बैशाख २७, २०८१, बिहीबार
               

एएनएका संस्थापक गिरीको अमेरिकामा निधन

नेपाल फ्ल्यास
भदौ ०४, २०७७

ADVERTISEMENT

बस्टन । एएनएका संस्थापक तथा पूर्व अध्यक्ष अमर गिरीको अमेरिकामा निधन भएको छ ।

एसोसिएसन अफ नेप्लिज इन द अमेरिकाज् (एएनए) को  संस्थापक डा. अमर गिरीको निधन भएको हो ।

जनकपुर जिल्लामा जन्मिएका ८१ वर्षीय गिरीको गत सोमबार पेन्सेलभेनियास्थित ल्यानकास्टरमा निधन भएको जनाइएको छ । 


कस्तो लाग्यो ?

यो पनि