असोज १२, २०८०, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
प्रवास
कोरियामा कोरोना परीक्षण नगर्ने विदेशीलाई ३० लाख वनसम्म जरिवाना
नेपाल फ्ल्यास
फागुन २७, २०७७
सउल । पछिल्लो समय कोरोना पुष्टि हुने क्रम घट्दै गए पनि यहाँ रहेका विदेशीमा भने वृद्धि हुन थालेपछि दक्षिण कोरियाको ख्याङ्गिदो प्रान्तमा बसोबास गर्ने सबै विदेशीलाई यहाँको स्थानीय सरकारले अनिवार्यरूपमा कोरोना परीक्षण गर्नुपर्ने निर्देशन दिएको छ । स्थानीय प्रशासनले यही...
कोरोनाबाट हालसम्म ३४१ प्रवासी नेपालीकाे मृत्यु
नेपाल फ्ल्यास
फागुन २३, २०७७
कोभिड१९ बाट विदेशमा यस साता थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जीव सापकोटाका अनुसार निधन भएका उनीहरू बेलायतमा बस्दै आएका थिए । शनिबार साँझसम्म ३४१ नेपालीको कोरोना भाइरस सङ्क्रमणका कारण निधन भएको छ...
बेलायतको पर्यटन दूतमा महन्त श्रेष्ठ नियुक्त
नेपाल फ्ल्यास
फागुन २१, २०७७
लण्डन । बेलायतको लण्डनमा लामो समयदेखि व्यवसाय गरेर बसिरहेका व्यवसायी एवं समाजसेवी महन्त श्रेष्ठ बेलायतका लागि पर्यटन दूत नियुक्त भएका छन् । नेपाल पर्यटन बोर्डले उनलाई मानार्थ जनसम्पर्क प्रतिनिधिका रूपमा आगामी दुई वर्षको लागि नियुक्त गरेको हो । बोर्डका अध्यक्ष...
अष्ट्रेलियामा एक नेपाली पत्रकारको मृत्यु
नेपाल फ्ल्यास
फागुन १७, २०७७
काठमाडौं । अष्ट्रेलियामा एकनेपाली पत्रकारको मृत्यु भएको छ । लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएका पत्रकार टीका कार्की मृतावस्थामा भेटिएको बताइएको छ । मृतक कार्की हिमालयन रेडियोका सञ्चालक थिए । सन् २००३ देखि नेपाली भाषाको कार्यक्रममार्फत हिमालयन रेडियोले अष्ट्रेलियाका नेपाली समूदायलाई...
पत्रकार महासंघ युरोपको एकै दिन समानान्तर अधिवेशन
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
पोर्चुगल । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालको राजनीतिक गतिरोध छिट्टै अन्त्य हुने बताएका छन् । नेपाल पत्रकार महासंघ युरोप शाखाको चौथो अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै उनले नेपालको राजनीतिक अवस्था बारेमा त्यति धेरै चिन्ता लिनुपर्ने आवश्यकता नभएकोले तत्काल...
एनआरएनए युएइका अध्यक्ष र उपाध्यक्ष निलम्बित
नेपाल फ्ल्यास
फागुन ०८, २०७७
गैरआवासीय नेपालीसंघ (एनआरएनए) ले आर्थिक हिनामिना गरेकाेसमाचार बाहिरिएपछि राष्ट्रिय समन्वय परिषद् युएईका अध्यक्ष प्रकाश कोइराला र द्वितियउपाध्यक्ष पासाङ शेर्पालाईपदबाटनिलम्बनगरेकाे छ । एनआरएनए अन्तर्गतको वैदेशिक रोजगार तथा कल्याणकारी विभागले कोभिड-१९ राहत तथा उद्धार कार्यक्रम सञ्चालन अभियानमा अनियमितता भएकाे ठहर गर्दै उनीहरूलाई...
हिमनदी फुट्दा ज्यान गुमाउनेमध्ये १० नेपालीको पहिचान, अझै ११ नेपाली बेपत्ता
एजेन्सी
माघ २८, २०७७
भारतको उत्तराखण्डस्थित चमोलीमा आइतबार हिमनदी फुट्दा आएको बाढीमा परेर ज्यान गुमाउनेमध्ये १० जना नेपालीको पहिचान भएको छ । स्थानीय सडकमा मजदुरी गर्दै आएका १० नेपाली कामदारको बाढीमा परेर मृत्यु भएको हो । हिमनदी फुट्दा धौलीगंगा र अलकनन्दासहितका नदीमा ठूलो बाढी...
बेचबिखन अभियोगमा कुवेतमा सातजना नेपाली महिला पक्राउ
नेपाल फ्ल्यास
माघ २८, २०७७
काठमाडौं । बेचबिखन अभियोगमा कुवेतमा सात जना नेपाली महिलाहरुलाई कुवेत प्रहरीले पक्राउ गरेको छ । प्राप्त जानकारी अनुसार घरेलु कामदारलाई भगाएर अर्को साहूलाई बेचेको अभियोगमा नेपाली महिलालाई पक्राउ गरेको हो । घरेलु कामदार आपूर्ति गर्ने म्यानपावर कम्पनीको इजाजत नलिई काम...
बिहारमा नेपाली बालिकाको बलात्कारपछि हत्या
नेपाल फ्ल्यास
माघ २६, २०७७
भारतको बिहारमा एक जना १२ वर्षीया नेपाली बालिकाको हत्या भएको छ। बिहारको पूर्वी चम्पारण जिल्लामा ती बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको हो । घटना गत जनवरी २१ तारिखको हो । बर्दियाको बारबर्दिया नगरपालिका-३ का एक जना नेपालीको परिवार मजदुरीका लागि...
कुवेतमा एक नेपालीको मृत्यु
नेपाल फ्ल्यास
माघ २१, २०७७
दोहा ।बैदेशिक रोजगारीका लागि कुवेत पुगेका एक नेपाली श्रमिकको मृत्यु भएको छ । लमजुङ क्होलासोथार५ सिङ्दी घर भएका ३४ वर्षीय लालबहादुर गुरुङको उपचारको क्रममा कुवेतको आदान अस्पतालमा मृत्यु भएको हो । मृतक गुरुङ विगत ११ वर्षदेखि कुवेतको अल सारी नेशनल...
विभिन्न देशमा कोरोनाबाट ३३० नेपालीको निधन
नेपाल फ्ल्यास
माघ १८, २०७७
कोरोना भाइरस संक्रमणबाट विदेशमा थप तीन नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता बेलायतमा तीन जनाको संक्रमणका कारण निधन भएको हो । यो सहित विदेशमा कोरोना संक्रमणका कारण निधन हुने नेपालीको सङ्ख्या ३३० जना पुगेको छ...
कोरोनाका कारण विदेशमा थप तीन जनाको मृत्यु
नेपाल फ्ल्यास
माघ १८, २०७७
काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विदेशमा थप तीन जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा तीन जनाको संक्रमणका कारण मृत्यु भएको हो । यो सहित विदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुने नेपालीको...
कुवेतबाट बिचल्लीमा परेका ४ नेपालीको उद्धार
नेपाल फ्ल्यास
माघ १६, २०७७
कुवेत ।कुवेतबाट ४ नेपालीको उद्धार गरिएको छ । गैरआवसीय नेपाली संघ केन्द्र र एनआरएनए कुवेतको संयुक्त सहयोगमा कुवेतमा रोजगारी गुमाईबिचल्लीमा परेका चार नेपालीको उद्धार गरिएको हो । उद्धार गरिएकाहरू तनहुँका राजु सावत, तेह्रथुमका भिमार सिङ लिम्बू,मकवानपुरका यादव ढुंगाना र सिरहाका...
कोरोनाबाट बेलायतमा एक नेपाली भूपू गोर्खा सैनिकको मृत्यु
नेपाल फ्ल्यास
माघ १४, २०७७
लण्डन । कोरोना संक्रमण भएर अस्पताल भर्ना भएका एक नेपालीको उपचारकै क्रममा मस्तिष्काघातबाट मृत्यु भएको छ । ताप्लेजुङ जिल्ला सिकैँचामा स्थायी घर भई लामो समयसम्म बेलायतमा रहँदै आएका प्राज्ञिक व्यक्तित्व तथा भूपू गोर्खा सैनिक प्रा. डा. चन्द्र लक्सम्बाको बेलायतको फार्नबरोस्थित...
पोर्चुगलमा कोरोना प्रभावित नेपालीलाई राहत वितरण
नेपाल फ्ल्यास
माघ १२, २०७७
कोभिडका कारण समस्यामा परेका केही नेपालीलाई दोस्रो चरणको राहत वितरण गरिने भएको छ । कोभिडको सुरुआतपछि पोर्चुगल सरकारले पहिलो चरणको आपतकालीन राज्य घोषणा गरेसँगै अवैतनिक महावाणिज्य दूत मकर हमालको नेतृत्वमा कोभिड राहत वितरण समिति गठन भएको थियो । समिति गठनपछि...
विदेशमा थप ९ नेपालीको मृत्यु
नेपाल फ्ल्यास
माघ ११, २०७७
कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विदेशमा थप ९ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा चार जना, कुवेतमा तीनजना, पोर्चुगलमा एकजना र मलेसियामा एक जनाको मृत्यु भएको हो । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका...
पत्रकार महासंघ युरोप शाखाद्वारा पत्रकार सम्मानित
नेपाल फ्ल्यास
माघ ११, २०७७
पोर्चुगल । नेपाल पत्रकार महासंघ युरोप शाखाले भर्चुअल माध्यमबाट ५०औँ शृङ्खला एक कार्यक्रम आयोजना गरी पत्रकार सम्मान गरेको छ । बेनेलक्सका लागि नेपाली राजदूत गेहेन्द्र राज भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा केन्द्रका पूर्वअध्यक्षका साथै वैदेशिक शाखाका अध्यक्ष र प्रेस सङ्गठन,...
‘जनताबाट प्राप्त विश्वास जनतामै फर्काएका छौँ’
नेपाल फ्ल्यास
माघ ११, २०७७
टेक्सस । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले निर्वाचनमा जाने निर्णय गरेर जनताबाट प्राप्त विश्वास जनतामै फर्काएको बताएका छन् । उनले लोकतन्त्रमा जनता नै सर्वेसर्वा भनिए पनि विभिन्न बहानामा केही नेताको लेनदेनमा देशलाई अड्काउन खोजिएपछि सरकारले निर्वाचनमा जाने निर्णय गरेको बताए ।...
गैरआवासीय नेपाली संघको विशेष महाधिवेशन सुरु
नेपाल फ्ल्यास
माघ १०, २०७७
काठमाडौं ।गैरआवासीय नेपाली संघको विशेष महाधिवेशन शनिबारबाट सुरु भएको छ । भर्चुअल माध्यमबाट आइतबारसम्म चल्ने महाधिवेशनमा आर्थिक, वार्षिक र विधान संशोधन प्रस्ताव पेश गर्ने तयारी गरिएको छ । महाधिवेशनको उद्घाटन गर्दैै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गैरआवासीय नेपालीहरुले कोरोना भाइरसको विश्वव्यापी संक्रमणमाझ...
कोरोनाबाट विदेशमा ३१९ जना नेपालीको मृत्यु
नेपाल फ्ल्यास
माघ ०४, २०७७
कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विदेशमा थप दुई जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा एकजना र साउथ अफ्रिकामा एक जनाको मृत्यु भएको हो । याेसँगै विदेशमा कोरोनाभाइरसबाट विदेशका २० मुलुकमा कोरोनाबाट मृत्यु हुने...
«
1
2
3
4
5
6
7
8
9
...
14
...
19
»
सिफारिस
घट्यो सुनको भाउ
१ दिन अघि
फेरि तनावग्रस्त मणिपुर
१ दिन अघि
प्रधानमन्त्री प्रचण्ड ल्हासामा
१ दिन अघि
लोकप्रिय
प्रतिबन्धित लागु औषध सहित एकजना प्रहरी नियन्त्रणमा
३ दिन अघि
रूपन्देहीमा रक्सीले मातेका मजदुरहरुबीच झडप, एक जनाको ज्यान गयो
असोज ०२, २०८०
आज पनि शिक्षकहरु आन्दोलनमा
असोज ०४, २०८०
वीरगञ्जमा बृहत सद्भाव र्याली
३ दिन अघि
चर्चामा
#प्रचण्ड
#सुन
#शेयर बजार
#बार्सिलोना
#आईएमई
#गगन थापा
#टर्की
#भारत