असोज १२, २०८०, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
प्रवास
सन्तोष शाह भन्छन्- ‘ट्रफी हात नपरे पनि मैले जितिसकेको छु, म दु:खी छैन’
नेपाल फ्ल्यास
पुस ०३, २०७७
काठमाडौं । नेपाली सेफ सन्तोष साहले बीबीसी मास्टरसेफ युकेको उपाधि जित्न सकेनन् । उनी उत्कृष्ट तीनमै सीमित भएका छन् । यो उपाधि बेलायतका २५ वर्षीय एलेक्स वेबले जितेका छन् । गएराति बीबीसी वान टेलिभिजनमा भएको फाइनल प्रतियोगिताको प्रसारणमा सन्तोष र...
लिबियामा भयो नेपाली शान्तिसेनाको उच्च प्रशंसा
नेपाल फ्ल्यास
पुस ०३, २०७७
काठमाडौं ।लिबियामा शान्ति स्थापनार्थ तैनाथ नेपाली सेनाको राष्ट्र सङ्घलगायत त्यहाँका सरकारी निकायले उच्च प्रशंसा गरेका छन् । कोभिड१९ को विषम परिस्थितिमा पनि नेपाली सेनाले स्वास्थ्य सुरक्षा, उपचार तथा राष्ट्रसङ्घसँग सम्बन्धित निकायहरुसँग सुमधुर सम्बन्ध कायम गर्दै तोकिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेकामा...
बिबिसी मास्टर सेफको फाइनलमा पुगे सन्तोष
नेपाल फ्ल्यास
पुस ०२, २०७७
काठमाडौं । नेपाली सेफ सन्तोष साह बिबिसी मास्टर सेफको शीर्ष तीनमा पुगेका छन् । आमाले सानोमा आफूलाई खुवाउने गरेको खाजा पस्किएर उनी मास्टर सेफको शीर्ष तीनमा पुगेका हुन् । बुधबार राति बिबिसी वानमा प्रसारण भएको मास्टर सेफ प्रोफेसनल २०२० मा...
नेपाली सेफ सन्तोष साह बिबिसी मास्टर सेफको अन्तिम चारमा
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं ।नेपालका सन्तोष साह बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२० यूके को शीर्ष चारमा पुग्न सफल भएका छन् । नेपाली सेफ साह मंगलबार राति बीबीसी वान टेलिभिजनमा प्रशारित फाइनल चरणको पहिलो समूहबाट शीर्ष चारमा पुग्न सफल भएका हुन् । उनले यो...
कुवेतमा कार्यरत एक नेपालीको मृत्यु
नेपाल फ्ल्यास
पुस ०१, २०७७
दोहा । कुवेतमानेपालीको मृत्यु भएको छ । बैदेशिक रोजगारीका लागि१० वर्ष अघि गएका उनीकुवेतस्थित अल जजिरा कम्पनीमा कार्यरत डडेलधुराका डम्मरबहादुर साउदको सोमबार हृदयघातका कारण मृत्यु भएको जनाइएको छ । त्यहाँको फर्वानिया अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको कुवेत सरोकार समाजले...
मुग्लानमा रोजगारी गुम्यो, गाउँमा व्यवसाय थालनी
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिका७ का उमेश धामी गत असारमा मुग्लानमा समस्यामा परे । धन कमाउने सपनामा दुई वर्षअघि मलेशिया पुगेका धामी कोरोना कहरमा आफू कार्यरत कम्पनी बन्द भएर रोजगारी गुमेपछि केही समय बिचल्लीमा परे । आर्थिक अवस्था कमजोर भएपछि...
जर्मनीमा ‘मेरो नेपाल’ दिवस आयोजना
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
काठमाडौं । नेपाल र जर्मनीबीचको आर्थिक सम्बन्धलाई फराकिलो बनाउँदै लैजानुपर्नेमा दुवै देशका सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरुले जोड दिएका छन् । जर्मन नेपाल मैत्री संघको आयोजनामा हालै भएको ३१ औँ नेपाल दिवस मेरो नेपाल विषयक वेबिनारमा सहभागी वक्ताहरुले कोभिड१९ पछिको...
'बिबिसी मास्टर सेफ'को फाइनलमा नेपाली सेफ सन्तोष
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
नेपाली सेफ सन्तोष साह 'बिबिसी मास्टर सेफ प्रोफेसनल्स २०२०'टेलिभिजन रियालिटी शोको फाइनल चरणमा प्रवेश गरेका छन् । 'बिबिसी वान'मा बिहीबार बेलुका प्रशारित सेमिफाइनल चरणमा उनले जजहरुलाई नेवारी परिकार योमरी चखाएका थिए । त्यसपछि उनी शीर्ष ६ मा सहित अन्तिम चरणमा...
अवैध आप्रवासी कामदारले डिसेम्बरभित्र बहराइन छाडिसक्नुपर्ने
नेपाल फ्ल्यास
मंसिर २३, २०७७
मानमा ।बहराइनमा गैरकानुनी रुपमा बसेका नेपालीसहित बिदेशी कामदारले वैधानिक हुन् वा डिसेम्बर अन्त्यसम्ममा मुलुक छोडि सक्नु पर्ने जनाएको छ । बहराइनस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै बहराइनमा अवैध तथा कागजातविहीन (अनडकुमेन्डेट) नेपाली कामदारहरुले आगामी डिसेम्बर ३१ सम्म बहराइन छाडिसक्नु...
६ यात्रुलाई कोभिड देखिएपछि हङकङद्वारा नेपाल वायुसेवालाई फेरि प्रतिबन्ध
नेपाल फ्ल्यास
मंसिर २१, २०७७
काठमाडौं ।नेपालबाट हङकङ पुगेका ६ जना नेपालीहरूलाई कोभिड देखिएपछि हङकङले नेपाल वायुसेवा निगमको उडानलाई फेरि प्रतिबन्ध लगाएको छ । हङकङ पुगेका ६ यात्रुमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि हङकङले दुई साताका लागि उडानमा प्रतिबन्ध लगाएको हो । गत सोमबार निगमले...
विदेशमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या ३०० नाघ्यो
नेपाल फ्ल्यास
मंसिर २१, २०७७
काठमाडौं । विश्वका विभिन्न २० मुलुकमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने नेपालीको कूल सङ्ख्या ३०१ पुगेको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता थप दुई नेपालीको विदेशमा मृत्यु भएको हो । यो साता जर्मनीमा एक र भारतमा...
मगर संघ अमेरिकाले पठायो सपनाको उच्च शिक्षाको लागि आर्थिक सहयोग
नेपाल फ्ल्यास
मंसिर १८, २०७७
काठमाडौं । मगर संघ अमेरिकाले बीबीसीको १०० औं प्रभावशाली महिलामा पर्न सफल भएकी म्याग्दीकी सपना रोका मगरको उच्च शिक्षाको लागि आर्थिक सहयोग पठाएको छ । संघले सपनाको उच्च शिक्षाको लागि १ लाख १० हजार पाँचसय रुपैयाँ सहयोग पठाएको हो ।...
वैदेशिक रोजगारीमा जाने श्रमिकले अनलाइनमार्फत भुक्तानी गर्न पाउने
नेपाल फ्ल्यास
मंसिर १७, २०७७
वैदेशिक रोजगारीमा जाने श्रमिकले कल्याणकारी कोष तथा म्यादी जीवन बीमाको रकम अनलाइनमार्फत भुक्तानी गर्न पाउने भएका छन् । वैदेशिक रोजगार नियमावली, २०६४ को नियम २४ बमोजिम श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा जाने नेपाली कामदारले वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने...
जापानमा नियम उल्लंघन गर्ने ७८ नेपाली विद्यार्थीको भिसा रद्द
नेपाल फ्ल्यास
मंसिर १५, २०७७
ओकिनावा ।जापानमा अध्ययनका लागि गएका ७८ जना नेपाली विद्यार्थीले जापानको आवासीय अनुमति गुमाएका छन् । उनीहरुले अध्ययनको बीचमा काम गर्नका लागि निर्धारित नियमको उल्लंघन गरेपछि उनीहरुको बसोवास अनुमति रद्द गरिएको हो । ओकिनावाको उरासोमा जापान ल्याङग्वेज स्कुलमा अध्ययनरत ती विद्यार्थीले...
हालसम्म विभिन्न देशमा २९९ प्रवासीकाे निधन
नेपाल फ्ल्यास
मंसिर १४, २०७७
कोभिड१९ का कारण यो साता थप ६जना गैरआवासीय नेपालीको निधन भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुने गैरआवासीय नेपालीको सङ्ख्या २९९ जना पुगेको छ । हालसम्म विभिन्न १९ मुलुकमा रहेका नेपालीको निधन भएको हो । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको...
अमेरिकामा कार्यरत नेपाली चिकित्सकको मृत्यु
नेपाल फ्ल्यास
मंसिर १३, २०७७
अमेरिकामा कार्यरत एक नेपाली चिकित्सकको मृत्यु भएको छ । न्युयोर्क रोचेस्टरस्थित रोचेस्टर जनरल अस्पतालमा कार्यरत ३३ वर्षीय डा. रोशन झाको शुक्रबार हृदयघातका कारण मृत्यु भएको हो । धनुषाको देवपुरा, रुपेठा घर भएका डा. झा सन् २०१८ देखि उक्त अस्पतालमा कार्यरत...
स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेबिनार
नेपाल फ्ल्यास
मंसिर १२, २०७७
लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा सार्वजनिक स्वास्थ्य तथा विज्ञान कूटनीतिको भुमिका, स्वास्थ्य क्षेत्रको बढ्दो महत्व र मौसम परिवर्तनको अन्तर्राष्ट्रिय चुनौतिका विषयमा विचार विमर्शका लागि अन्तर्राष्ट्रिय वेबिनार आयोजना गरेको छ । कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले...
कोरियामा रहेका नेपालीद्वारा १५ हजार थान सर्जिकल मास्क सहयोग
नेपाल फ्ल्यास
मंसिर ०६, २०७७
वालिङ । दक्षिण कोरियामा रहेका नेपालीले वालिङ नगरपालिकामा १५ हजार थान सर्जिकल मास्क सहयोग गरेका छन् । पेन्थेक माइगे्रन्ट वेलफेयर सेन्टर नेपाली समिति दक्षिण कोरियाद्वारा मास्क सहयोग गरिएको समितिका संयोजक विशाल जिटीले बताए । समितिले वालिङ नगरपालिका कार्यालयलाई आठ हजार...
भारतमा नशालु पदार्थ खुवाई नेपालीलाई लुटियो
नेपाल फ्ल्यास
मंसिर ०५, २०७७
सुर्खेत ।नशालु पदार्थ खुवाई भारतको उत्तराखण्डको ऋषिकेशमा एक नेपालीलाई लुटिएको छ । सुर्खेत घर भएका ४१ वर्षीय तीर्थबहादुर सारु मगरलाई चिसो पेय पदार्थमा नशालु वस्तु खुवाई अपरिचित व्यक्तिले भारतीय रुपियाँ ८५ हजार लुटेर लगेका हुन् । भारतको रुद्रप्रयागमा दुई महिनाअघि...
मृत्यु भएको पाँच महिनापछि अन्त्येष्टि
नेपाल फ्ल्यास
मंसिर ०४, २०७७
मेचीनगर नगरपालिका१० का ४२ वर्षीय रेवत थापाको वैदेशिक रोजगारीमा मृत्यु भएको पाँच महिनापछि संयुक्त अरब इमिरेट्स (युएई)मा बुधबार अन्त्येष्टि गरिएको छ । युएईको उत्तरी शहर रासअल खेमामा गत जेठ १३ गते उनको हृदयाघातबाट मृत्यु भएको थियो । लामो अवधिसम्म अस्पतालमा...
«
1
...
3
4
5
6
7
8
9
10
11
...
15
...
19
»
सिफारिस
घट्यो सुनको भाउ
१ दिन अघि
फेरि तनावग्रस्त मणिपुर
१ दिन अघि
प्रधानमन्त्री प्रचण्ड ल्हासामा
१ दिन अघि
लोकप्रिय
प्रतिबन्धित लागु औषध सहित एकजना प्रहरी नियन्त्रणमा
३ दिन अघि
रूपन्देहीमा रक्सीले मातेका मजदुरहरुबीच झडप, एक जनाको ज्यान गयो
असोज ०२, २०८०
विशालनगरमा सुरु भयो शेखर कोइराला समूहको बैठक
असोज ०२, २०८०
आज पनि शिक्षकहरु आन्दोलनमा
असोज ०४, २०८०
चर्चामा
#प्रचण्ड
#सुन
#शेयर बजार
#बार्सिलोना
#आईएमई
#गगन थापा
#टर्की
#भारत