काठमाडौं । खाडी मूलुक साउदी अरबमा कोरोना भाइरसको सङ्क्रमणबाट एक नेपालीको मृत्यु भएको छ । त्यस घटनाको पुष्टि गर्दै कन्सुलेटले शोक व्यक्तव्य गरेको छ ।
साथै, अन्य अस्पतालमा उपचारत मध्ये १० जना निको भएर फर्किएको साउदीस्थित जेद्दाले जनाएको छ । विश्वभरी फैलिएको कोरोना भाइरस संक्रमणबाट सुरक्षित रहन कन्सुलेट जनरलले साउदीमा कार्यरत नेपालीलाई अनुरोध गरेको छ ।