मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
प्रवास
हिमालय एयरलाइन्सको उद्धार उडान तालीका सार्वजनिक
नेपाल फ्ल्यास
असार १८, २०७७
काठमाडौँ । हिमालय एयरलाइन्सले विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि जुलाई महिनामा हुने चार्टर्ड उडानको कार्यतालिका सार्वजनिक गरेको छ । जुलाई २ देखि १० सम्मको उद्धार उडान निर्धारण गरिएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ । कोभिड १९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र...
क्यानेडियन ईमिग्रेसन अवार्डकाे उत्कृष्ट ७५ मा अनिल थापा
नेपाल फ्ल्यास
असार १७, २०७७
काठमाडौं । क्यानाडाको क्यानेडियन आप्रबासी म्यगेजिनले हरेक वर्ष प्रदान गर्दै आएको उत्कृष्ट आर.बि.सी.आप्रवासी अवार्डको छनौटमा नेपाली सफल व्यवसायीअनिल थापा छनौटमा परेका छन् । विगत लामो समयदेखिक्यानडामा रहेर नमस्ते रेडियो संचालन गर्दै आइरहेका थापा क्यानाडमा रियल स्टेट, रेष्टुरेन्ट तथा अन्य व्यवसायमा...
विश्वभर १५८ नेपालीको मृत्यु, कति छन् संक्रमित ?
नेपाल फ्ल्यास
असार १४, २०७७
कोभिड-१९ को संक्रमणबाट हालसम्म विश्वभर एक सय ५८ नेपालीको मृत्यु भएको छ । त्यस्तै विदेशमा रहेका २६ हजार २२७ जनामा भाइरस संक्रमणको पुष्टि भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार विदेशमा रहेका १८ हजार ७०० नेपालीली संक्रमण मुक्त...
नियमित यसरी आउँदै छन् विदेशमा अलपत्र परेका नेपाली
नेपाल फ्ल्यास
असार १३, २०७७
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक सातादेखि नियमितरुपमा अन्तर्राष्ट्रिय चार्टर्ड उडान भइरहेको छ । ती उडानबाट कोभिड१९ महामारीबाट विभिन्न देशमा अलपत्र परेका नेपाली धमाधम स्वदेश फर्किरहेका छन् । नेपालको तर्फबाट नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), निजी क्षेत्रको हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय...
कतारबाट १ सय ५८ नेपाली स्वदेश फर्किए
नेपाल फ्ल्यास
असार ११, २०७७
काठमाडौं । कतारबाट चार्टर्ड फ्लाइटमार्फत आज१ सय ५८ नेपाली स्वदेश फर्किएका छ्न् । कोभिड-१९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनैपर्ने अवस्थाका नेपाली दोहामा रहेको दूतावासमा समन्वय गरी स्वदेश फर्किएका हुन् । उक्त उडानमा १० महिला, दुई नाबालक र १...
अस्ट्रेलियामा ठगी गरेको आरोपमा नेहा र आयुष पक्राउ (भिडियो)
नेपाल फ्ल्यास
असार १०, २०७७
अस्ट्रेलियाको सिड्नीमा बस्ने एक वृद्धाको हजारौं डलर ठगी गरेको आरोपमा दुई नेपाली पक्राउ परेका छन् । पक्राउ पर्नेमा २२ वर्षीया नेहा गिरी र १९ वर्षीय आयुष भट्टराईछन् । उनीहरु प्रेमीप्रेमीका रहेको नाइनन्यूज डट कमले उल्लेख गरेको छ । पश्चिमी सिड्नीको...
भारत–पाकिस्तानको भीडन्तमा नेपाली गोर्खा सैनिकको मृत्यु
नेपाल फ्ल्यास
असार ०९, २०७७
काठमाडौं । भारतपाकिस्तानको भीडन्तमा नेपाली गोर्खा सैनिकको मृत्यु भएको छ । पाकिस्तानी सेनाले गरेको गोलाबारीमा नेपाली गोर्खा सैनिक मारिएको जनाइएको छ । गुल्मीको छत्रकोट गाउँपालिका ५ खर्ज्याङ घर भएका भारतीय सेनाका गोर्खा जवान दीपक कार्कीको निधन भएको हो । उनको...
