असोज ०४, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
प्रवास
कोरियाबाट नेपाली ल्याउन ‘चार्टर्ड’ अनुमति
नेपाल फ्ल्यास
असोज १६, २०७७
काठमाडौं। नियमित उडान खुलिसक्दा पनिकोरियाको एक एयरलाइन्सलाई नेपाली ल्याउन चार्टर्ड उडान गर्ने अनुमति दिइएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको दबाबमा कोरियाको एक एयरलाइन्सलाई नेपाली ल्याउन चार्टर्ड उडान गर्ने अनुमति दिइएको छ । एसियाना एयरलाइन्सले अक्टोबर १० तारिखमा २...
इजरायल नेपाली कामदारका लागि खुला, सम्झौतामा हस्ताक्षर
नेपाल फ्ल्यास
असोज १५, २०७७
इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएसँगै इजरायली श्रम बजार नेपाली युवाका लागि खुला भएको छ । नेपाल र इजरायलबीच इजरायली परराष्ट्र मन्त्रालयमा बुधबार रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा नेपालको तर्फबाट इजरायलका लागि नेपाली...
विदेशबाट ८० हजार १६ नेपाली स्वदेश फर्किए
नेपाल फ्ल्यास
असोज १२, २०७७
काठमाडौं । कोभिड१९ विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका हालसम्म ८० हजार १६ नेपाली नागरिक हवाई जहाजमार्फत स्वदेश फर्किएका छन् । कोभिड१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसीएमसी) का अनुसार शनिबारसम्म ३२ मुलुकबाट उक्त सङ्ख्यामा नागरिक मुलुक फर्केका...
कोरोनाबाट हालसम्म २६५ प्रवासीकाे मृत्यु
नेपाल फ्ल्यास
असोज ११, २०७७
विश्वव्यापी महामारी कोभिड१९ संक्रमणबाट विभिन्न मितिमा थप २१ नेपालीको ज्यान गएको यो साता पुष्टि भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार कुवेतमा पाँच, साउदी अरबमा १४, युएईमा एक, युगान्डामा एक गरी शनिबार साँझसम्म १७ देशमा रहेका २६५ नेपालीको कोरोना भाइरसको...
कंगोमा नेपाली सैनिकमाथि निर्घात कुटपिट, जङ्गी अड्डाले थाल्यो अनुसन्धान
नेपाल फ्ल्यास
असोज १०, २०७७
काठमाडौं । शान्ति स्थापनाका लागि कंगोमा खटिएका एकजना सैनिकलाई सैनिक अधिकृतले निर्घात कुटपिट गरेको घटनामा जङ्गी अड्डाले छानविन थालेको छ । तीनजना क्याप्टेनले जवान नवराज माझीलाई मरणासन्न हुनेगरी कुटेका थिए । कुटपिटमा क्याप्टेनहरु इन्द्र थापा, सुवास हुमागाई र योगेन्द्र धिताल...
अहिलेसम्म विदेशबाट ७६ हजार ९६७ नेपाली स्वदेश फर्किए
नेपाल फ्ल्यास
असोज १०, २०७७
काठमाडौं । अहिलेसम्म कोरोना विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिले विदेशमा अप्ठेरोमा परेका ७६ हजार ९६७ जना नेपाली स्वदेश फर्किएका छन् । कोभिड१९ सङ्कट व्यवस्थापन संञ्चालन केन्द्र (सिसीएमसी) का अनुसार बिहिवारसम्म जहाजमार्फत ३२ मुलुकबाट उक्त सङ्ख्यामा नागरिक स्वदेश फर्केका हुन् ।...
२६ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलनको समापन
नेपाल फ्ल्यास
असोज ०५, २०७७
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलन आइतबार सम्पन्न भएको छ । शुक्रबारदेखि आयोजना गरिएको उक्त सम्मेलन २६ बुँदे विश्व नेपाली स्वास्थ्य घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो । सम्मेलनले घोषणापत्रमाथि व्यापक छलफल गरेको थियो ।...
बन्दना राणा राष्ट्रसंघ जनसङ्ख्या कोषको उच्चस्तरीय आयोगमा मनोनित
नेपाल फ्ल्यास
असोज ०५, २०७७
टेक्सस । महिला अधिकारकर्मी तथा सञ्चारकर्मी बन्दना राणा संयुक्त राष्ट्रसंघ जनसङ्ख्या कोषको उच्चस्तरीय आयोगमा मनोनीत भएकी छन् । राष्ट्र संघीय महिला विरुद्धको विभेद निरुपण समितिका उपाध्यक्षसमेत रहेकी राणा महिला अधिकारका लागि गठित अन्तर्राष्ट्रिय उच्चस्तरीय आयोगको सदस्यमा मनोनित भएकी हुन् ।...
साइप्रसबाट थप ६३ जना नेपाल फर्किए
नेपाल फ्ल्यास
असोज ०२, २०७७
साइप्रसबाट थप ६३ जना नेपाली स्वदेश फर्किएका छन् । कोरोना भाइरसको महामारीका कारण अलपत्र परेका नेपालीहरु स्वदेश फिर्ता भएका हुन् । नेपाली राजदूतावास ईजरायल, गैर आवासीय नेपाली सघं साइप्रस र नेपाली कन्सुलेट साईप्रसको सहकार्यमा उनीहरुलाई निःशुल्क स्वदेश फर्काइएको नेपाली राजदूतावास...
एनआरएनएको एसिया प्यासिफिक विज्ञ सम्मेलनको तयारी अन्तिम चरणमा
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
आठौँ एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय बैठक तथा पहिलो एसिया प्यासिफिक विज्ञ सम्मेलन भर्चुअल माध्यमबाट भव्य रुपमा हुने भएको छ । आगामी सेप्टेम्बर २६ र २७ मा तय भएको सम्मेलनलाई विगतको भन्दा फरक रुपमा सम्पन्न गर्नबुधबार भर्चुअल पत्रकार सम्मेलनमा जानकारी दिइएको...
अर्थतन्त्रमा योगदान पुर्याउन एनआरएनएको एसिया प्यासिफिक विज्ञ सम्मेलन हुँदै
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
आठौँ एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय बैठक तथा पहिलो एसिया प्यासिफिक विज्ञ सम्मेलन आगामी सेप्टेम्बर २६ र २७ मा हुँदै छ । त्यसको तयारी अन्तिम चरणमा पुगेको जानकारी विज्ञ सम्मेलनका संयोजक डा. देवी बस्नेतले दिएका छन् आठौँ एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय...
आज विदेशबाट १२ सयभन्दा बढी नेपाली स्वदेश फर्किँदै
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
काठमाडौं । आज विदेशबाट १२ सयभन्दा बढी नेपाली स्वदेश आउँदैछन् । नियमित अन्तर्राष्ट्रिय एवं चार्टड उडानबाट १२ सयभन्दा बढी नेपाली स्वदेश फर्किन लागेका हुन् । खाडी मुलुक युएई, ओमान, बंगलादेश, मलेशिया र कतारबाट गरी १ हजार २ सय ६६ जना...
विदेशमा कोरोनाबाट २४३ जना नेपालीको मृत्यु
नेपाल फ्ल्यास
भदौ २८, २०७७
काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस संक्रमणबाट शनिबार साँझसम्म नेपालबाहिर विभिन्न १६ मुलुकमा मृत्यु भएका नेपालीको सङ्ख्या २४३ पुगेको छ । यो साता मात्रै थप ४३ नेपालीको निधन भएको पुष्टि भएको गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले...
कोरियामा २५ लाखले रोजगारी गुमाए, नेपाली पनि प्रभावित
नेपाल फ्ल्यास
भदौ २६, २०७७
सउल । नेपालीहरूको रोजगारीका लागि आर्कषक गन्तव्य मुलुक दक्षिण कोरियाको श्रम बजार कोरोना माहामारीका कारण नराम्रोसँग प्रभावित बनेको छ । कोरोना माहामारीपश्चात झण्डै २५ लाखको रोजगारी गुमेको छ । गत अगष्टमा मात्रै दुई लाख ७४ हजार रोजगारी गुमेको एक तथ्यांकले...
पत्रकार बानियाँको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग
नेपाल फ्ल्यास
भदौ २३, २०७७
काठमाडौं । दिवंगत पत्रकार बलराम बानियाँको परिवारलाई साढे तीन लाख आर्थिक सहयोग प्रदान गरिएको छ । अमेरिकाको न्युयोर्कमा राधाकृष्ण देउजाको पहलमा संकलित रकम मंगलबार उनकी छोरी सुस्मीतालाई हस्तान्तरण गरिएको हो । गोफण्ड मार्फत एक सातामा तीन लाख ५७ हजार एक...
कोरियामा १८ नेपालीलाई कोरोना
नेपाल फ्ल्यास
भदौ १८, २०७७
दक्षिण कोरियामा नेपालीलाई पहिलो पटक कोरोना संक्रमण भएको पुष्टि भएको छ । यहाँको चोङ्नामस्थित हानुल नोङ्सान नामक एक फुड कम्पनीमा कार्यरत १८ नेपालीमा संक्रमण पुष्टि भएको दक्षिण कोरियाको सरुवा रोग नियन्त्रण विभागले जनाएको छ । कम्पनीमा कार्यरत २० वर्षीया नेपाली...
विदेशमा रहेका ३२ हजार नेपाली कोरोना संक्रमित निको भए
नेपाल फ्ल्यास
भदौ १४, २०७७
लन्डन । विश्वका विभिन्न देशमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित रहेका ३४ हजार ७०१ नेपालीमध्ये निको हुनेको संख्या ३२ हजार ५ सय ११ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समितिका अनुसार हालसम्म विश्वका ३८ देशमा रहेका...
विदेशमा थप तीन नेपालीको मृत्यु, कति देशमा छन् संक्रमित ?
नेपाल फ्ल्यास
भदौ १४, २०७७
काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट यस साता विदेशमा थप तीन नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार पछिल्लोपटक कोरोना संक्रमणका कारण यूएईमा दुई जना र बेलायतमा एक नेपालीको मृत्यु भएको हो । १९५...
बाजुराका बाढीपीडितलाई अमेरिकाबाट आर्थिक सहयोग
नेपाल फ्ल्यास
भदौ १०, २०७७
मार्तडी । लगातारको अविरल वर्षासँगै बूढीगङ्गा नदीमा आएको बाढीबाट विस्थापित भएका र मृतकका आफन्तलाई बाजुरा घर भई अमेरिकामा रोजगारीको सिलसिलामा काम गर्दै आएकाले राहतस्वरूप आर्थिक सहयोग गरेका छन् । अमेरिकामा बसोबास गर्नेहरुले आर्थिक संकलन गरेर बाजुराका बाढीपीडितलाई सहयोग गरेको जनक...
आजदेखि पाँचौं चरणको उद्धार, दैनिक पाँचसय नेपाली ल्याइने (तालिकासहित)
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
काठमाडौं । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्ती तथा उद्धार उडानको नयाँ तालिका सार्वजनिक गरेको छ । मन्त्रालयका अनुसार पाँचौं चरण अन्तरगत आजदेखि दैनिक पाँच सय नेपालीलाई स्वदेश फिर्ती वा उद्धार गरिने तालिका सार्वजनिक गरिएको...
«
1
...
3
...
5
6
7
8
9
10
11
12
13
...
16
...
19
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय