जेठ ०५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#मृत्यु
विश्वमा कोरोना सङक्रमितको संख्या ४ करोड नाघ्यो
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७
विश्व कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या करिब चार करोड ३लाखपुगेको जोन्स हप्किन्स विश्वविद्यालयले सोमबार दिएको पछिल्लो अपडेटमा जनाएको छ । उक्त विश्वविद्यालयका अनुसार विश्वभरी २करोड ३लाख ७ हजार १४५ जना कोभिड १९ सङ्क्रमित भएका छन् । यस सङ्क्रमणको कारण...
पोखरीमा २ बालिकाको शव फेला
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७
धनुषा ।दुई बालिका पोखरीमा मृत अवस्थामा फेला परेका छन् । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका१ सिनुरजोराका रामकुमार यादवकी आठ वर्षीया छोरी खुशी यादव र सोही ठाउँका उपेन्द्र यादवकी नौ वर्षीया छोरी राधिका यादव पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा आइतबार साँझ भेटिएका हुन्...
भियतनाममा बाढीका कारण ५ लाख चौपायासहित ९० जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७
हप्तायताभियतनाममा जारीबाढी र पहिरोका कारण कम्तीमा पनि ९० जनाको ज्यान गएको त्यहाँका प्राकृतिक प्रकोपको उद्धार सम्बन्धी अधिकारीहरूले जनाएका छन् । ती अधिकारीका अनुसार भियतनाममा बाढीका कारण त्यहाँको जनजीवन कष्टकर बनेको छ । भारी वर्षासँगै आएको बाढी पहिरोबाट पछिल्लो एक हप्ताभित्र...
अस्पतालको छतबाट हाम फालेका २६ वर्षीय युवकको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७
काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) को तेस्रो तलाबाट हाम फालेका २६ वर्षीययुवकको उपचारको क्रममा मृत्यु भएको छ । सोमबार बिहान अस्पतालको तेस्रो तलाबाट हामफाल्दागम्भीर घाइते सोलुखुम्बुका २६ वर्षीय रोशन खड्काको मृत्यु भएको हो । महानगरीय प्रहरी वृत्त गौशालाका...
चितवन मेडिकल कलेज (सिएमसी)मा एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७
चितवन ।चितवन मेडिकल कलेज (सिएमसी)मा एक कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर महानगरपालिका१० का ७६ वर्षीय पुरुषको सोमबार उपचारका क्रममा मृत्यु भएको हो । सीएमसीका अनुसार उनमाज्वरो, खोकी र श्वासप्रश्वासजस्ता समस्या थिए । गत असोज २० गते अस्पताल भर्ना...
सवारी दुर्घटना : तीन महिनामा गण्डकी प्रदेशमा ३९ जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७
नवलपुर । चालु आर्थिक वर्षको तीन महिनामा सवारीसाधन दुर्घटनामा परी गण्डकी प्रदेशमा ३९ जनाले ज्यान गुमाएका छन् । दुर्घटनाका कारण सबैभन्दा बढी कास्कीमा ११ जनाले ज्यान गुमाएको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय पोखराले जनाएको छ । प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा...
कोरोनाबाट गण्डकी प्रदेशमा ५० जनाको मृत्यु, संक्रमित संख्या पाँच हजार ७८६
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७
गण्डकी । गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण हालसम्म ५० जनाको मृत्यु भएको छ । तीन हजार ४९९ जना निको भएको बताइएको छ । गण्डकी प्रदेश स्स्वास्थ्य निर्देशनालयका अनुसार आइतबारको विवरणमा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशमा...
पहिरोमा परी ११ सैनिकको मृत्यु, ११ बेपत्ता
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
मध्य भियतनाममा विशाल पहिरोमा परी आइतबार ११ सैनिकको मृत्यु भएको छ भने ११ जना वेपत्ता भएका भियतनामी सञ्चारमाध्यमहरूले जनाएका छन् । वेपत्ताहरूको खोजी भइरहेको बताइएको छ । भारी वर्षाले यस क्षेत्रलाई एक हप्ता भन्दा बढी समयसम्म जलमग्न पारेको छ ।...
बसको ठक्करबाट पैदल यात्रुको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
काठमाडौंको सामाखुशीमा बसको ठक्करबाट आज एक पैदल यात्रुको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका२६ सामाखुशी चोकमा ना ६ ख ४०१६ नम्बरको बसको ठक्करबाट झापा पञ्चगाक्षी गाउँपालिका४ का ३१ वर्षीय अशोक ताजपुरीयाको मृत्यु भएको हो । बसको ठक्करबाट गम्भीर घाइते ताजपुरीयाको...