आज २५९ जना नेपाली अष्ट्रेलियाबाट नेपाल आउँदै
नेपाल फ्ल्यास
असार ०९, २०७७
काठमाडौं । आज २५९ जना नेपाली अष्ट्रेलियाबाट नेपाल आउँने भएका छन् । अष्ट्रेलियाबाट आज नेपालीलाई पहिलो उद्धार उडान हुन लागेको हो । नेपाल एयरलाइन्सको अन्नपूर्ण जहाजमार्फत् २५९ जना नेपालीहरु अष्ट्रेलियाबाट नेपाल फर्किन लागेका हुन् । नेपाल एयरलाइन्सको जहाज सिड्नीबाट स्थानीय...
मृत्यु भएको १३ दिनपछि दिल्लीमा नेपालीको अन्त्येष्टि
नेपाल फ्ल्यास
असार ०७, २०७७
काठमाडौं । कोरोना सङ्क्रमणबाट भारतको नयाँ दिल्लीमा मृत्यु भएका एक नेपालीको १३ दिनपछि अन्त्येष्टि गरिएको छ । नयाँ दिल्लीको पहाडगञ्ज क्षेत्रमा कुरियर सेवामा कार्यरत झापाका ४९ वर्षीय ज्ञानबहादुर बस्नेतको कोरोना संक्रमणबाट गत जेठ २५ गते मृत्यु भएको थियो । मृत्यु...
युएईबाट हिमालय एयरलाइन्स १५१ नेपाली लिएर उड्यो
नेपाल फ्ल्यास
असार ०७, २०७७
काठमाडौं । हिमालय एअरलाइन्सको विमान यूएईको आबुधाबीबाट १५१ जना नेपाली लिएर काठमाडौंको लागि उडेको छ । एच ९ ५६७२ नम्बरको उडानमार्फत यूएईको समयअनुसार आइतबार बिहान उक्त विमान उडेको हो । सो विमानमा २ जना नाबालकसहित २६ जना महिला र १२३...
कोरियाबाट शनिबार फर्कँदै २३६ नेपाली (सूचीसहित)
नेपाल फ्ल्यास
असार ०५, २०७७
दक्षिण कोरियाबाट शनिबार२ सय ३६ नेपाली स्वदेश फर्कने भएका छन् । कोरियन एयरमार्फत् उनीहरु स्वदेश फर्कने भएका हुन् । यसअघि कोरियन एयरले जुन २० मा नेपाल रित्तै आउने र कामदार लिएर फर्कने तयारी गरेको थियो । तर कोरियामा ४५ सय...
युएईबाट स्वदेश फर्किए १४८ जना नेपाली
नेपाल फ्ल्यास
असार ०५, २०७७
काठमाडौं । शुक्रबार युएईबाट १४८ जना नेपाली स्वदेश आएका छन् । कोरोना भाइरसका कारण समस्यामा परेका ती १४८ जना नेपालीहरुलाई अज नेपाल एयरलाइन्सको २२९३ विमानमार्फत स्वदेश ल्याएको हो । स्वदेश फर्कनेहरुमा अधिकांश महिला रहेको विमानमा एक नेपालीको शवसमेत रहेको दूतावासले...
शुक्रबार पाँच देशबाट नेपाली श्रमिकहरूकाे उद्दार हुँदै
नेपाल फ्ल्यास
असार ०४, २०७७
काठमाडौं । सरकारले शुक्रबार विदेशमा समस्यामा परेका नेपाली श्रमिकहरूकाे उद्दार गर्ने तालिका रहेकाे छ । शुक्रबारसाउदी, यूएई, कुवेत, कतार र माल्दिभ्सबाट एक/एक उडान हुने भएको हो । यूएईबाट नेपाल एअरलान्समार्फत १४८ जना स्वदेश फर्कने छन् । जहाज यूएईको स्थानीय समयअनुसार...
कुवेत, ओमान र मलेसियाबाट ३ सयभन्दा बढी नेपाली आज आउँदै
नेपाल फ्ल्यास
असार ०४, २०७७
कोरोना भाइरसको महामारीले विदेशी भूमिमा अप्ठ्यारोमा परेका नेपालीलाई सरकारले आज पनि उद्धार जारी राख्ने भएको छ । श्रम मन्त्रालयका अनुसार कुवेत, ओमान र मलेसियाबाट ३ सयभन्दा बढी नेपाली आज आउन लागेका हुन् । कुवेतमा आममाफी पाएका १ सय५० जना, ओमानबाट...
साउदीबाट ४४५ जना नेपाली स्वदेश फर्किँदैः यस्तो छ सूची
नेपाल फ्ल्यास
असार ०४, २०७७
काठमाडौं । आइतबार खाडी मुलुक साउदीबाट अरबबाट ४४५ जना नेपाली स्वदेश फर्किँदै छन् । साउदीस्थित नेपाली दूतावासले २१ जुन आइतबार नेपाल एयरलाइन्समार्फत स्वदेश फर्काइने नेपालीहरुको सूची सार्वजनिक गरेको छ । उक्त सूचीमा ४४५ नेपालीहरुको नामावली उल्लेख गरिएको छ । साउदीबाट...
युएईबाट मंगलबार र बिहीबार हुने ‘उद्धार’ उडान रोकियो, नेपाली झन् समस्यामा
नेपाल फ्ल्यास
असार ०२, २०७७
युएईमा समस्यामा परेका नेपालीको उद्धारका लागि मंगलबार र बिहीबार हुने भनिएको चार्टर्ड उडान रद्द भएको छ । नेपाली दूतावास आबुधाबीले सोमबार सूचना जारी गर्दै असार २ र ४ गतेको उडान स्थगित भएको जानकारी दिएको हो । असार २ र ४...
अमेरिकाका नेपालीलाई स्वदेश फर्काउन ४ वटा उडान तय
नेपाल फ्ल्यास
असार ०२, २०७७
कोरोनाका कारण अमेरिकामा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फर्काउन ४ वटा उडान तय गरिएको छ ।अमेरिकास्थित नेपाली दूतावासले अप्ठ्यारोमा परेकालाई प्राथमिकताका आधारमा स्वदेश फर्काइने जनाएको छ । उनीहरुलाई असार ९ र ११ गते २/२ उडानमार्फत नेपाल फर्काउन लागिएको अमेरिकास्थित नेपाली दूतावासले...
विदेशमा अलपत्र नेपाली फर्काइँदै: बङ्गलादेशबाट आज ल्याइँदै
रासस
जेठ ३२, २०७७
विदेशमा अलपत्र परेका नेपालीलाई आजदेखि नेपाली एयरलाइन्सको चार्टर्ड उडानमार्फत स्वदेश फर्काइँदैछ । विभिन्न मुलुकमा अलपत्र नेपाली ल्याउन राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी लगानीको हिमालय एयरलाइन्सका जहाज प्रयोग हुनेछन् । नेपाल एयरलाइन्सले आज बङ्गलादेशको ढाकाबाट अलपत्र नेपाली...
पाँच हजारभन्दा बढी नेपालीलाई कतारबाट स्वदेश ल्याइँदै
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
काठमाडौं । कतारबाट पाँच हजारभन्दा बढी नेपालीलाई स्वदेश ल्याइँने भएको छ । कतारमा समस्यामा परेका नेपालीहरु स्वदेश फर्काउन यही असार २ गतेदेखि सुरु गरिने भएको छ । कतारस्थित नेपाली दूतावासका अनुसार पहिलो उडान नेपाल एयरलाइन्समार्फत नेपालीहरु असार २ गतेदेखि स्वदेश...
कुवेतमा बच्चा भएका नेपाली महिला कामदारहरु स्वदेश फर्किन पाएनन्
नेपाल फ्ल्यास
जेठ ३०, २०७७
एम्नेस्टीमार्फत कुवेत सरकारको आश्रयस्थलमा शरण लिएर बसेका मध्ये २९९ जना नेपाली महिला कामदारहरुबिहीबार नेपाल आइपुगे । नेपाली राजदूतावास कुवेतकी सूचना अधिकारी जानकी ओझाका अनुसार दूतावासले उपलब्ध गराएको पहिलो प्राथमिकतामा १२ जना बच्चासहितको भनिए पनि कानुनी प्रकृया पूरा नभएको भन्दै बच्चा...
«
1
...
4
...
8
9
10
11
12
13
14
15
16
...
17
...
19
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय