असोज २३, २०८१, बुधबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
प्रवास
अमेरिकन आइडलको उपविजेता बने दिवेश
नेपाल फ्ल्यास
जेठ ०५, २०७७
काठमाडौं । नेपाली युवा गायक दिवेश पोखरेल अमेरिकन आइडलको उपविजेता बन्न सफ भएका छन् । उनी टप टुमा पुगेर उक्त आइडलको उपाधि जित्न सक्षम भएनन् । नेपाली युवा गायक दिवेशको चुनौति पन्छाउँदै अर्की जस्ट साम अमेरिकन आइडल बनेकी छन् ।...
अमेरिकन आइडलको फाइनल आजः दिवेशले जित्लान् त उपाधि ?
नेपाल फ्ल्यास
जेठ ०४, २०७७
काठमाडौं । आज (आइतबार) सिङ्गिङ रियालिटी शो अमेरिकन आइडलको फाइनल हुँदैछ । नेपाली युवा दिवेश पोखरेल (आर्थर गन) अमेरिकन आइडलको फाइनलसम्म पुग्न सफल भएका छन् । सिजनको अन्त्यतिर क्वारेन्टाइनबाटै प्रतिस्पर्धीहरुले आफ्नो प्रस्तुति दिइरहेका छन् । यसैबीच, अमेरिकन आइडलका अन्तिम सात...
नेपालबाहिर ९५ नेपालीको मृत्यु, कति छन् संक्रमित ?
नेपाल फ्ल्यास
जेठ ०४, २०७७
कोरोना भाइरसबाट विभिन्न देशमा मृत्यु हुने नेपालीको संख्या ९५ पुगेको छ। झन्डै ७ हजार जना संक्रमित भएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म विश्वका ३० देशमा गरेर ६ हजार ७ सय ८१ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित...
बेलायतमा कति नेपालीले ज्यान गुमाए ?
एजेन्सी
जेठ ०३, २०७७
लण्डन । कोरोना भाइरस (कोभिड१९) बाट बेलायतमा ज्यान गुमाउने नेपालीको संख्या ६३ पुगेको छ । लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले शुक्रबार यो जानकारी दिएका हुन् । बेलायतमा हालसम्म मृत्य हुनेमा ५२ पुरुष र ११ महिला रहेका छन् । दूतावासको...
कोरियामा नेपालीको मृत्यु
नेपाल फ्ल्यास
जेठ ०२, २०७७
कोरिया । इपिएस प्रणालीमार्फत रोजगारीको सिलसिलामा दक्षिण कोरिया आएका एक नेपालीको मृत्यु भएको छ । दक्षिण कोरियाको ख्यङ्जु शहर नजिकै एक कम्पनीमा कार्यरत स्याङ्जाका ३३ वर्षीय खड्काबहादुर थापाको मङ्गलबार साँझ मृत्यु भएको हो । सात वर्षदेखि कोरियामा कार्यरत थापा, कम्पनीको...
साउदीमा रहेका ६७४ नेपालीमा कोरोना संक्रमण
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
काठमाडौं । नेपालको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियामा ६७४ नेपालीमा कोभिड१९ को संक्रमण देखिएको छ । साउदी स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयका अनुसार साउदीको पूर्वी क्षेत्रमा ३३६, पश्चिम क्षेत्रमा १४८, रियादमा क्षेत्रमा १७५, कसिम र हायल क्षेत्रमा तीनतीन तथा...
साउदीमा कोरोनाबाट एक नेपालीको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ३०, २०७७
काठमाडौं । खाडी मूलुक साउदी अरबमा कोरोना भाइरसको सङ्क्रमणबाट एक नेपालीको मृत्यु भएको छ । त्यस घटनाको पुष्टि गर्दै कन्सुलेटले शोक व्यक्तव्य गरेको छ । साथै, अन्य अस्पतालमा उपचारत मध्ये १० जना निको भएर फर्किएको साउदीस्थित जेद्दाले जनाएको छ ।...
नेपाली युवा दिवेश अमेरिकन आइडलको उत्कृष्ट सातमा
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
काठमाडौं । नेपाली युवा गायक दिवेश पोखरेल अमेरिकन आइडलको उत्कृष्ट सातमा पुगेका छन् । आर्थर गन उपनामले परिचित युवा गायक पोखरेलले गत आइतबार डिज्नेको लिटल मर्मेड को किस द गर्ल गीत गाएका थिए । अमेरिकन आइडलको त्यो स्थानमा पुग्ने उनी...
अमेरिकामा रहेका ६४१ नेपाली उद्धारको पर्खाइमा
रासस
बैशाख २८, २०७७
शैलेस गिरी नियमित औषधि सेवन गर्छन् । मधुमेह र रक्तचापका बिरामी ५१ वर्षीय उनले औषधि सेवन गर्न थालेको धेरै भयो । औषधि सेवन गर्ने मात्र नभएर गिरीले नियमित इन्सुलिन (सुई) पनि लिने गर्छन् । काठमाडौँको कोटेश्वरका गिरी अहिले अमेरिका छन्...
नेपालले आफ्ना नागरिकलाई हेप्याे, स्वदेश बोलाएन : भारतीय मिडिया
नेपाल फ्ल्यास
बैशाख २८, २०७७
भारतीय पत्रिका अमर उजालाले नेपालले आफ्ना नागरिकलाई स्वदेश नबोलाएको शीर्षकमा समाचार लेखेको छ । भारतको उत्तराखण्ड र उत्तरप्रदेशमा रहेका अन्य पत्रपत्रिकाहरुले पनि नेपाल आफ्ना नागरिक फिर्ता गर्न नचाहेको समाचारह लखेका छन् । अमर उजालाले लेखेको छ, नेपाल आफ्ना नागरिकलाई फिर्ता...
हामी गलिसक्यौं, अझै नेपाल प्रवेश नदिए हामी सामूहिक मर्छौं
नेपाल फ्ल्यास
बैशाख २८, २०७७
कोरोना भाइरसका कारण ४८ दिनदेखि सीमा नाका बन्द छन् । देश लकडाउनमा छ भने अन्तर्राष्ट्रिय उडान ठप्प छन् । नेपालजस्तै सीमा जोडिएको छिमेकी भारतमा पनि देशव्यापी लकडाउन घोषणा गरिएको छ । जसका कारण भारतमा रहेका हजारौं नेपाली अलपत्र छन् ।...
नेपालका लागि बेलायतका पूर्वराजदूत पाँच दिनदेखि बेपत्ता
नेपाल फ्ल्यास
बैशाख २८, २०७७
लण्डन । नेपालका लागि बेलायतका पूर्वराजदूत रिचर्ड मोरिस बुधबारदेखि बेपत्ता भएका छन्। बेलायतको ह्यम्पसायर प्रहरीका अनुसार उनी फर्नहामको बेन्टलीमा गएको बुधबार विहान साढे दश बजे एक्सरसाइजका लागि निस्किएका थिए। तर उनी घर नफर्केपछि अहिले प्रहरीले उनको खोजी कार्य तीब्र पारेको...
नेपालबाहिर ७८ नेपालीको मृत्यु, पाँच हजारभन्दा बढी संक्रमित
नेपाल फ्ल्यास
बैशाख २८, २०७७
लण्डन । कोरोना भाइरस (कोभिड१९) को महामारीका कारण विश्वभर ७८ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ । एनआरएनएका अनुसार विश्वभर कोरोना संक्रमित नेपालीहरुको संख्या पाँच हजार ५ सय ८१ छ । एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिले...
विश्वभर ६ हजार नेपाली संक्रमित
नेपाल फ्ल्यास
बैशाख २८, २०७७
काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड१९) संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ७८ पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार सबैभन्दा बढी बेलायतमा ५१ जनाको मृत्यु भएको छ । यस्तै संयुक्त राज्य...
नेपालीको उद्धार गर्न माग राख्दै भारतीय नेता धर्नामा
रासस
बैशाख २७, २०७७
क्वारेन्टाइनबाट निकालिएका एक सय ५० भन्दा बढी नेपाली मजदुरको व्यवस्थापन गर्न दबाबस्वरुप भारतको उत्तराखण्ड प्रदेश कँग्रेस आइका महासचिव भुवन कापरी खटिमामा आज धर्नामा बस्नुभएको छ । उत्तराखण्डको काशीपुर र रुद्रपुरमा १४ दिन क्वारेन्टाइन राखिएपछि क्वारेन्टाइन बसेको पत्र हातमा थमाउँदै नेपालीलाई...
साइप्रसमा नेपालीले नै गरे नेपालीको हत्या
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
निकोसिया । साइप्रसमा एक नेपाली विद्यार्थीको हत्या भएको छ। अपार्टमेन्टमा सँगै बस्ने साथीहरुबीच विवाद हुँदा चितवनका विवेक आमगाईंले ज्यान गुमाएका हुन् । साइप्रसस्थित नेपाली महावाणिज्य दूतावासका अनुसार, चितवन, रत्ननगर नगरपालिका-१२ जमुनापुरका २१ वर्षीय विवेक साइप्रसमा अध्ययनरत थिए । उनी राजधानी...
राजदूत कार्कीले सुनेनन् अमेरिकामा नेपालीको पीडा !
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
काठमाडौँ । अमेरिकामा घुम्न गएर लकडाउनका कारण त्यहाँ अलपत्र परेका नेपालीहरूको पीडा त्यहाँस्थित नेपाली राजदूत अर्जुन कार्कीले सुनुवाइ नगरेको आरोप लागेको छ । अमेरिका घुम्न तथा आफन्त भेट्न गएका करिब ४ सय जनाले अमेरिकामा छन् । राजदूत कार्कीलाई स्वदेश फर्किने...
बहराइनमा २४५ नेपालीलाई कोरोना सङ्क्रमण
नेपाल फ्ल्यास
बैशाख २४, २०७७
नेपालीको प्रमुख श्रम गन्तव्य रहेको बहराइनमा हालसम्म २४५ नेपालीमा कोभिड१९ को सङ्क्रमण पुष्टि भएको छ । मनमास्थित नेपाली दूतावासका अनुसार पछिल्लो एक साताको अवधिमा ८८ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यही वैशाख १९ गतेसम्म बहराइनमा कोरोना सङ्क्रमित नेपालीको...
काेभिड – १९ बाट विश्वभर ७३ नेपालीको मृत्यु, पाँच हजारभन्दा बढी संक्रमित
नेपाल फ्ल्यास
बैशाख २१, २०७७
विश्वभर महामारीका रूपमा फैलिरहेको कोभिड१९ संक्रमणका कारण मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ७३ पुगेको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार बेलायतको ग्रेटर लन्डनमा २७, मिडल्यान्डमा आठ, साउथ इष्टमा ११ र साउथ बेष्टमा ती गरी...
कोरोना संक्रमणबाट विश्वभर ७३ नेपालीको मृत्यु
नेपाल फ्ल्यास
बैशाख २१, २०७७
काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ७३ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार बेलायतको ग्रेटर लण्डनमा २७, मिडल्याण्डमा आठ, साउथ इष्टमा ११ र साउथ...
«
1
...
5
...
10
11
12
13
14
15
16
17
18
...
19
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय