मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
प्रवास
कृषि अध्ययनका लागि इजरायल गएका १० नेपाली सम्पर्कविहीन
नेपाल फ्ल्यास
भदौ १७, २०७८
जेरुसेलम ।इजरायली कृषि केन्द्रमा तालिम अध्ययनका लागि गएका १० नेपाली विद्यार्थी सम्पर्कविहीन भएका छन् । इजरायली अन्तर्राष्ट्रिय विकास साझेदार संस्था (मसाभ) द्वारा संचालित परियोजना सिक्दै र कमाउँदै अन्तर्गत नेपालको साना किसान विकास वैंकबाट छनौट भईविभिन्न ५ वटा इजरायली कृषि केन्द्रहरुमा...
मलेसियामा बैतडीका एक युवकको मृत्यु
नेपाल फ्ल्यास
भदौ १७, २०७८
बैतडी । यहाँ घर भएका एक नेपाली युवकको बुधबार मलेसियामा मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका४ श्रीकेदारका ३३ वर्षीय गोपालसिंह विष्ट रहेका छन् । सेक्युरिटी गार्डका रुपमा कार्यरत रहेका विष्टको ड्युटीमा खटिएकै बेला मृत्यु भएको त्यहाँबाट दिनेश...
एनआरएनए अध्यक्षमा डा. बद्री केसीको उम्मेदवारी घोषणा
नेपाल फ्ल्यास
भदौ १५, २०७८
गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीले आगामी कार्यकालको लागि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले गैरआवासीय नेपाली संघको आगामी अक्टोवर तेस्रो साता हुने १० औं विश्वसम्मेलनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले...
नेपालमा अड्किएका हङकङवासीले गुहारे सरकारलाई
नेपाल फ्ल्यास
भदौ १३, २०७८
नेपाल आएर लकडाउनका कारण यतै अड्किएका हङकङवासी नेपाली नागरिकले सरकारलाई गुहारेका छन् । परराष्ट्र मन्त्रालयलाई आज ज्ञापनपत्र बुझाउँदै उनीहरूले अविलम्ब हङकङ फर्कने व्यवस्था मिलाइदिन आग्रह गरेका हुन् । परराष्ट्रमन्त्रालयको उत्तर पूर्व एसिया हेर्ने सहसचिव लोकबहादुर थापालाई भेटेर उनीहरूले आफ्नासमस्याबारे अवगत...
एनआरएनए निर्वाचन : उम्मेदवारहरू चुनावी दौडधुपमा
नेपाल फ्ल्यास
भदौ १३, २०७८
एजेन्सी । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को निर्वाचन नजिकिँदै जाँदा नेतृत्व लिन आकाङ्क्षी उम्मेदवार चुनावी दौडधुपमा लागेका छन् । आगामी अक्टोबरमा हुने १० औं महाधिवेशनलाई लक्षित गरेर उम्मेदवारले प्रचारप्रसार थालेका हुन् । यसै सन्दर्भमा हाल युरोप क्षेत्रीय उपसंयोजक रहेका कृष्ण...
पर्वतकी एक महिलाको कुवेतमा मृत्यु
नेपाल फ्ल्यास
भदौ ११, २०७८
पर्वत । रोजगारीका लागि कुवेत पुगेकी एक महिलाको त्यहीँ मृत्यु भएको छ । कुश्मा नगरपालिका११, गैरीटोल घर भई केही वर्ष अघिदेखि कुवेतमा कार्यरत पुतली परियारको मृत्यु भएको हो । परियारको २४ अगस्ट २०२१ अर्थात् मङ्गलबार मृत्यु भएको नेपाली दुतावासले जनाएको...
हङकङवासी नेपालीको माग- नेपालमा रोकिएका आफन्तलाई हङकङ प्रवेशको व्यवस्था मिलाऊ
नेपाल फ्ल्यास
भदौ १०, २०७८
नेपाल आएर फर्किन नपाएका हङकङवासी नेपालीहरूलाई तत्काल कर्मभूमि फिर्ताको व्यवस्था मिलाउन माग गरिएको छ । नेपालमा अड्किएर बसेका परिवारका सदस्यहरूले हङकङस्थित महावाणिज्य दूतावासमा गएर आज ज्ञापन पत्र बुझाएका हुन् । महावाणिज्यदूत उदय रानामगरलाई पत्र बुझाउने उनीहरूले आफ्नो परिवार दुइतिर बाँडिएर...
बेलायतमा १२औँ नेपाली मेला हुँदै
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
लण्डन । प्रत्येक वर्ष जस्तै यस वर्ष पनि बेलायतमा नेपाली मेला हुँदैछ । कोरोना महामारीका कारण गत वर्ष स्थगित मेला यस वर्ष आउँदो साता सम्पन्न गर्न लागेको तमुधिं युकेले जनाएको छ । बेलायतमा सबैभन्दा धेरै नेपाली सदस्य रहेको परोपकारी संस्था...
मलेसियामा ज्यान गुमाएका ८ नेपालीको शव काठमाडौँ ल्याइयो
नेपाल फ्ल्यास
भदौ ०५, २०७८
काठमाडौं ।वैदेशिक रोजगारीकोक्रममा काम गर्दागर्दै मलेसियामाज्यान गुमाएका ८ कामदारको शव शनिवार काठमाडौँ ल्याइएको छ । ८ जनाको शवका साथै अन्य १६ जनाको अस्तु पनि नेपाल ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । मृतकहरू रोजगारीको क्रममा मलेसियामा विभिन्न दुर्घटना र अन्य...
गैरआवसायी नेपाली संघको अध्यक्षमा आचार्यको उम्मेदवारी
नेपाल फ्ल्यास
भदौ ०५, २०७८
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार कुल आचार्यले गैरआवासीय नेपालीको सम्पत्तिको सुरक्षा, लगानी प्रवद्र्धन तथा सुरक्षित वैदेशिक रोजगारीका विषयलाई मुख्य एजेन्डा बनाउँदै आफूले संघको केन्द्रीय अध्यक्षमा उम्मेदवारी दिन लागेको बताएका छन् । उनले सन् २०२१२०२३ कार्यकालका लागि निर्वाचित...
एनआरएन दसौँ विश्व सम्मेलन आयोजक समिति गठन
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
सरकारले गैरआवासीय नेपाली संघ (एनआरएन)को दसौँ विश्व सम्मेलनका लागि आयोजक समिति गठन गरेको छ । परराष्ट्रमन्त्री अध्यक्ष रहने गरी २० सदस्यीय उच्चस्तरीय आयोजक समिति गठन गरिएको परराष्ट्रमन्त्रालयले जनाएको छ । समितिमा राष्ट्रिय योजना आयोगका सदस्य, परराष्ट्र सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्...
तेह्रौं दिनमा तोडियो भूतपूर्व गोर्खाहरुको आमरण अनसन
नेपाल फ्ल्यास
भदौ ०३, २०७८
समान पेन्सन लगायतको माग गर्दै १३ दिन देखि बेलायती प्रधानमन्त्री कार्यालयअघि आमरण अनसनमा बसेका भुपू गोर्खाहरूको अनसन बिहीबार तोडिएको छ । बेलायत सरकार र अनसन बसेका भूपु गोर्खा संघर्ष समितिबीच सहमति भएपछि अनसन तोडिएको हो । बेलायतले एक महिनाभित्रमा नेपाल...
दुबई प्रवेश गर्ने नेपालीका लागि नयाँ मापदण्ड
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
आबुधाबी । नेपालमा कोरोना महामारीको दोस्रो लहर बढेसँगै नेपालबाट युएई प्रवेश गर्न लगाइएको अस्थायी प्रतिबन्धका कारण समयमै युएई प्रवेश गर्न नसकेका नेपालीका लगि नयाँ मापदण्ड जारी गरेको छ। मंगलबार अबुधाबीस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै दुवई प्रवेश गर्ने नेपालीहरूले...
अफगानिस्तानबाट उद्धार गरिएर थप ८७ जना नेपालीलाई काठमाडौं ल्याइयो
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
काठमाडौं । अफगानिस्तानबाट उद्धार गरि कुवेत पुर्याइएका थप ८७ जना नेपालीलाई स्वदेश ल्याइएको छ । गएराति ११ बजे जजिरा विमानमार्फत कुवेतबाट ८७ जना नेपाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए । मंगलबार बिहान...
अफगानिस्तान रहेका १३४ जना नेपाली सरकारको सम्पर्कमा
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
काठमाडौं । अफगानिस्तानको पछिल्लो घटनापछि त्यहाँ रहेका १३४ जना नेपालीले आफूहरूलाई उद्धार गरिदिन आग्रह गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार सोमबार साँझसम्म ती नेपाली सम्पर्कमा आएर उद्धारका लागि आग्रह गरेका हुन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार अफगानिस्तानमा रहेका...
गोर्खाहरूको आमरण अनशनमा बेलायती विपक्षी दलको समर्थन
नेपाल फ्ल्यास
साउन २८, २०७८
लन्डन । गत शनिबारदेखि बेलायती प्रधानमन्त्री निवास नजिक आफ्ना माग पूरा गर्न आमरण अनशन गरिरहेका भूपू गोर्खाहरूको आन्दोलनप्रति यहाँको प्रमुख प्रतिपक्ष दल लेबर पार्टीले ऐक्यबद्धता जनाएको छ । विपक्षी लेबर पार्टीले बोरिस जोनसन नेतृत्वको वर्तमान सरकारलाई ब्रिटिस आर्मीसँगै जोडिएर लडेका...
भूपू गोर्खाहरुको आमरण अनशनमा बेलायती प्रहरीको हस्तक्षप
नेपाल फ्ल्यास
साउन २७, २०७८
लन्डन । भूपू गोर्खाहरूले बेलायती प्रधानमन्त्रीको निवासमा शनिबारदेखि थालेको आमरण अनशनमा प्रहरीले हस्तक्षेप गरेको छ । बेलायती कानून अनुसार सो क्षेत्रमा त्रिपाल राख्न नपाइने भन्दै प्रहरीले मङ्गलबार त्रिपाल हटाइदिएको हो । प्रहरीले त्रिपाल हटाउन खोज्दा अनशनरत समूहले रोक्न खोजेको थियो,...
बेलायतमा भूपु गोर्खाले थाले आमरण अनशन
नेपाल फ्ल्यास
साउन २५, २०७८
लन्डन । समान पेन्सनलगायतका माग राखी गत १७ दिनदेखि बेलायती प्रधानमन्त्रीको कार्यालय नजिक रिले अनशन गरेका भूपु गोर्खाले अन्ततः आमरण अनशन थालेका छन् । विभिन्न समयमा नेपाल र बेलायत सरकारलाई विभिन्न माध्यमबाट आफ्ना मागका बारेमा अवगत गराउँदा पनि सुनुवाइ नभएपछि...
समान पेन्सनको माग गर्दै पूर्व गोर्खाले थाले आमरण अनशन
नेपाल फ्ल्यास
साउन २५, २०७८
लन्डन :समान पेन्सनलगायतका माग राखी गत १७ दिनदेखि बेलायती प्रधानमन्त्रीको कार्यालयनजिक रिले अनशन गरेका भूपू गोर्खाले अन्ततः आमरण अनशन थालेका छन् । विभिन्न समयमा नेपाल र बेलायत सरकारलाई विभिन्न माध्यमबाट आफ्ना मागका बारेमा अवगत गराउँदा पनि सुनुवाइ नभएपछि अन्य सबै...
भूपू ब्रिटिश गोर्खा सैनिकद्वारा लण्डनमा भोक हड्ताल
नेपाल फ्ल्यास
साउन २४, २०७८
लण्डन। अवकाशप्राप्त अन्य बेलायती सैनिक सरह पेन्सन सुविधाको माग गर्दै तीन जना भूतपूर्व ब्रिटिश गोर्खा सैनिकले लण्डनमा भोक हड्ताल शुरु गरेका छन् । ब्रिटिश गोर्खाका अवकाश प्राप्त सैनिक ज्ञानराज राई, धनबहादुर गुरुङ र पुष्पा घले रानाले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको...
«
1
2
3
4
5
6
7
8
9
...
14
...
19
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय