भदौ २८, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
प्रवास
प्रवासी नेपाली एकता मञ्च सेतुवालका अध्यक्षमा खड्का
नेपाल फ्ल्यास
जेठ २२, २०७८
पोर्चुगल । नेकपा (एमाले) प्रवास कमिटी प्रवासी नेपाली एकता मञ्च पोर्चुगल क्षेत्रीय कमिटी सेतुवालको अध्यक्षमा नवीन खड्का निर्वाचित भएका छन् । मञ्चको उपाध्यक्षमा क्रमशः अनिल कोइराला, कमला मगर र रमेश रिमाल, महासचिवमा मनोहर रेग्मी, सचिवमा सुदीप अधिकारी, विनय बराल र...
सेवा इन्टरनेशनल युएसएद्वारा मेडिकल सामग्री हस्तान्तरण
नेपाल फ्ल्यास
जेठ १५, २०७८
सेवा इन्टरनेशनल युएसएले नेपालका लागि आवश्यक मेडिकल सामग्री हस्तान्तरण गरेको छ । अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाको भर्चुअल उपस्थितिमाअक्सिजन कन्सन्ट्रेटर, अक्सिमिटर, पीपीईलगायतकाविभिन्न सामग्री हस्तान्तरण गरिएको हो । अमेरिकास्थित नेपाली राजदूतावासलेट्वीट गर्दै भनेकाे छ- 'महामहिम राजदूतले सेवा अमेरिका तथा...
बेलायतको बार्नेट बरो र पोखराबीच भगिनी सम्बन्ध स्थापना
नेपाल फ्ल्यास
जेठ ०७, २०७८
लण्डन । बेलायतको लण्डन शहरमा पर्ने बार्नेट बरो काउन्सिल र पोखराबीच भगिनी सम्बन्ध स्थापनाको अवसरमा मङ्गलबार बार्नेट बरो काउन्सिलमा एक कार्यक्रम सम्पन्न भएको छ । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी र बार्नेटकी मेयर डा. क्यारोलिन स्टकबीच एक सम्झौतापत्रमा हस्ताक्षर...
एनआरएनले ओमानबाट पठायो ५६० थान अक्सिजन सिलिन्डर
नेपाल फ्ल्यास
जेठ ०२, २०७८
गैरआवासीय नेपाली संघले नेपालमा भइरहेको अक्सिजन अभाव पूर्तिका लागि ओमानबाट ५६० थान अक्सिजन सिलिन्डर नेपाल पठाएको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले ओमानको मस्कटबाट ५६० थान अक्सिजन सिलिन्डर काठमाडौं ल्याएको हो । सङ्घले नेपाली दूतावास ओमानको सहकार्यमा सिलिन्डर काठमाडौं...
बेलायती प्रधानमन्त्री बोरिसलाई गोर्खा सत्याग्रह अभियानको पत्र
नेपाल फ्ल्यास
बैशाख २२, २०७८
लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई बेलायलतमा रहेका भूतपूर्व गोर्खा सैनिकहरूको सङ्गठन गोर्खा सत्याग्रह अभियानले मङ्गलबार एक ज्ञापनपत्र पठाएको छ । बेलायती सरकार, नेपाल सरकार तथा गोर्खा सङ्गठनका प्रतिनिधिहरु सम्मिलित संयुक्त प्राविधिक प्रतिवेदन दुवै सरकारलाई बुझाएको तीन वर्ष पूरा भइसकेको...
दक्षिण कोरियामा प्रवासीको सङ्ख्या पाँच वर्षयताकै कम
नेपाल फ्ल्यास
बैशाख १६, २०७८
सउल । दक्षिण कोरियामा विदेशी जनसङ्ख्या पाँच वर्षयताकै सबैभन्दा कम भएको छ । मङ्गलबार प्रकाशित एक सरकारी तथ्यांक अनुसार पछिल्लो पाँच वर्षयता पहिलो पटक प्रवासी नागरिकको सङ्ख्या २० लाखभन्दा तल झरेको हो । कोरोना महामारी र विभिन्न देशमा भएका लकडाउनका...
यो साता भारतमा २० नेपालीको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १२, २०७८
यो साता भारतमा २० सहित विदेशस्थित २३ जनाको नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार भारतलगायत विभिन्न मुलुकमा बढ्दै गएको कोरोना भाइरस महामारीको प्रकोपका कारण मृत्युदर बढेको हो । गैरआवासीय नेपाली...
अनेसास कोरियाद्वारा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम
नेपाल फ्ल्यास
बैशाख ०१, २०७८
सउल । अनेसास कोरिया च्याप्टरले नयाँ वर्ष २०७८ को अवसर पारेर शुभकामना आदानप्रदान तथा बृहत रचना वाचन कार्यक्रम आयोजना गरेको छ । अनेसास कोरियाका अध्यक्ष प्रमोद सारङ्गको सभापतित्वमा सम्पन्न कार्यक्रमा वरिष्ठ साहित्यकार शैलेन्द्र साकार, कवि तथा कलाकार रमेश श्रेष्ठ, कवि...
राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र स्पेनका उपप्रधानमन्त्रीबीच भेटवार्ता
नेपाल फ्ल्यास
चैत २६, २०७७
पोर्चुगल । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र स्पेनका प्रथम उपप्रधानमन्त्री कारमेन काल्भोबीच स्पेनको एक्स्त्रेमादुरामा भेटवार्ता भएको छ । भेटका क्रममा नेपाल र स्पेनबीच आपसी कूटनीतिक सम्बन्धलाई अझै प्रभावकारी बनाउने विषयमा कुराकानी भएको थियो । अध्यक्ष तिमिल्सिनासहितको नेपाली टोलीसँग एक्स्त्रेमादुरा प्रदेशका...
बेलायती प्रधानमन्त्रीलाई गोर्खा सङ्गठनहरूको पत्र
नेपाल फ्ल्यास
चैत २५, २०७७
लण्डन । भूतपूर्व गोर्खाहरूको हकहितका लागि भनी गठित भूपू गोर्खाका पाँच सङ्गठन र गैरआवासीय नेपाली संघ बेलायतले संयुक्तरूपमा बेलायतका प्रधानभमन्त्री बोरिस जोन्सनलाई पत्र पठाएका छन् । लामो समयदेखि भूपू गोर्खाहरूको असमान पेन्सन तथा अन्य समस्याहरूका सम्बन्धमा पटकपटक आन्दोलन गर्दै आइरहेका...
नेपाल पत्रकार महासंघ बेल्जियमको अध्यक्षमा शर्मा
नेपाल फ्ल्यास
चैत २५, २०७७
पोर्चुगल । नेपाल पत्रकार महासंघ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित भएका छन् । कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु शेर्पा र कोषाध्यक्षमा नीलम घिमिरे निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरूमा शेरबहादुर छन्त्याल, तेज नेपाली तथा सन्तोष न्यौपाने...
नक्कली हवाई टिकट बेच्ने एनआरएनए पोर्चुगलका कोषाध्यक्ष निलम्बित
नेपाल फ्ल्यास
चैत २४, २०७७
पोर्चुगल । गैर आवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलले नक्कली हवाई टिकट बेच्ने संघका कोषाध्यक्षलाई निलम्बन गरेको छ । सो संघले नक्कली हवाई टिकट बेचेको घटना सार्वजनिक भएलगत्तै कोषाध्यक्ष विक्रमजङ्ग कुँवरलाई पदबाट निलम्बन गरेको हो । राजधानी लिस्बनमा सञ्चालित लक्ष्मी ट्राभलका...
कोरोनाबाट विदेशमा थप चारजना नेपालीको मृत्यु
नेपाल फ्ल्यास
चैत २३, २०७७
काठमाडौं । कोरोना भाइरस संक्रमणबाट विदेशमा थप चार जना नेपालीको मृत्यु भएको छ । गैर आवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता कतारमा तीन जना र रुसमा एक गैर आवासीय नेपालीको कोरोना संक्रमणका कारण...
कोरोनाबाट विदेशमा हालसम्म ३४९ नेपालीको मृत्यु
नेपाल फ्ल्यास
चैत २२, २०७७
कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा थप चार नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यो साता कतारमा तीन र रुसमा एक गैरआवासीय नेपालीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । सङ्घका अनुसार कोरोना...
दक्षिण कोरियामा राहदानीको अवधि नभए प्रवेशाज्ञा नथपिने
नेपाल फ्ल्यास
चैत २२, २०७७
सउल । दक्षिण कोरियामा बसोबास गर्ने नेपालीलगायत विदेशी नागरिकको राहदानीको अवधि सकिएमा प्रवेशाज्ञा (भिसा० थप नहुने भएको छ । यहाँको न्याय मन्त्रालयले नयाँ नियम बनाई सूचना जारी गर्नुका साथै यहाँस्थित नेपाली राजदूतावासमा समेत पत्र काटेर उक्त नियमका बारेमा जानकारी गराएको...
नेपाल फर्किने तयारीमा रहेका गगन कोरियामै अस्ताए
नेपाल फ्ल्यास
चैत १९, २०७७
सउल । इपिएस प्रक्रियामार्फत रोजगारीका लागि दक्षिण कोरिया आएका सुर्खेत, चौकुने४ बिजौराका गगन रावलको सोमबार राति मृत्यु भएको छ । दक्षिण कोरियाको एजुसी भन्ने ठाउँमा कार्यरत गगन पहिलो कार्यकालको चार वर्ष १० महिना अवधि पूरा गरी अबको ९ दिनपछि नेपाल...
धादिङमा टेलिमेडिसिन सेवा सञ्चालन गर्न जुटे बेलायतका नेपाली
नेपाल फ्ल्यास
चैत १६, २०७७
लन्डन । बेलायतका नेपाली अहिले धादिङमा टेलिमेडिसिन सेवा सञ्चालन गर्न जुटेका छन् । टेलिफोन र इन्टरनेटमार्फत स्वास्थ्य परामर्श दिइने उक्त सेवा उपलब्ध गराउन बेलायतस्थित स्वीनफेन च्यारिटेबल ट्रष्टको पूर्ण साथ छ । ट्रष्टका निर्देशक लर्ड रोजल स्वीनफेन र सहनिर्देशक श्रीमती लेडी...
कम्पनी परिवर्तन गरेका नेपाली कामदार पुनः कोरिया जान पाउने
नेपाल फ्ल्यास
चैत १५, २०७७
काठमाडौं । दक्षिण कोरियामा इपिएस प्रणालीअन्तर्गत काम गरिरहेका नेपालीलगायत विदेशी कामदारले अब काम गरेको कम्पनी परिवर्तन गरे पनि कमिटेड (प्रतिबद्ध) कामदारका रूपमा दोस्रोपटक कोरिया जान पाउने भएका छन् । यस्तो व्यवस्थासहितको कानून गत वर्षकै असोजतिर मस्यौदा तयार भएको भए पनि...
पत्रकार महासंघ युरोपका अध्यक्षमा प्रेमबहादुर परियार
नेपाल फ्ल्यास
चैत १४, २०७७
पोर्चुगल । नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्षमा प्रेमबहादुर परियार सर्वसम्मत चयन भएका छन् । शाखाको चौथो अधिवेशन सप्पन्न भएको एक महिनापछि मात्र निर्वाचन गर्नुपर्ने केन्द्रको नीति अनुसार शुक्रबार निर्वाचनको तालिका तोकिएको थियो । शाखामा ५९ साधारण सदस्य छन् ।...
कोरियामा एक नेपालीको बेहोस भएर मृत्यु
नेपाल फ्ल्यास
फागुन २८, २०७७
सउल । दक्षिण कोरियामा एक नेपालीको बेहोस भएर मृत्यु भएको छ । बागलुङ जिल्ला गलकोट नगरपालिका११ घर भई हाल कोरियाको थेगु शहरस्थित एक राइसमिल कम्पनीमा कार्यरत ४५ वर्षीय जयराम भनिने अशोक श्रीषमगरको दुर्घटनामा परी गत सोमबार मृत्यु भएको हो ।...
«
1
2
3
4
5
6
7
8
9
...
14
...
19
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय