बैशाख १५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
प्रवास
कोरोना संक्रमणबाट शेर्पा संघ युकेका अध्यक्षको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
शेर्पा संघ बेलायतका अध्यक्ष साना शेर्पाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सोमबार दिउँसो शेर्पाको मृत्यु भएको हो । भोजपुर स्थायी घर भएका ५१ वर्षीय शेर्पाको उपचारका क्रममा लण्डनको सेन्ट थोमस अस्पतालमा मृत्यु भएको हो । गत असार २९ गते...
कोरोना संक्रमणबाट लग्जम्बर्गमा एक नेपालीको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
विश्वव्यापी महामारी कोरोना भाइरस संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता लग्जम्बर्गमा थप एक जनाको मृत्यु भएको हो । समितिका अनुसार शनिवार साँझसम्म विदेशमा १६ देशमा १९२...
दुबईमा अलपत्र परेका नेपालीलाई लिन नेपाल एयरलाइन्सको जहाज उड्यो
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
काठमाडौं । चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अलपत्र परेका नेपाललीलाई लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए३३० जहाज त्यसतर्फ उडेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केहीबेरअघि दुबई उडेको निगमको जहाज दिउँसो ४ः१५ बजे काठमाडौं आइपुग्ने तालिका छ ।...
नेपाल र इजरायलबीच कूटनीतिक राहदानी सम्झौता
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
काठमाडौं । नेपाल र इजरायलबीच कूटनीतिक राहदानी बाहकलाई एकअर्को देशको यात्रा गर्दा ९० दिनसम्म प्रवेशाज्ञा लिन नपर्ने गरी सम्झौता भएको छ । इजरायलको जेरुसेलमस्थित परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल सरकारको तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा. अन्जन शाक्य र इजरायल...
चौतर्फी आलोचनापछि दुबईबाट नेपाली ल्याउन सरकारले दियो उडान अनुमति
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
युएई । अन्तिम अवस्थामा उडान रद्द हुँदा नेपाल फर्कन नपाएर दुबई एयरपोर्टमा अलपत्र परेका नेपालीबारे चौतर्फी विरोध आएपछि सरकारले दुबईबाट काठमाडौँको लागि अन्ततः उडान अनुमति दिएको छ । गत मङ्गलबार नेपाल एयरलाइन्सको उडानमार्फत नेपाल फर्कन नपाएर बिचल्ली परेका दर्जनौँयात्रुहरुलाई स्वदेश...
एएनएका संस्थापक गिरीको अमेरिकामा निधन
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
बस्टन । एएनएका संस्थापक तथा पूर्व अध्यक्ष अमर गिरीको अमेरिकामा निधन भएको छ । एसोसिएसन अफ नेप्लिज इन द अमेरिकाज् (एएनए) को संस्थापक डा. अमर गिरीको निधन भएको हो । जनकपुर जिल्लामा जन्मिएका ८१ वर्षीय गिरीको गत सोमबार पेन्सेलभेनियास्थित ल्यानकास्टरमा...
नेपाल एयरलाइन्स रित्तै फर्किएपछि टर्किसले २०१ यात्रु ल्यायो, सामाजिक संजालमा सरकारको विरोध
नेपाल फ्ल्यास
भदौ ०३, २०७७
दुबई । नेपाली श्रमिक लिन दुबई गएको नेपाल एयरलाइन्स मंगलबार रित्तै फर्कियो । तर, मंगलबार नै सरकारले इस्तानबुल टर्किस एयरलाइन्सलाई भने २०१ यात्रु ल्याउन अनुमति दियो । राष्ट्रिय ध्वजाबाहक दुबई पुगेर २६० भन्दा बढी यात्रु ल्याउने योजनामा थियो । तर,...
कुवेतमा अलपत्र नेपालीलाई दूतावासको उपेक्षा
नेपाल फ्ल्यास
भदौ ०३, २०७७
दोहा । कुवेतकोनेपाली दूतावासले बेरोजगार भई अलपत्र परेका नेपालीलाई हदैसम्म उपेक्षा गरेको छ । पटकपटक दूतावास पुग्दा पनि आफूहरुलाई भित्र पस्नै नदिने गरेको र आफ्नो कुरा समेत राख्न नदिएर दूतावासले सौतेनी आमाको जस्तो व्यवहार गरेको पीडितहरुले बताएका छन् । उनीहरुका...
विदेशमा अलपत्र परेका नेपालीको आजबाट पाँचौँ चरणको उद्धार उडान
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
काठमाडौं । कोभिड१९ महामारीका कारण विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आजदेखि पाँचौँ चरणको उद्धार उडान हुँदैछ । नेपालका दुई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सले नेपालीलाई स्वदेश फर्काउन भदौ १ अर्थात अगष्ट १७ देखि...
गतसाता कोरोना सङ्क्रमणका कारण विदेशमा ज्यान गुमाउने न्यून
नेपाल फ्ल्यास
साउन ३२, २०७७
काठमाडाैं ।विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा रहेका नेपालीमा परेको प्रभाव केही मत्थर भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को स्वास्थ्य समितिका अनुसार अघिल्लो साता सङ्क्रमणका कारण विदेशमा कार्यरत ज्यान गुमाउने नेपालीको सङ्ख्या शून्य छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य...
कतारबाट नेपाल फर्कने ९,३८५ जनाको नामावली सार्वजनिक
नेपाल फ्ल्यास
साउन ३०, २०७७
कतार । कतारबाट नेपाल फर्किने ९ हजार ३ सय ८५ जना नेपालीहरुको सूची नेपाली राजदूतावास दोहाले सार्वजनिक गरेको छ । नेपाल फर्कनका लागि व्यक्तिगत रुपमा ५ हजार ७ सय ५७ जनाले फारम भरेका छन् भने यहाँका कम्पनीले आफ्ना कामदार पठाउन...
मलेसियामा ११ नेपाली खर्च अभावमा पाँच महिनादेखि अलपत्र
नेपाल फ्ल्यास
साउन २९, २०७७
मलेसियाको एक कम्पनीमा कार्यरत ११ नेपाली पाँच महिनादेखि अलपत्र परेका छन् । अल्फा कम्पनीमा कार्यरत सबैको पाँच महिनाअघि नै भिसा म्याद सकिएकाले अलपत्र परेको सोलुखुम्बु घर भई त्यहाँ कार्यरत घनश्याम श्रेष्ठले जानकारी दिए । नेपालमा गरिएको लकडाउन तथा अन्तर्राष्ट्रिय उडान...
क्राेएसियामा राप्रपा समर्थित प्रवासी नेपाली एकता समाज गठन
नेपाल फ्ल्यास
साउन २७, २०७७
दक्षिण पूर्वीयुराेपकाे क्राेएसियामा राप्रपा समर्थित प्रवासी नेपाली एकता समाज गठन भएकाे छ । रमेश थापाकाे अध्यक्षतामा २५ सदस्यीय कार्यसमितिगठन भएकाे हाे । नवगठित समितिकाे उपाध्यक्षमा रामकुमार प्रधान र सुदीप सापकोटा, सचिवमा प्रदिप खडका, सहसचिवमा सन्तोष अधिकारी, काेषाध्यक्षमा सागर चाैलागाईं, सह-काेषाध्यक्षमा...
राप्रपालाई वैकल्पिक शक्ति बनाउने उद्घोष
नेपाल फ्ल्यास
साउन २६, २०७७
काठमाडौं । प्रवासी नेपाली एकता समाज अस्ट्रेलियाको प्रथम वार्षिकोत्सव उपलक्ष्यमा राप्रपा अध्यक्षहरूले शुभकामना व्यक्त गरेका छन् । भर्चुअल अन्तरक्रियामार्फत शुभकामना दिँदै राप्रपा अध्यक्ष कमल थापाले विधिवत् रूपमा राप्रपा एक भइसकेको र आगामी दिनमा राप्रपालाई कांग्रेस र कम्युनिस्टको दाँजोको अग्रणी शक्ति...
अहिलेसम्म विदेशमा कोरोनाबाट १९१ जना नेपालीको मृत्यु
नेपाल फ्ल्यास
साउन २५, २०७७
काठमाडौं । कोरोना भाइरसबाट हालसम्म विदेशमा १९१ जना नेपालीको अकालमा मृत्यु भएको छ । गैर आवासीय नेपाली संघका अनुसार पछिल्लो समय भारतमा थप दुई जना नेपालीको मृत्यु भएको थियो । शनिबार साँझसम्म नेपालसहित विभिन्न देशमा २६४ नेपालीको कोरोनाकै कारणले मृत्यु...
प्रेमराजा महत दम्पत्तिलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन २४, २०७७
वरिष्ठ लोकगायक तथा मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारका महाबाणिज्यदूत प्रेमराजा महत र उनकी धर्मपत्नी कविता केसी महत दुवै जना कोरोना भाइरस (कोभिड१९ ) बाट संक्रमित भएका छन् । अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमै रहँदा दम्पत्ती कोभिड१९ बाट संक्रमित भएका...
बेरुत विस्फोटमा सुरक्षित छन् नेपाली ?
नेपाल फ्ल्यास
साउन २२, २०७७
लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा भएको विस्फोटबाट कुनै पनि नेपाली नागरिक प्रभावित नभएको सरकारले बताएको छ । बेरुतमा रहेका नेपाली नागरिक सकुशल छन्, त्यहाँस्थित नेपालका अवैतनिक वाणिज्यदूत र गैरआवासीय नेपाली सङ्घसँग कायरोस्थित नेपाली राजदूतावास निरन्तर सम्पर्कमा छ, बेरुतमा नेपाली सुरक्षित...
नेपाली जोडी दुई करोड बराबरको गहना र नगदसहित फरार
नेपाल फ्ल्यास
साउन २२, २०७७
भारतको हैदराबादस्थित एक घरमा काम गर्ने नेपाली जोडी २ करोड भारतीय रुपैयाँबराबरको धनमाल चोरी गरेर फरार भएको आरोप लागेको छ । घरेलु कामदारको रुपमा कार्यरत नेपाली जोडी नगद, गहना र विद्युतीय उपकरण गरेर २ करोड भारतीय रुपैयाँ बराबरको सम्पत्ति लिएर...
आज विदेशबाट करिव १५ सय जना नेपाली स्वदेश आउँदै
नेपाल फ्ल्यास
साउन २२, २०७७
काठमाडौं । आज विदेशबाट १५ सय जना नेपाली स्वदेश फर्किने भएका छन् । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरेर लगाएको लकडाउनका कारण विदेशका विभिन्न देशमा रोकिएका करिब १५ सय जना नेपाली आज स्वदेश फर्किँने भएका हुन् । खाडी मुलुक साउदी अरब,...
विदेशमा नेपाली श्रमिकको पीडा : महिना मरेपछि तलब छाडेर घर फर्कन बाध्य
नेपाल फ्ल्यास
साउन २१, २०७७
काठमाडौं- दुबईमा एक वर्षदेखि प्रतिष्ठित होटलमा कुकको काम गर्दै आएका नवलपरासीका नवराज सुवेदी चार महिनादेखि बेरोजगार छन् । विश्वव्यापी महामारीको रुप लिएको कोभिड१९ का कारण होटल बन्द भएपछि उनी कटौतीमा परे । रोजगारीबाट कटौतीमा परेसँगै स्वदेश फर्कने तयारी गरे पनि...
«
1
...
3
...
6
7
8
9
10
11
12
13
14
...
16
...
19
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय