जेठ ०५, २०८१, शनिबार
               

चितवन मेडिकल कलेज (सिएमसी)मा एक कोरोना संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७

ADVERTISEMENT

चितवन । चितवन मेडिकल कलेज (सिएमसी)मा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–१० का ७६ वर्षीय पुरुषको सोमबार उपचारका क्रममा मृत्यु भएको हो । 

सीएमसीका अनुसार उनमा ज्वरो, खोकी र श्वासप्रश्वासजस्ता समस्या थिए । गत असोज २० गते अस्पताल भर्ना भएका उनी उच्च रक्तचाप, प्रोस्टेट र थाइराइडजस्ता समस्याबाट पीडित थिए  ।मृतक पुरुषमा असोज २० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो पनि