मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
प्रवास
नेपाली दूतावास बेलायतमा मनाइयो महाकवि देवकोटाको जन्मजयन्ती
नेपाल फ्ल्यास
मंसिर ०२, २०७७
लण्डन । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२औँ जन्मजयन्तीको अवसरमा लण्डनस्थित नेपाली राजदूतावासले आइतबार साहित्य महोत्सवको कार्यक्रम आयोजना गरेको छ । तीन चरणमा सञ्चालित उक्त कार्यक्रममा बेलायतस्थित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपाली भाषा तथा साहित्यको विकासमा बेलायतमा रहेका कवि तथा साहित्यकारहरुले...
हङकङमा आगलागीबाट मृत्यु हुने नेपालीको संख्या ११ जना पुग्यो, ७ जनाको सनाखत
नेपाल फ्ल्यास
मंसिर ०२, २०७७
एजेन्सी । हङकङमा आगलागीबाट मृत्यु हुने नेपालीको संख्या ११ जना पुगेको छ । हङकङस्थित कार्मालोन क्षेत्रकाेजोर्डन भन्ने ठाउँमा नेपालीले सञ्चालन गरेको रेस्टुरेन्टमा आइतबार भएको उक्त आगलागीमा मृत्यु हुनेको संख्या ११ जना पुगेको हो । मृत्यु हुनेमा तीनजना एकै परिवार भित्रका...
हङकङमा भीषण आगलागी, ७ जना नेपालीको मृत्यु
नेपाल फ्ल्यास
मंसिर ०१, २०७७
एजेन्सी । हङकङमा भीषण आगलागी हुँदा ७ जना नेपालीको मृत्यु भएका् छ । मृत्यु हुनेमा ४ जना पुरुष र तीनजना महिला रहेको र तीमध्ये एक बालिका रहेको हङकङ प्रहरीले जनाएको छ । तर, उनीहरुको परिचय खुल्न बाँकी नै रहेको छ...
कोरोनाका कारण हालसम्म २९३ प्रवासीकाे मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७
कोरोनाका कारण विभिन्न देशमा मृत्यु हुने नेपालीकाे संख्या २९३ पुगेकाे छ । योशनिबारसम्मकाे तथ्यांक हाे ।गैरआवासीय नेपाली सङ्घका अनुसार, यो साता भारतको महाराष्ट्र र चेन्नाईमा कोरोना भाइरसका कारण थप आठ जना नेपालीकाे ज्यान गएसँगै मृतककाे संख्या २९३ पुगेकाे हाे ।...
कोरोनाले भारतमा थप ८ नेपालीको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७
काठमाडौं ।कोरोना भाइरसको कारणले विदेशमा थप ८ जना नेपालीको मृत्युु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता भारतको महाराष्ट्र र चेन्नाईमा कोरोना भाइरसका कारण ८ जना नेपाली ज्यान गएको हो । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार विदेशमा...
गोर्खा भर्तीमा अब भारतले नेपाली नागरिकलाई कम प्राथमिकता दिने
नेपाल फ्ल्यास
कात्तिक २८, २०७७
काठमाडौं । नेपालमा गोर्खा भर्ती रोक्नुपर्ने माग बढिरहेका बेला भारतले गोर्खा राइफल्स रेजिमेन्टमा आफ्नै देशभित्रका युवाहरुलाई बढी प्राथमिकता दिने नीति अगाडि बढाएको छ । हालै भारतीय सेनाले उत्तराखण्ड राज्यको गढवाल र कुमाउका युवालाई गोर्खा पल्टनमा भर्ना लिने नीतिगत निर्णय लिएको...
मलेसियामा एक नेपाली युवकले नै गरे नेपाली युवतिको छुरा हानी हत्या
नेपाल फ्ल्यास
कात्तिक २७, २०७७
काठमाडौं । मलेसियामा एक युवकले वैदेशीक रोजगारीमा गएकी नेपाली युवतीको छुरा हानी हत्या गरेका छन् । मलेसियाको सेलेङर शहरस्थित नेपाली युवकले नै छुरा हानी नेपाली युवतीको हत्या गरेको मलेसिया प्रहरीले जनाएको छ । भारतको सिक्किममा घर भएकी नेपाली राहदानी बाहक...
नेपाली दूतावास बेलायतको आयोजनामा नेपाल विकास सम्मेलन सम्पन्न
नेपाल फ्ल्यास
कात्तिक २४, २०७७
लण्डन । नेपाली दूतावास बेलायतले शनिबार नेपाल विकास सम्मेलनको आयोजना गरेको छ । सम्मेलनमा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले बेलायतमा रहेका नेपाली समुदायले नेपाल र बेलायतबीचको सम्बन्धलाई थप प्रवद्र्धन गर्न योगदान गरिरहेको बताए । उनले नेपाल सरकारले...
विदेशमा नेपाली संक्रमितकाे संख्या ४४ हजार नाघ्यो
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल सुरु भएयता थप दुई देशका नेपालीमा संक्रमण देखिएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता अष्ट्रिया र चेक रिपब्लिकमा रहेका नेपालीमा संक्रमण देखिएको हो । सङ्घका अनुसार विश्वभर ४४ देशमा रहेका नेपालीमा कोरोना संक्रमण...
साउदीमा अब कामदारले रोजगारदाताको अनुमतिबिना काम परिवर्तन र घर फर्कन पाउने
नेपाल फ्ल्यास
कात्तिक २०, २०७७
काठमाडौं ।साउदी अरेवियाले बुधवार आफ्नो श्रम क्षेत्रमा ठूलो सुधारको घोषणा गरेको छ । यसले मजदुरहरुमा काम परिवर्तनको अवसर दिने छ । साथै रोजगारदाताको अनुमतिबिना निस्कासन तथा पुन: प्रवेश भिसाको सुविधा पनि पाउने गल्फ न्यूजले जनाएको छ । त्यहाँको मानव संशाधन...
४२ देशमा रहेका नेपालीमध्ये ४३ हजार ५ सयभन्दा बढी नेपालीमा कोरोना सङ्क्रमण
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
एजेन्सी ।कोरोना भाइरसको दोस्रो लहर सुरू भएपछि एक सातामा व विदेशमा ९६३ नेपालीमा संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसको दोस्रो लहर सुरू भएपछि एक सातामाविदेशमा ९६३ नेपालीमा संक्रमण पुष्टि भइसकेको छ । हालसम्म४२ देशमा रहेका नेपाली मध्ये ४३ हजार...
देहरादुनबाट विद्यार्थी फिर्ता गर्ने सहमति तर अभिभावकलाई नै जानकारी छैन
नेपाल फ्ल्यास
कात्तिक १५, २०७७
काठमाडौं । दसैं टीकाका दिन देहरादुनमा निर्घात कुटिएका नेपाली विद्यार्थीहरूलाई नेपाल फर्काउने सहमति भएको छ । हरिद्वारस्थित शाक्य एकेडेमी र नेपाली समाजका प्रतिनिधिहरूबीच बिहीबार एक हप्तामा विद्यार्थी फिर्ता गर्ने सहमति भएको हो । एकेडेमीका तर्फबाट प्रिन्सिपल छिरिङ छोदेनले नेपाली समाजका...
साउदीमा गैरकानुनीरुपमा बसेका थप २५ नेपालीलाई बहिर्गमन भिसा
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
रियाद ।साउदी अरबमा गैरकानुनी रुपमा बसेका थप २५ जना नेपालीले एक्जिट (बहिर्गमन)भिसा पाएका छन् । साउदीस्थित नेपाली दूतावासको अनुरोधमा साउदी सरकारले थप २५ नेपालीलाई बहिर्गमन भिसा दिएको हो । योसँगै साउदी सरकारले हालसम्म १ हजार १९० जना नेपालीहरुलाई बहिर्गमन भिसा...
देहरादूनको आश्रममा ५९ नेपाली विद्यार्थी कुटिए, सरकार र नेपाली दूतावास भन्छ- घटनाबारे बुझ्दैछौं
नेपाल फ्ल्यास
कात्तिक १३, २०७७
भारतको देहरादूतस्थित एक आश्रममा बसेर पढ्दै आएकानेपाली विद्यार्थी कुटपिटमा परेका छन् । आश्रममा बसेका ५९ जना बालबालिका कुटपिटबाट घाइते भएकोबारे राष्ट्रिय मानवअधिकार आयोगकीपूर्व सदस्य मोहना अन्सारीले ट्वीटरमा लेखेकी छिन् । अन्सारीले आश्रममा बसेर पढ्दै आएका सिन्धुपाल्चोक, बाग्लुङ, रुकुम, जुम्ला, हुम्ला,...
नेपाली महिलाले अस्ट्रियामा गरिन् तीन छोराछोरीको हत्या
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
अस्ट्रियामा एक नेपाली महिलाले आफ्ना तीन छोराछोरीको हत्या गरेकी छन् । अस्ट्रियाका सञ्चारमाध्यमका अनुसार अस्ट्रियाको भियना निवासी ती महिलाले शनिबार बिहान आफ्ना ८ महिने छोरा, ३ वर्ष र ९ वर्षका दुई छोरीको हत्या गरेकी हुन् । जेठी छोरीलाई प्रहरीले जीवितै...
नेपाल फर्किन नपाएका दुबईका कामदारको १९ लाख जरिवाना छुट, छुटपछि फर्किए नेपाली
नेपाल फ्ल्यास
असोज २६, २०७७
युएई । जरिवाना तिर्न नसक्दा नेपाल फर्किन नपाएका १७ जना नेपाली कामदारहरुको करिब १९ लाख रुपैयाँमिनाहा भएको छ । नेपाली दूतावास अबुधाबीको पहलमा उक्त रकम मिनाहा भएको हो । दुबईको फ्लेक्स मेनेजमेन्ट कम्पनीमा कार्यरत नेपालीहरु गत जुलाई १२ तारिखदेखि बिना...
अमेरिकामा नेपाली युवा ‘कोभिड हिरो’ अवार्डबाट सम्मानित
नेपाल फ्ल्यास
असोज २३, २०७७
अमेरिकामा रहेर समाजसेवा गर्दै आएका एक नेपाली युवा कोभिड हिरोको रुपमा सम्मानित भएका छन् । कोरोना भाइरसको महामारीको विषम परिस्थितिमा आप्रबासीहरुको सहयोगको लागी जुटेका नवराज केसी सम्मानित भएका हुन् । कोरोना महामारी संक्रमण बढ्न थालेपछि सारा विश्व दुख, पीडा र...
दक्षिण कोरियाका १५ लाख श्रमिकले तलब पाएनन्
रासस
असोज २३, २०७७
काठमाडौं ।नेपालीहरूका लागि रोजगारीका लागि आकर्षक गन्तव्य मानिने मुलुक दक्षिण कोरियामा १५ लाख बढी मजदुरले आफूले काम गरेवापत पाउनुपर्ने तलब रोजगारदाताबाट पाउन नसकेको तथ्याङ्क सार्वजनिक भएको छ । यहाँको श्रम मन्त्रालयको तथ्याङ्कानुसार सन् २०१६ देखि २०१९ सम्म १५ लाखभन्दा धेरै...
बन्द भएको श्रम स्वीकृति आजबाट पुनः सुरु
नेपाल फ्ल्यास
असोज १९, २०७७
काठमाडौं । कोरोनाका कारण बन्द भएको श्रम स्वीकृति आजबाट पुनः सुरु भएको छ । वैदेशिक रोजगार कार्यालय ताहाचलबाट श्रम स्वीकृति आजबाट सुरु भएको हो । केही समय अगाडि कार्यालयका एक कर्मचारीमा कोरोना पुष्टि भएपछि गत बुधबारदेखि सेवा बन्द भएको थियो...
विदेशमा ९२ प्रतिशत नेपाली कोरोनामुक्त
नेपाल फ्ल्यास
असोज १८, २०७७
विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा विभिन्न मितिमा सङ्कमित नेपालीमध्ये ९२ प्रतिशत कोरोनामुक्त भएका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएन) का अनुसार नेपालबाहेक ४२ देशमा ३५ हजार ९१६ जना कोरोनामुक्त भएका छन् । सङ्अन्तर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिार साँझसम्म...
«
1
...
4
5
6
7
8
9
10
11
12
...
15
...
19
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय