चैत १५, २०८०, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
प्रवास
विराटनगरका एक नेपालीको अमेरिकामा डुबेर मृत्यु
नेपाल फ्ल्यास
साउन २१, २०७७
बोस्टन । अमेरिकामा एक नेपालीको पानीमा डुबेर मृत्यु भएको छ । अमेरिकास्थित मिनेसोटामा पानीमा डुबेर गत शनिबार विराटनगरका आशुतोष दाहालको मृत्यु भएको जनाइएको छ । मृतक २४ वर्षीय दाहाल शनिबार स्थानीय बिग लेकमा ट्युबिङ गर्न गएको जानकारी प्राप्त भएको छ...
मलेसियामा नेपाली सेक्युरिटी गार्डलाई कुटपिट गर्ने पनि अबैधानिक नेपाली श्रमिक
नेपाल फ्ल्यास
साउन १९, २०७७
काठमाडौं । मलेसियामा एक नेपाली सेक्युरिटी गार्डलाई कुटपिट गर्ने कामदार पनि नेपाली नै रहेकाे खुलाशा भएकाे छ । मलेसियामा एक नेपाली सेक्युरिटी गार्डलाई कुटपिटगरेका भिडियो सामाजिक सञ्जालमा केहीदिनदेखि भाइरलथियो । उक्त भिडियामा सेक्युरिटी गार्डको रुपमा कार्यरत एक युवकलाई लगातार कुटपिट...
मलेसियामा कुटाइ खाने युवक नवलपरासीका, को थिए कुट्ने व्यक्ति ?
नेपाल फ्ल्यास
साउन १८, २०७७
मलेसियामा एक नेपाली सुरक्षा गार्डलाई मलेसियन सुपरभाइजरले कुटपिट गरेको पुष्टि भएको छ । एलाइड सुक्युरिटी कम्पनीमा कार्यरत नेपालीलाई मलेसियन सुपरभाइजरले कुटपिट गरेका हुन् । उक्त कम्पनीमा कार्यरत एक नेपाली श्रमिकले कुटपिट गर्ने व्यक्ति मलेसियन नगरिक भएको पुष्टि गरेका हुन् ।...
विदेशमा १८९ नेपालीको मृत्यु
नेपाल फ्ल्यास
साउन १८, २०७७
काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड१९) को संक्रमणबाट बितेका सात दिनमा विदेशमा २८ नेपालीको मृत्यु भएको छ । भारतमा २५, र साउदी अरेबियामा दुई र दक्षिण अफ्रिकामा एक जनाले ज्यान गुमाएका हुन् । यससँगै संक्रमणका कारण विदेशमा...
नेपाली कुटिएको घटनाबारे मलेसियन प्रहरीले थाल्यो अनुसन्धान
नेपाल फ्ल्यास
साउन १७, २०७७
मलेसियामा नेपाली सुरक्षा गार्ड कुटिएको घटनाबारे मलेसियन प्रहरीले अनुसन्धान सुरु गरेको छ । केहीदिन यता एक नेपाली सुरक्षा गार्डलाई कुटिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । क्यालालाम्पुरको वाग्सा मजु भन्ने स्थानमा भएको उक्त घटनाबारे स्थानिय प्रहरी अधिकारी राजीव अहमद...
नेपालीलाई कुवेत प्रवेशमा रोक
नेपाल फ्ल्यास
साउन १६, २०७७
काठमाडौं । नेपाली नागरिकहरुलाई कुवेत प्रवेशमा रोक लगाइएको छ । कुवेत सरकारले १ अगष्टदेखि नेपालसहित सात देशका नागरिकलाई कुवेत प्रवेशमा अनिश्चितकालीन रोक लगाएको हो । कुवेत प्रवेशमा रोक लगाइएका देशहरुमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इरान र फिलिपिन्स छन् ।...
अमेरिकामा काठमाडौंकी युवतीको मृत्यु
नेपाल फ्ल्यास
साउन १३, २०७७
अमेरिकाको टेक्ससमा तालमा डुबेर नेपाली छात्राको मृत्यु भएको छ । अमेरिकाको टेक्सस राज्यस्थित लेविसभिल तालमा डुबेर काठमाडौं घर भएकी २३ वर्षीया अस्मिता खनालको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेको छ । उनको शव गत आइतबार निकालिएको समाचारमा उल्लेख छ ।...
बेलायतले गोर्खाको तस्बिरअंकित स्टर्लिङ पाउण्ड निकाल्ने
नेपाल फ्ल्यास
साउन १३, २०७७
लण्डन । बेलायती सेनामा गोरखा सैनिकले पुर्याएको योगदानको कदर गर्दै बेलायत सरकारले पाउण्डको सिक्कामा गोरखाहरूको तस्विर अङ्कित मुद्रा निकाल्ने तयारी गरिरहेको छ । ट्रेजरी मन्त्री जोन ग्लेनका अनुसार अर्थमन्त्री ऋषि सुनाकले यस किसिमको कदम छिट्टै चाल्न इच्छा व्यक्त गरेका कारण...
विदेशमा रहेका नेपाली संक्रमितमध्ये ९३ प्रतिशत संक्रमणमुक्त
नेपाल फ्ल्यास
साउन ११, २०७७
एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण विदेशमा यस साता थप एक नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ, स्वास्थ्य समितिका अनुसार यस हप्ता संयुक्त अधिराज्यमा एक जनाको निधन भएको हो । यससँगै शनिबार साँझसम्म विदेशमा...
कोरोनाबाट विदेशमा थप एक नेपालीको मृत्यु
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणको कारण विदेशमा यस हप्ता थप एक नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार बेलायतमा थप एकजना नेपालीको निधन भएको हो । स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव...
विदेशमा अलपत्र श्रमिकको उद्धार गर्न हवाई उडानलाई प्राथमिकता दिने सिसिएमसीको निर्णय
नेपाल फ्ल्यास
साउन ०४, २०७७
काठमाडौं । कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) निर्देशक समितिले धेरै संख्यामा नेपाली रहेका देशहरुमा उद्दार उडानलाई प्राथमिकता दिने निर्णय गरेको छ । आइतबार सिंहदरबारमा बसेको सीसीएमसीको बैठकले धेरै श्रमिकलाई उद्धार गर्न बाँकी रहेका देशहरुबाट श्रमिकहरुलाई ल्याउन हवाई उडानलाई प्राथमिकता...
विदेशमा कोरोनाबाट १६० जना नेपालीको मृत्यु
नेपाल फ्ल्यास
साउन ०४, २०७७
काठमाडौं । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड१९) बाट विदेशमा १६० नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार बितेका सात दिनमा कतारमा आठ, कुवेतमा तीन र संयुक्त अरब इमिरेट्समा पाँच जनाको मृत्यु भएको छ । शनिबार साँझसम्म...
अयोध्याकाे विषयमा भारतमा नेपालीमाथि ज्यादती सुरु, प्रधानमन्त्री ओलीको विरोध गर्न लगाइयाे
नेपाल फ्ल्यास
साउन ०२, २०७७
काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मभूमि नेपालमा रहेको तर भारतले नक्कली अयोध्या खडा गरेको अभिव्यक्ति दिएपछि भारतमा रहेका नेपालीहरुमाथि ज्यादती हुन थालेको छ । भारतका हिन्दुवादीहरुले प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्तीको विरोधमा त्यहाँ रहेका नेपालीहरुमाथि ज्यादती गरिरहेका भिडियोहरु सामाजिक सञ्जालमा...
कोरियामा नेपाली श्रमिकको पारिश्रमिक बढ्यो
नेपाल फ्ल्यास
असार ३१, २०७७
दक्षिण कोरियामा काम गरिरहेका नेपाली श्रमिकको न्यूनतम ज्याला वृद्धि भएको छ । सन् २०२१ का बाट लागू हुने गरी ज्याला निर्धारण समितिले कोरियामा श्रम गरिरहेका स्वदेशी तथा विदेशी मजदूरको ज्याला १३० कोरियन वोन बढाएको हो । योसँगै नेपालीको पनि तलब...
माछा मार्न जाँदा दुई नेपालीभाषी युवकको अमेरिकामा मृत्यु
नेपाल फ्ल्यास
असार ३१, २०७७
एजेन्सी । माछा मार्न जाँदा दुई नेपालीभाषी युवकको अमेरिकामा डुबेर मृत्यु भएको छ । प्राप्त जानकारी अनुसार अमेरिकाको टेक्सस शहरमा मा दुई नेपालीभाषीको डुबेर मृत्यु भएको हो । गत बिहीबार साँझ माछा मार्न भनेर जाँदा टेक्ससको फोर्ट वर्थका बासिन्दा हिकारू...
विश्वभर १८३ नेपालीको मृत्यु
नेपाल फ्ल्यास
असार २८, २०७७
काठमाडौं । कोरोना भाइरस (कोभिड१९) संक्रमणबाट मृत्यु हुने नेपालीको कुल संख्या १८३ पुगेको छ। नेपालभित्र ३८ जना र नेपालबाहिर १४३ जनाको मृत्यु भएको हो। गैरआवासीय नेपाली संघ (एनआरएन) ले विभिन्न देशमा कोरोना भाइरस संक्रमणबाट १ सय ४३ जना नेपालीको ज्यान...
कतारबाट फर्किएका १४९ जनालाई कोरोनाको आशङ्का भएपछि खरिपाटी क्वारेन्टाइनमा लगियो
नेपाल फ्ल्यास
असार २७, २०७७
भक्तपुर । कोरोना संक्रमणको आशङ्का भएपछि शुक्रबार कतारबाट फर्किएका एक बालिका, ६ महिलासहित १४९ जनालाई होल्डिङ सेन्टरमा नलगी भक्तपुरको चाँगुनारायण नगरपालिका७ खरिपाटीस्थित क्वारेन्टाइनमा लगिएको छ । कतार एयरवेयजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विमानस्थलमा ओर्लिएकामध्ये केहीलाई कोरोना संक्रमणको आशङ्का भएपछि विमानस्थलबाट ९...
अस्ट्रेलियामा ठगी गर्ने नेपाली विद्यार्थी जेल चलान
नेपाल फ्ल्यास
असार २६, २०७७
अस्ट्रेलियामा ठगीको आरोप लागेका एक नेपाली विद्यार्थी जेल चलान भएका छन् । बिहीबार न्यूसाउथवेल्स राज्यको सदरल्याण्डस्थित अदालतले ठगी मुद्दाका आरोपित उनलाई १८ महिनाको जेल सजाय सुनाएको हो । ती विद्यार्थी २० वर्षका रहेको र उनी सन् २०१८ मा आईटी विषय...
अमेरिकामा अध्ययनरत विदेशी विद्यार्थी समस्यामा, अनलाइन कक्षा लिएको भए भिसा फिर्ता हुने
नेपाल फ्ल्यास
असार २३, २०७७
पठनपाठन पूर्ण रुपमा अनलाईन सिस्टमगरेका विश्वविद्यालयमा अध्ययनरत विदेशी विद्यार्थी यो शरद ऋतुमा अमेरिका बस्न नपाउने भएका छन् । विदेशी विद्यार्थीले आफ्नो कोर्सलाई इनपर्सन ट्यूसन अर्थात प्रत्यक्ष अध्यापन गर्नु पर्नेमा परिमार्जन नगरेको विदेशी विद्यार्थीहरु अमेरिका बस्न पाउने छैनन् । अमेरिकाको इमिग्रेसन...
भारतको कोठीमा थुनेर राखिएका ६ जना नेपाली महिलाको उद्धार
नेपाल फ्ल्यास
असार २०, २०७७
काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा अलपत्र परेका ६ जना नेपाली महिलालाई शुक्रबार उद्धार गरिएको छ । गत फागुन २९ गते नेपालगञ्जको नाका हुँदै भारत प्रवेश गरेका उनीहरुलाई तेस्रो मुलुक पुर्याइदिने भनी भारतको परारी जोरदा भन्ने ठाउँमा पुर्याइएको थियो ।...
«
1
...
4
...
7
8
9
10
11
12
13
14
15
...
17
...
19
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय