बैशाख २०, २०८१, बिहीबार
               

नेपाली सेफ सन्तोष साह बिबिसी मास्टर सेफको अन्तिम चारमा

नेपाल फ्ल्यास
पुस ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालका सन्तोष साह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२० यूके’ को शीर्ष चारमा पुग्न सफल भएका छन् ।

नेपाली सेफ साह मंगलबार राति ‘बीबीसी वान’ टेलिभिजनमा प्रशारित फाइनल चरणको पहिलो समूहबाट शीर्ष चारमा पुग्न सफल भएका हुन् ।

उनले यो चरणमा डेजर्टको रुपमा कोदोको खिर बनाएका हुन् । यस्तै उनले आँपको कुल्फी र आँपको ‘अमौरा’ पनि बनाएर निर्णायकलाई पस्किएका हुन् ।

उनले हरेक चरणमा नेपाली परिकार बनाउँदै आएका छन् ।


कस्तो लाग्यो ?

यो पनि