बैशाख २३, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#मृत्यु
कोरोनाबाट १५ वर्षीय किशोरको मृत्यु
नेपाल फ्ल्यास
असोज २४, २०७७
काठमाडौं । कोरोनाबाट १५ वर्षीय किशोरको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा उपचार गराइरहेका कोरोना संक्रमित १५ वर्षीय किशोरको मृत्यु भएको हो । घोराही उपमहानगरपालिका३, गोग्लीका किशोरको शुक्रबार राति मृत्यु भएको शिक्षण अस्पताले जनाएको छ ।...
भिन्नाभिन्नै दुर्घटनामा दुईको मृत्यु
नेपाल फ्ल्यास
असोज २३, २०७७
हेटौंँडामा आज साँझ भएको दुई फरक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मदन भण्डारी राजमार्ग (धरान चतरा) अन्तर्गत हेटौँडा १८ मा ट्रयाक्टरको ठक्करबाट अपराह्न एक जनाको र हेटौंँडा ६ को रोहिणी हाउजिङमा करेन्ट लागेर अर्का एक जनाको मृत्यु भएको...
सुदूरपश्चिममा सङ्क्रमित र मृत्युदर वृद्धि
नेपाल फ्ल्यास
असोज २३, २०७७
सुदूरपश्चिम प्रदेशमा आज ७० जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार कैलाली, कञ्चनपुर, बैतडी, अछाम,बझाङ, डडेलधुरा,दार्चुला र डोटी जिल्लाका नयाँ सङ्क्रमित थपिएका हुन् । मन्त्रालयको तथ्याङ्कमा थपिएका सङ्क्रमितमा सुर्खेत जिल्लाका समेत एक जना रहेका छन् ।...
लोहोरोले हानेर श्रीमतीको हत्या
नेपाल फ्ल्यास
असोज २३, २०७७
खोटाङ । श्रीमानको कुटाइबाट गम्भीर घाइते भएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका२ तालखर्ककी ४४ वर्षीया ज्ञानकुमारी पुरी (गिरी)को उपचार गर्न लैजानेक्रममा बाटैमा मृत्यु भएको छ । घरायसी विवादमा श्रीमान् डम्बरबहादुर गिरीले हानेको मसला पिस्ने लोहोरो ढुङ्गाले लागेर गम्भीर घाइते भएकी ज्ञानकुमारीको...
कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु
नेपाल फ्ल्यास
असोज २३, २०७७
सप्तरीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । रुपनी गाउँपालिका१ का ३३ वर्षीय पुरुषको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको रुपनीका स्वास्थ्य संयोजक रामनारायण यादवले जानकारी दिए । बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रिपोर्ट नेगेटिभ आएका उनको काठमाडौंमा...
बसको ठक्करबाट दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज २३, २०७७
स्याङ्जाको भीरकोटमा आज अपराह्न बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार वालिङबाट हेलुतर्फ जाँदै गरेको पायोनियर हायर एजुकेसन ऐकेडेमीको ग १ क ४३७० नम्बरको बसले...
बाँकेमा कोरोनाबाट वृद्धको मृत्यु
नेपाल फ्ल्यास
असोज २३, २०७७
बाँके ।बाँकेमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका वडा नं १ का ८५ वर्षीया वृद्ध रहेकी कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । ती वृद्धलाई स्वास्थ्यमा समस्या भएपछि यही असोज २१ गते...
नेपालमा कोरोना संक्रमणबाट ६०० को मृत्यु
नेपाल फ्ल्यास
असोज २३, २०७७
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ६०० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । मृतकमध्ये नौ जना पुरुष र एक जना महिला छन् । यससँगै मृतकको संख्या...
विराटनगर र धरानमा ४ जना कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
असोज २३, २०७७
विराटनगर । कोरोना संक्रमणका कारण शुक्रबार विराटनगर र धरानमा चारजनाको मृत्यु भएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई र नोबेल मेडिकल कलेज विराटनगरमा दुईजनाको मृत्यु भएको हो । नोबेलमा रंगेली नगरपालिका- ९ र धरान उपमहानगरपालिका -१२ का...
युवतीको मृत्युपछि शवलाई प्रेमीको घरमा सुटुक्क राख्न गएका दुईजना पक्राउ
नेपाल फ्ल्यास
असोज २३, २०७७
वीरगञ्ज ।रौतहटमा एक युवतीको रहस्यमय मृत्यु भएको छ । दुर्गा भगवती गाउँपालिका ४ छतौनी टोलकी १७ वर्षकी युवतीको मृत्युपछि उनको शवलाई प्रेमीको घरमा राख्न गएका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतक युवतीका काकाकाकी रहेका छन् । बुधबार...
झापामा दुईजना कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
असोज २३, २०७७
दमक । कोरोना संक्रमणबाट झापा, दमकका एक जना पुरुषको मृत्यु भएको छ । दमक नगरपालिका९ का ५२ वर्षीय संक्रमित पुरुषको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारका क्रममा मृत्यु भएको हो । गत असोज १८ गते अस्पताल भर्नासँगै संक्रमण देखिएका...
जग्गा किन्ने बहानामा आएका लुटेराको कुटपिटबाट मृत्यु
नेपाल फ्ल्यास
असोज २२, २०७७
भक्तपुर । जग्गा किन्ने बहानामा आएका दुई लुटेराको कुटपिटबाट जग्गा देखाउन गएका एक जनाको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका८ सुडालमा जग्गा हेर्न आएका दुई जनाले कुटपिट गर्दा आज स्थानीयवासी ६१ वर्षीय चन्द्रकुमार योञ्जनको मृत्यु भएको हो । बुधबार साँझ...
प्रदेश १ मा ४११ जना संक्रमित थपिए
नेपाल फ्ल्यास
असोज २२, २०७७
प्रदेश १ मा आज सबैभन्दा बढी ४११ जना कोरोना संक्रमित थपिएका र विभिन्न स्थानबाट ४५८ जना डिस्चार्ज भएका छन् । थपिएका संक्रमितमा १५८ महिला र २५३ जना पुरुष रहेका छन् । थपिएका संक्रमितमा मोरङमा १७४ मध्ये विराटनगरमा १००, सुनसरीमा १५५,...
कोरोनाबाट १० लाख ६१ हजारभन्दा बढीकाे मृत्यु
नेपाल फ्ल्यास
असोज २२, २०७७
कोरोना भाइरसबाट अत्यन्त प्रभावित केही देशहरू संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको संक्रमितको संख्या ७७ लाख ८० हजार नाघेको जोन्स हप्किन्स विश्वविद्यालय बिहीबार जानकारी दिएको छ । पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट विश्वको...
रुपन्देहीमा कोरोनाबाट वृद्धको मृत्यु
नेपाल फ्ल्यास
असोज २२, २०७७
यहाँस्थित कोरोना विशेष अस्पतालको सघन उपचार कक्षमा उपचाररत एकजनाको कोरोना भाइरस सङ्क्रमणबाट आज मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिकाका ८० वर्षीय वृद्ध रहेका अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिए । ती वृद्धमा मधुमेह, दम, ज्वरो र उच्च...
उपत्यकाका पाँचसहित थप १२ संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
असोज २२, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौं, भक्तपुर, ललितपुर, सुनसरी, धनुषा, चितवन, कास्की र सुर्खेतका आठ जना पुरुष र चार जना महिलाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको...
भक्तपुरमा जग्गा देखाउने भन्दै खेतमा लगेर हत्या
नेपाल फ्ल्यास
असोज २२, २०७७
भक्तपुर ।चाँगुनारायण नगरपालिका ८ सुडालमा अपरिचित व्यक्तिको कुटाइबाट घाइते भएका एक जनाको बिहीबार मृत्यु भएको छ । अज्ञात व्यक्तिको कुटपिटबाट घाइते भएका ६१ वर्षीय चन्द्रकुमार योञ्जनको उपचारका क्रममा ग्रिनसिटी अस्पतालमा मृत्यु भएको हो । बुधबार साँझ कुटपिटबाट गम्भीर घाइते भएका...
विराटनगर र धरानमा कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
असोज २२, २०७७
धरान । मोरङको बिराटनगर र सुनसरीको धरानमा एकएक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङका कोरोना संक्रमितको घरमै र धरानका संक्रमितको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । कोरोना संक्रमणपछि घरमै बसिरहेका बिराटनगर महानगरपालिका५ का...
मापदण्डविपरीतको सडकले ज्यान लिएको भन्दै शव उठाउन दिइएन
नेपाल फ्ल्यास
असोज २२, २०७७
जाजरकोट । मापदण्डविपरीत निर्माण भएको सडकमा कति बेला दुर्घटना हुन्छ भन्ने चिन्ताले जुनिचाँदे गाउँपालिकाका सर्वसाधारणले पटकपटक सरोकारवाला निकायले आवाज उठाउँदै आएका थिए । कुरा उठाउँदाउठाउँदै यसै सडकको एकै ठाउँमा दुई पटक जिप दुर्घटना हुँदा आठजनाको मृत्यु भइसकेको छ । जुनिचाँदे१...
रुपन्देहीमा कोरोनाबाट नगरपालिका वडासदस्यको मृत्यु
नेपाल फ्ल्यास
असोज २२, २०७७
काठमाडौं । रुपन्देहीमा कोरोनाबाट नगरपालिका वडासदस्यको मृत्यु भएको छ । जिल्लाको सिद्धार्थनगर नगरपालिका ५ का वडासदस्यको उपचारकै क्रममा मृत्यु भएको हो । बुधबार राति उनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको उक्त मेडिकल कलेज स्रोतले जनाएको छ...
«
1
...
31
...
61
62
63
64
65
66
67
68
69
...
95
...
122
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय