीमा आवद्ध नेपाली कामदार निर्माण क्षेत्रमा काम गर्दै गर्दा उनीहरुमाथि बालुवा...
एमसीसी संसदबाट अनुमोदन गर्न पानसको माग
नेपाल फ्ल्यास
माघ ०९, २०७६
प्रवासी नेपाली एकता समाज (पानस) अमेरिकाले नेपालका लागि आएको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट तत्काल अनुमोदन गर्न माग गरेको छ । पानसका अध्यक्ष राजेन्द्र शेरचनले विज्ञप्ति प्रकाशित गरी एमसीसी सम्झौतालाई ढिलो नगरी सार्वभौम संसदबाट अनुमोदन गरेर राष्ट्र निर्माणमा लाग्न आग्रह...
मृत्युको मुखबाट बचेर नेपाल फर्किए उमेश
नेपाल फ्ल्यास
माघ ०८, २०७६
काठमाडौँ । हत्या आरोपमा १३ वर्ष साउदी अरबको जेल सजाय भोगका धनुषाका उमेश यादव बुधबार नेपाल फर्किएका छन् । पाकिस्तानी नागरिकको हत्या अभियोगमा जेल परेका सामाजिक अभियन्ता सरोज रायको पहलमा उनले नयाँ जीवन पाएका हुन् ।नेपाल फर्केका उमेशले सरोज रायले...
यसरी मनाइयो आयरल्यान्डमा पृथ्वी जयन्ती
नेपाल फ्ल्यास
पुस २८, २०७६
राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसर पारेर आयरल्यान्डको संयुक्त पूल पर्तिस्पर्धा गरियो । आयरल्यान्डको कोर्क शहर स्थित द मर्डेक इन्टरटैन्मेण्ट कम्प्लेसमा कार्यक्रम आयोजना गरिएको थियो । प्रवासी नेपाल एकता समाज आयरल्यान्डका अध्यक्ष कृष्ण जिसीको सभापतित्व एवं गैरआवासी नेपाली संघ...
युएईमा यसरी मनाइयो पृथ्वी जयन्ती. फोटोमा
नेपाल फ्ल्यास
पुस २७, २०७६
प्रवासी नेपाली एकता समाज युएईले विभिन्न कार्यक्रम युएईमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनायो । हेरौं सो समारोहको केही फोटोहरू :
अष्ट्रेलियाका शहर-शहरमा मनाइँदै पृथ्वी जयन्ती
नेपाल फ्ल्यास
पुस २६, २०७६
राष्ट्रनिर्माताप्रति सम्मान गर्न नेपाल सरकार चुकिरहँदा विदेशमा रहेका नेपालीहरूले भने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भब्यताका साथ मनाउने तयारी गरिरहेका छन् । यसक्रममा अष्ट्रेलियामा पनि भब्य तयारी भइरहेको छ । नेपालमा राप्रपालगायत राजावादी संघ संस्थाले २९८औं पृथ्वी जयन्ती तथा...
मध्यपूर्वमा १० लाख नेपाली त्रासमा
नेपाल फ्ल्यास
पुस २६, २०७६
काठमाडौं । इरान र अमेरिकाबीच तनाव बढ्दै गए मध्यपूर्वमा रोजगारीको सिलसिलामा रहेका १० लाखभन्दा बढी नेपाली जोखिममा पर्ने भएका छन्। इराकलगायत मुलुकमा रहेका नेपाली अहिलेसम्म सुरक्षित रहे पनि संकट थपिँदै जाँदा उनीहरूको उद्धार गर्न तयारी हालतमा बस्नुपर्ने निष्कर्ष सरकारले निकालेको...
युद्धको त्रासले इराकबाट फर्किन थाले नेपाली कामदार
नेपाल फ्ल्यास
पुस २२, २०७६
इराकको राजधानी बग्दादस्थित अमेरिकी बेस क्याम्पमा रहेका नेपालीसहित विदेशी कामदारलाई आ-आफ्नो देश फर्काउन थालिएको छ। उक्त क्याम्पमा सुरक्षाका हिसावले उच्च जोखिममा पर्छ। क्याम्पभित्र करिब दुई सय नेपाली कार्यरत छन्। इरान र अमेरिकाबीच तनाव चुलिएपछि बग्दादस्थित अमेरिकी सेनाका लागि सहयोगीको काम...
राष्ट्रिय एकता दिवस विश्वभर मनाउँदै राप्रपा
नेपाल फ्ल्यास
पुस २१, २०७६
काठमाडौं । राप्रपाले विश्वभर रहेका प्रवास संगठनमार्फत २९८औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने भएको छ । नेपालमा पुस २६,२७ र २८ तीन दिनसम्म भव्यताका साथ दिवस मनाउने तयारी राप्रपाले गरेको छ । प्रवासमा पनि प्रवचन, चियापान, खेलकुदलगायतका कार्यक्रम...
राप्रपा प्रवासले विश्वभर राष्ट्रिय एकता दिवस मनाउने
नेपाल फ्ल्यास
पुस ०९, २०७६
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय प्रवास विभागले २९८ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विश्वभर मनाउने भएको छ। प्रवास विभागको बुधबार काठमाडौंमा बसेको बैठकले विश्वभर रहेका आफ्ना संगठनमार्फत एकता दिवस मनाउने निर्णय गरेको हो । विश्वका २५ देशमा...
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा विदाको माग
नेपाल फ्ल्यास
पुस ०८, २०७६
काठमाडौं । प्रवासी नेपाली एकता समाज युएईले पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा सार्वजनिक विदाको माग गरेको छ । आबुधावीस्थित राजदूतको कार्यालयमार्फत ज्ञापनपत्र बुझाउँदै समाजले त्यस्तो माग गरेको हो । समाजले राष्ट्र निर्मातालाई सम्मान गर्न लागि सार्वजनिक...
देशको पहिचान मेटाउनु दुर्भाग्यपूर्ण : राजेन्द्र शेरचन
नेपाल फ्ल्यास
पुस ०२, २०७६
राजेन्द्र शेरचन अमेरिकामा रहेर मातृभूमिप्रति चिन्तित एक सचेत नागरिक हुन् । प्रवासमा रहेर पनि देशको चिन्ताले सताउने गर्दछ उनलाई । अहिलेको भन्दा समुन्नत र समृद्ध नेपाल भावी पुस्तामा हस्तान्तरण होस् भन्ने उनको मुख्य सरोकार हो । उनी देशमा धर्म संस्कृति...
न्यूजिल्यान्डमा ज्वालामुखी विष्फोटः पाँचको मृत्यु (अपडेट)
एजेन्सी
मंसिर २३, २०७६
क्राइस्टचर्चः न्यूजिल्यान्डको उत्तरपूर्वी भागमा भएको एउटा ज्वालामुखी विस्फोटमा ५ जनाको मृत्यु भएको भने दजर्नाैं ङाइते भएका छन् । केही सम्पर्कविहीन भएको बताइएको छ । उद्धारकर्मीका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । न्यूजिल्यान्डको उत्तरपूर्वको ह्वकारी पनि भनिने ह्वाईट आईल्यान्ड नामक...
प्रवासी नेपाली एकता समाज अमेरिकाको अध्यक्षमा शेरचन चयन
नेपाल फ्ल्यास
मंसिर १६, २०७६
काठमाडौं । राप्रपा निकट प्रवासी नेपाली एकता समाज अमेरिकाको अध्यक्षमा राजेन्द्र शेरचन चयन भएका छन् । अमेरिकाको बाल्टिमोरमा भएको सम्मेलनले शेरचनलाई अध्यक्षमा चुनेको हो । सम्मेलनले उपाध्यक्षहरू दिपु भुषाल, नरेन्द्र शाह, राधा शर्मा, महासचिव नवराज खडका, सचिव नरेन्द्र रावल तथा...
सिड्नी छोपियो प्रदुषित धुवाँले
नेपाल फ्ल्यास
मंसिर ०३, २०७६
सिड्नीः वरिपरीका जंगलमा फैलिएको डढेलोका कारण अस्ट्रेलियाको सबैभन्दा ठूलो शहर सिड्नी प्रदुषित बाक्लो धुवाँको कुहिरोले छोपिएको छ। रातभरी चलेको हावाले शहरको उत्तरतर्फबाट धुवाँ उडाएर ल्याएको कारण सिड्नीको वायु प्रदुषणको मात्रा खराब स्तरमा पुगेको हो । सामाजिक सञ्जालमा स्थानीय बासिन्दाहरूले बिहान...
भारतीय सेनामा सामेल हुँदै रोबो आर्मी
नेपाल फ्ल्यास
मंसिर ०१, २०७६
नयाँदिल्लीः भारतीय सेनाले कश्मीरमा आतंकवाद निमुर्ल गर्न रोबो आर्मी तयार गर्दैछ। उक्त रोबोटले आतंकवादी लुकेको स्थानमा घुसेर उनीहरूको अवस्था जानकारी गराउनुका साथै उनीहरूलाई मार्न पनि सफल हुनेछ। यसै महिनाको अन्तसम्ममा सेनामा सामेल हुने यो रोबोटले आंतकवादी प्रभावित क्षेत्रमा सेनालाई सघाउन...
हिन्दु राष्ट्रको लागि भारतको सद्भाव आवश्यक : राप्रपा प्रवास विभाग प्रमुख खड्का
नेपाल फ्ल्यास
असोज १२, २०७६
राप्रपा केन्द्रीय सदस्य तथा प्रवास विभाग प्रमुख विजय खड्काले नेपालमा हिन्दु राष्ट्र पुनर्स्थापना गर्न भारतको सद्भाव आवश्यक रहेको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रवास विभाग भारतको अन्तर्गत आइतबार नयाँ दिल्लीमा भएको भेलामा प्रमुख खड्काले राष्ट्र, राष्ट्रिय पहिचान, हिन्दु राष्ट्र,...
एनआरएनएमा राष्ट्रवादी भोट निर्णायक
नेपाल फ्ल्यास
असोज ०४, २०७६
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को आगामी सम्मेलनको मिति नजिकिँदै जाँदा उम्मेदवारहरूको चर्चा चुलिन थालेको छ । यसपटकको सम्मेलनमा विश्वभरबाट राप्रपा निकट राष्ट्रवादी मतदाता उल्लेख्य संख्यामा जितेर आएका छन् । विगतका सम्मेलनहरुमा असङ्गठित हुँदा उनीहरूको मत निर्णायक हुने गरेको थिएन ।...
«
1
...
6
...
11
12
13
14
15
16
17
18
19
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय