असोज १२, २०८०, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
प्रवास
खोटाङ समाज हङकङद्वारा स्वास्थ्य सामग्री सहयोग
नेपाल फ्ल्यास
साउन २४, २०७८
खोटाङ । खोटाङ समाज हङकङले खोटाङ जिल्लाका सबै स्थानीय तहलाई ९ लाख रुपैयाँभन्दा बढीको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । विश्वभर फैलिएको कोभिड१९ को महामारी रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउन समाजले दुई नगरपालिका र आठ गाउँपालिकालाई शनिबार ९ लाख ५२...
बेलायतको रश्मोर काउन्सिलद्वारा गोरखामा ७० लाखको पीपीई सहयोग
नेपाल फ्ल्यास
साउन २२, २०७८
लन्डन । बेलायतको रश्मोर बरो काउन्सिलले नेपालको गोरखा जिल्लामा ठूलो परिमाणमा पीपीई सहयोग गरेको छ । गत वर्ष जिल्लाको गोरखा नगरपालिकासँग मितेरी साइनो गाँसेको बेलायतको रश्मोर काउन्सिलले ७० लाख रुपैयाँभन्दा बढीको पीपीई नगरपालिकालाई उपलब्ध गराएको रश्मोर बरोका काउन्सिलर जीव बेल्वासेले...
पर्वतकी देवीमायाको पोर्चुगलमा मृत्यु
नेपाल फ्ल्यास
साउन २१, २०७८
पोर्चुगलमा एक नेपाली महिलाको मृत्यु भएको छ । बैदेशिक रोजगारीका लागि पोर्चुगल पुगेकी पर्वतकी ४० वर्षीया देवीमाया गर्बुजा पुन मगरको मृत्यु भएको हो । उनी पाँच वर्षदेखि पोर्चुगलमा कार्यरत थिइन् । गत मंगलबार उनको मृत्यु भएको गैरआबावसीय नेपाली संघ (एनआरएनए)...
नेपाली डक्टर्स एसोसिएशन युकेमा नयाँ नेतृत्व
नेपाल फ्ल्यास
साउन २०, २०७८
लन्डन । बेलायतमा कार्यरत नेपाली चिकित्सकहरूको संस्था नेपाली डक्टर्स एसोसिएशन युकेमा नयाँ नेतृत्व चयन भएको छ । संस्थाको सोमबार सम्पन्न ३६औँ वार्षिक साधारणसभाले डा. कमल अर्याललाई अध्यक्षमा निर्विरोध चयन गरेको छ । समितिको उपाध्यक्षमा डा. सञ्जीव नेपाली, महासचिवमा डा. पारस...
गैरआवासीय नेपाली सङ्घ जापानका अध्यक्षमा पौडेल विजयी
नेपाल फ्ल्यास
साउन १७, २०७८
गैरआवासीय नेपाली सङ्घ जापानको अध्यक्षमा शिवप्रसाद पौडेल विजयी भएका छन् । दशौँ महाधिवेशनबाट अन्य चार प्रतिस्पर्धीलाई पछाडि पारी उनी निर्वाचित भएका हुन्। जुलाई २५ बाट जारी महाधिवेशननमा नयाँ कार्यसमिति २०२१२३ का लागि सहमति जुटाउने प्रयास असफल भएपछि आज मतदान भएको...
एनआरएनए हङकङद्वारा अक्सिजन कन्सन्ट्रेटर सहयोग
नेपाल फ्ल्यास
साउन १२, २०७८
कास्की । गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङले कास्कीको माछापुच्छ्रे गाउँपालिका२ स्थित सार्दिखोला स्वास्थ्य चौकीलाई दुई थान अक्सिजन कन्सनट्रेटर उपलब्ध गराएको छ । एनआरएनएले महामारीका रूपमा फैलिएएको कोभिड१९ रोकथाम, व्यवस्थापन तथा बिरामीको सहज उपचारका लागि १० लिटर क्षमताका कन्सन्ट्रेटर स्वास्थ्यचौकीलाई सहयोग...
हृदयाघातबाट एनआरएनए कोरियाका क्षेत्रीय अध्यक्ष मदन भुजेलको मृत्यु
नेपाल फ्ल्यास
साउन ११, २०७८
सउल । दक्षिण कोरियामा एनआरएन दक्षिण कोरियाका क्षेत्रीय अध्यक्ष मदन भुजेलको हृदयाघातका कारण मृत्यु भएको छ । चुङ्नाम क्षेत्रका अध्यक्ष भुजेल शनिबार साँझ साथीहरूसँग फुटबल खेलेर केहीबेर आराम गर्ने क्रममा बेहोस भई ढलेका थिए । बेहोस भएपछि उनलाई तत्काल अस्पताल...
अमेरिकी कम्पनी एक्जेम्प्लरसँग सगुनको रणनीतिक साझेदारी
नेपाल फ्ल्यास
साउन १०, २०७८
लण्डन । सोसियल इकमर्स कम्पनी सगुनले अमेरिकी कम्पनी एक्जेम्प्लर एलएलसीसँग हालै रणनीतिक साझेदारी गरेको छ । उक्त समाचार याहू फाइनान्स, एपी न्यूजलगायतका वित्तीय क्षेत्रका विभिन्न पत्रिकामा हालै प्रकाशित भएका छन् । एक्जेम्प्लर कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा सो कम्पनीका प्रबन्ध...
मलेसियामा मृत्यु भएका २४ नेपालीहरुको शव र तीनवटा अस्तु आज ल्याइयो
नेपाल फ्ल्यास
साउन ०९, २०७८
काठमाडौं । मलेसियाबाट आज एकैपटक २४ वटा शव र तीन वटा अस्तु नेपाल ल्याइएको छ । वैदेशिक रोजगारका सिलसिलामामलेसियामा पुगेका नेपाली कामदारहरुको विभिन्न समयमा मृत्यु भएका थिए । उनीहरुकोशव आज बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको नेपाल एयरलाइन्सका एक अधिकारीले जानकारी...
कुवेतमा तीन नेपालीको मृत्यु
नेपाल फ्ल्यास
साउन ०८, २०७८
कुवेत सिटी।वैदेशिक रोजगारीको सिलसिलामा कुवेत पुगेका तीन नेपाली श्रमिकको मृत्यु भएको छ । यसरी मृत्यु हुनेहरुमा लमजुङका अमिर तामाङ, धनकुटाकी सुमित्रा तामाङ र सिराहाका राजिउल्लाह मोहम्मद छन् । लमजुङका २५ वर्षीय तामाङको आफ्नो कोठामा सुतेकै अवस्थामा मृत्यु भएको हो ।...
माग पूरा गर्न बेलायतमा सुरु गरे गोर्खाहरूले रिले अनशन
नेपाल फ्ल्यास
साउन ०७, २०७८
लण्डन । पटकपटकको आग्रहमा पनि आफ्ना माग पूरा नगरेको भन्दै गोर्खाहरूले बेलायतमा रिले अनशन सुरु गरेका छन् । गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिको नेतृत्वमा बुधबार दिउँसो १ बजेदेखि बेलायती प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङ स्ट्रिटमा अनशन थालिएको छ । बेलायत सरकार...
कुवेतको चर्को घाममा काम गर्ने र गराउने दुबैलाई कारबाही
नेपाल फ्ल्यास
साउन ०५, २०७८
कुवेत सिटी ।कुवेतको चर्को घाम काम लगाउने रोजगारदाता कम्पनी र काम गर्ने श्रमिक दुबैलाई कारबाही गर्ने चेतावनी दिएको छ । कुवेतको पब्लिक अथोरिटी फर म्यानपावर (पीएएम)का निरीक्षक अब्दुल्लाह अल-ओताबीले चर्को घाममा काम लगाउने कम्पनी र काम गर्ने दुबैलाई कारबाही गर्ने...
नेपाली युवकलाई चिठ्ठा पर्यो १६ हजार डलरको बाइक
नेपाल फ्ल्यास
असार ३१, २०७८
दुबइमा एक नेपाली युवकलेबीएमडब्लु रेसिङ बाइक जितेका छन् । मिलेनियम मिलियनायर सिरिजमा उनले यो पुरस्कार जितेका हुन् । खलीज टाइम्सका अनुसार ३० वर्षका नेपाली रोहित मोटेले उक्तमोटरसाइकल जितेका हुन् । बीएमडब्लु डुकाटीको आधिकारिक वेबसाइटमा उल्लेख भएअनुसार यसको मूल्य अमेरिकामै १६...
कुवेतमा लुटिए नेपाली युवा
नेपाल फ्ल्यास
असार ३०, २०७८
कुवेत सिटी ।रोजगारीका लागि कुवेत पुगेका एक नेपाली युवा लुटिएका छन् । ड्युटी सकेर आफ्नो कोठा फर्किँदै गरेका नेपाली युवालाई जबर्जस्ती रोकेर विभिन्न डर धम्की दिएर लुटपाट गरेका छन् । कुवेतको सालमियास्थित ब्लक नम्बर १० मा २९ वर्षीय नेपाली युवालाई...
भारतीय सेनाले गोर्खा भर्तीको सूचना सच्यायो, नेपालीभाषी भारतीय महिलालाई मात्र भर्ना लिने
नेपाल फ्ल्यास
असार ०६, २०७८
काठमाडौैं ।भारतीय सेनाले नेपाली युवतीलाई भर्तीका लागि आह्वान गरेको सूचना सच्याएको छ । नेपाली युवतीले पनि भारतीय सेनामा भर्ती हुन पाउने सूचना आह्वानसँगै चौतर्फी विरोध भएपछि संशोधन गरिएको हो । गत मे २८ तारिखमा जारी गरिएको सूचनालाई लिएर राजनीतिक वृत्तमा...
नेपाल पत्रकार महासंघ बेलायतमा नयाँ नेतृत्व
नेपाल फ्ल्यास
जेठ ३१, २०७८
लण्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखामा नयाँ नेतृत्व चयन भएको छ । आइतबार सम्पन्न निर्वाचनमा पत्रकार ध्रुवराज अर्याल अध्यक्ष पदमा निर्वाचित भएका छन् । महासंघङ्घको अध्यक्ष पदका लागि अन्नपूर्ण दैनिकका बेलायत संवाददाता एवं बेलायतबाट प्रकाशित हुने नेपाली लिङ अनलाइनका...
एक युवती जो प्रेमको लागि १० वर्षसम्म ‘कैदी’ बनिन्
नेपाल फ्ल्यास
जेठ २९, २०७८
पछिल्लो समय प्रेम विकृत देखिँदै आएको छ । युवायुवतीबीचको प्रेम फेसनमा परिणत हुँदा प्रेममा बलिदान अनि अमर हुने कुरा केवल भावनात्मक कुरा मात्र हो भनिन्छ । तर भारतको भारतको केरलामा एक युवतीले आफ्नो प्रेमको लागि एक वर्ष होइन दशदश वर्ष...
तमु समाज बेलायतद्वारा ११ लाख २५ हजार रुपैयाँ सहयोग
नेपाल फ्ल्यास
जेठ २८, २०७८
लण्डन । बेलायतमा परोपकारी संस्थाको रूपमा छवि बनाएको तमु समाज युकेले नेपालमा कोरोना पीडितका लागि हालै ११ लाख २५ हजार रुपैयाँ सहयोग गरेको छ । समाजले कोरोना महामारीमा स्वास्थ्य सामग्री सहयोग साथै उपचारमा सघाउँदै आएका महावीर पुनले स्थापना गरेको राष्ट्रिय...
राजदूत रेग्मीद्वारा बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेश
नेपाल फ्ल्यास
जेठ २७, २०७८
लण्डन । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । महारानी एलिजावेथ द्वितीयसमक्ष बकिङ्घम प्यालेसमा बुधबार आयोजित एक विशेष समारोहमा राजदूत रेग्मीले ओहोदाको प्रमाणपत्र पेश गरेको बेलायतस्थित नेपाली राजदूतावासले जनाएको छ । भर्चुअलरूपमा सम्पन्न...
एनआरएनएद्वारा सरकारलाई स्वास्थ्य सामग्री सहयोग
नेपाल फ्ल्यास
जेठ २५, २०७८
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । संघ बेलायत, क्यानडा, अष्ट्रेलिया र चीनले यहाँ सोमबार भर्चुअल माध्यमबाट हस्तान्तरण कार्यक्रम आयोजना गरी अक्सिजनका ४८३ कन्सन्ट्रेटरलगायत स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण...
«
1
2
3
4
5
6
7
8
9
...
14
...
19
»
सिफारिस
घट्यो सुनको भाउ
१ दिन अघि
फेरि तनावग्रस्त मणिपुर
१ दिन अघि
प्रधानमन्त्री प्रचण्ड ल्हासामा
१ दिन अघि
लोकप्रिय
प्रतिबन्धित लागु औषध सहित एकजना प्रहरी नियन्त्रणमा
३ दिन अघि
रूपन्देहीमा रक्सीले मातेका मजदुरहरुबीच झडप, एक जनाको ज्यान गयो
असोज ०२, २०८०
आज पनि शिक्षकहरु आन्दोलनमा
असोज ०४, २०८०
वीरगञ्जमा बृहत सद्भाव र्याली
३ दिन अघि
चर्चामा
#प्रचण्ड
#सुन
#शेयर बजार
#बार्सिलोना
#आईएमई
#गगन थापा
#टर्की
#भारत