पाँच महिनामा साढे ४ सय जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
काठमाडौं ।गत वैशाखयताका पाँच महिनामा विपद्जन्य घटनामा परेर मुलुकभर ४४४ को मृत्यु भएको छ । उक्त अवधिमा १०१ जनावेपत्ता भएका छन् भने ७३९ घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल...
काठमाडौं उपत्यकामा थपिए १६ सय ९८ संक्रमित
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १६सय ९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा थप १६सय ९८जनामा कोरोना संक्रमण पुष्टि भएको...
आइतबार थपिए २ हजार ९४२ संक्रमित
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ९४२जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ३२हजार २४६पुगेको छ । आज ३९हजार ३४१ जना सक्रिय संक्रमित रहेका छन् । आजसम्म जना १२ हजार ९३३...
कैलाली असई घटना प्रकरणमा संलग्न भएको आशंकामा ११ जना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
काठमाडौं ।कैलालीको मोहना नदी क्षेत्रमा भएको प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको हत्या प्रकरणमा ११ जना शंकास्पद व्यक्तिपक्राउ परेका छन् । प्रहरीले सोक्षेत्रबाट सामान तस्करीमा संलग्न हुने गरेका व्यक्ति र विकसँग असन्तुष्ट समूहका सदस्यलाई पक्राउ गरेको छ । यद्यपि पक्राउ...
अफगानिस्तानमा भएको झडपमा १२ जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको सहिब जिल्लामा शनिबार राति अफगानिस्तानको सुरक्षा अधिकारी र तालिबानी लडाकूहरूबीच भएको झडपमा परी सात जना सैनिक मारिएका छन् । सो झडपमा परेर अरु कम्तीमा पनि पाँच जना तालिबानी लडाकूको मृत्यु भएको एक स्थानीय अधिकारीले आइतबार पुष्टि...
पूर्वमन्त्री यादवको निधन
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
सप्तरी । पूर्वमन्त्री डा. डम्बरनारायण यादवको ८६ वर्षको उमेरमा आइतबार निधन भएको छ । महादेवा गाउँपालिका३ बथनाहा निवासी पूर्वमन्त्री डा। यादवको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा निधन भएको उनका भतिजा अजय यादवले जानकारी दिए । काठमाडौंमा बसोबास गर्दै आएका...
रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
रुपन्देही ।रुपन्देहीमाथप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका३ गोलपार्कका ५५ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा आइतबार मृत्यु भएको हो । २७ असोजमा अस्पताल भर्ना भएका उनमा सोही महिनाको २५माकोरोना पुष्टि भएको थियो । लुम्बिनी प्रादेशिक अस्पतालका...
भेरी अस्पताल नेपालगञ्जमा एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
बाँके ।बाँकेको भेरी अस्पताल नेपालगञ्जमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । बाँके बर्दियाकाे ठाकुरबाबा६ का सङ्क्रमित ४२ वर्षीय पुरुषको उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो । कलेजोको उपचारका लागि कोहलपुर ल्याइएका कोरोना परीक्षण गराउँदा उनमा असोज ६ गते...
कैलाली गस्तीमा खटिएका असई मृत अवस्थामा फेला हवल्दर बेपत्ता
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
कैलाली । गस्तीमा खटिएका एक असईको हत्या भएको छ । साथै उनीसँगै रहेका एक हवल्दर भनेबेपत्ता छन् । जिगडा चौकीबाट मोटरसाइकल चढेर सीमा क्षेत्रमा गस्तीमा गएका असई गोविन्द विकको शव फेला परेको छ भने उनीसँगै रहेका हवल्दार रामबहादुर साउद भने...
धरानमा थप एक संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप एक कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी-१ सुनसरीका ७९ वर्षीय पुरुष रहेका छन् । आइतबार बिहान ३:०० प्रतिष्ठानको कोभिड अस्पतालमा उनको मृत्यु भएको अस्पतालका सहप्रवक्त डा....
उदयपुरमा स्कार्पियो जीप दुर्घटना, पाँचजनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
काठमाडौं । गएराती उदयपुरमा स्कार्पियो जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।जिल्लास्थित कटारीमा भएको उक्त स्कोर्पियो दुर्घटनामा ५ जनाको मृत्यु हुनुका साथै ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । भैरहवाबाट ओखलढुंगा जाँदै गरेको बा...
«
1
...
29
...
57
58
59
60
61
62
63
64
65
...
93
...
122
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय