बैशाख ०४, २०८१, मंगलबार
               

नेपाली युवकलाई चिठ्ठा पर्‍यो १६ हजार डलरको बाइक

नेपाल फ्ल्यास
असार ३१, २०७८

ADVERTISEMENT

दुबइमा एक नेपाली युवकले बीएमडब्लु रेसिङ बाइक जितेका छन् ।  मिलेनियम मिलियनायर सिरिजमा उनले यो पुरस्कार जितेका हुन् । खलीज टाइम्सका अनुसार ३० वर्षका नेपाली रोहित मोटेले उक्त मोटरसाइकल जितेका हुन् ।

बीएमडब्लु डुकाटीको आधिकारिक वेबसाइटमा उल्लेख भएअनुसार यसको मूल्य अमेरिकामै १६ हजार डलर पर्छ । जसको नेपाली रुपैयाँ १९ लाख हुन्छ ।


कस्तो लाग्यो ?

यो पनि