बैशाख २४, २०८१, सोमबार
               

कोरियाबाट शनिबार फर्कँदै २३६ नेपाली (सूचीसहित)

नेपाल फ्ल्यास
असार ०५, २०७७

ADVERTISEMENT

दक्षिण कोरियाबाट शनिबार २ सय ३६ नेपाली स्वदेश फर्कने भएका छन् । कोरियन एयरमार्फत् उनीहरु स्वदेश फर्कने भएका हुन् । 

यसअघि कोरियन एयरले जुन २० मा  नेपाल रित्तै आउने र कामदार लिएर फर्कने तयारी गरेको थियो । तर कोरियामा ४५ सय कामदारको भिसा सकिएको तथा थप नवीकरण नहुने भएकाले उनीहरुलाई विनाकाम बस्नलाई समस्या भएको गुनासो गर्दै आएका थिए । 

गुनासो बढ्दै गएपछि सरकारले कोरियन एयरमा नेपाली कामदार फर्काउन अनुमति दिएको हो ।

 


कस्तो लाग्यो ?

यो पनि