जेठ ०५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#मृत्यु
धनगढीमा खाना पकाउने ग्यास लिक हुँदा आगलागीमा परेकी महिलाको मृत्यु
नेपाल फ्ल्यास
असोज २९, २०७७
धनगढी ।खाना पकाउने ग्यास लिक हुँदा भएको आगलागीमा परेकीमहिलाको मृत्यु भएको छ । बुधबार बिहान धनगढी उपमहानगरपालिका-८ स्थित हरिलाल विष्टको घरमा ग्यास विस्फोट हुँदा आगोमा परी७० वर्षका विष्ट, उनकी ६५ वर्षीया श्रीमती बिर्मा विष्ट र १५ वर्षकी नातिनी महेश्वरी विष्ट...
कोरोनाबाट ललितपुरमा मात्रै ४८ जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज २९, २०७७
ललितपुर । ललितपुरमा सक्रिय संक्रमितको सङ्ख्या दुई हजार ५०० भन्दा बढी रहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म दुई हजार ५०७ सक्रिय संक्रमित सङ्ख्या पुगेको छ । साथै अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ ।...
रुपन्देही र अर्घाखाँचीमा एक/एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
असोज २९, २०७७
काठमाडौं ।रुपन्देही र अर्घाखाँचीमा एक/एक कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमाअर्घाखाँची भूमिकास्थान नगरपालिका-९ का ७३ वर्षीय पुरुष रबुटवल उपमहानगरपालिका७ की ७० वर्षीया महिला छन् । अर्घाखाँची भूमिकास्थान नगरपालिका-९ का ७३ वर्षीय पुरुषकोआइसियूअभावका कारण मृत्यु भएको हो ।उनी बुधबारलुम्बिनी प्रादेशिक...
कोरोनाका कारण प्रदेश-१ मा थप आठ जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज २९, २०७७
विराटनगर । कोरोनाका कारणप्रदेश -१ मा थपआठ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाँच र विराटनगरमातीनको मृत्यु भएको हो । मोरङको सुन्दरहरैँचा नगरपालिका५ की ४० वर्षीया महिलाको बुधबारमृत्यु भएको छ । उनी...
झापामा एक युवकको हत्या
नेपाल फ्ल्यास
असोज २८, २०७७
झापामा एक युवककाे हत्या गरी बाँसघारी फालिएकाे अवस्थामा शव भेटिएकाे छ ।कनकाई नगरपालिका ३ का २२ वर्षीय अभिषेक चौधरीको धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनाएकाे छ । झापाको सुरुङ्गा खोलास्थित बाँसघारीमा उनको शव फेला परेको हो । उनको...
कोरोना संक्रमणबाट एकै परिवारका तीनको मृत्यु
रासस
असोज २८, २०७७
तनहुँको भीमाद नगरपालिकाका एकै परिवारका तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भीमाद नगरपालिका६ का ९८, ७५ र ७२ वर्षीय पुरुष रहेका छन् । तीमध्ये एक बाबु र दुई छोरा छन् । ९८ वर्षीय पुरुषको काठमाडौंस्थित मेडिसिटी...
बुटवलमा एक संक्रमितकाे मृत्यु
नेपाल फ्ल्यास
असोज २८, २०७७
रुपन्देही । बुटवलमा कोरोना संक्रमित थप एक पुरुषकाेमृत्यु भएको छ । नवलपरासी पश्चिमको सुनवल ४ का ७७ वर्षीय पुरुषलाई कोरोना विशेष अस्पतालको आइसियुमा लैजाने क्रममा बाटोमै मृत्यु भएको हाे । गत असोज २५ गते स्वास्थ्यमा समस्या भई बुटवलको चौराहा अस्पतालमा...
आज ३ सक्रमितकाे मृत्यु
नेपाल फ्ल्यास
असोज २८, २०७७
काठमाडौं । आज देशभर विभिन्न स्थानमा ३ जनाकाे काेरोनाका कारण मृत्यु भएकाे छ । मोरङको बूढीगङ्गा गाउँपालिका३ का कोरोना संक्रमित एक पुरुषको उपचारको क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ । बुढीगङ्गास्थित शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत ६० वर्षीय पुरुषको मङ्गलबार...
अत्यधिक वर्षाका कारण भारतमा १२ जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज २८, २०७७
भारतको तेलंगाना राज्यमा अत्यधिक वर्षापछिका घटनामा परी थप कम्तीमा १२ जनाको मृत्यु भएको छ । राज्यका विभिन्न ठाउँमा भएका घटनामा परी उनीहरूको मृत्यु भएको प्रहरी अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । चन्द्रयाँगुत्ता प्रहरी कार्यालयको दुई ओटा पर्खाल भत्किएर भएको दुर्घटनामा...
तालिबानको भिषण आक्रमण, १६ सुरक्षाकर्मी मारिए
नेपाल फ्ल्यास
असोज २८, २०७७
अफगानिस्तानका विद्रोही समूह तालिबानका लडाकूले गरेको पछिल्लो आक्रमणमा कम्तीमा १६ जना सुरक्षाकर्मी मारिएका छन् । स्रोतहरुका अनुसार आक्रमणबाट १० जनाभन्दा बढी सुरक्षाकर्मी घाइते भएका छन् । बाघलान प्रान्तको गोजारगाहएनूर जिल्लाको एक सुरक्षा जाँच चौकीमा तालिबानले आक्रमण गरेको अफगान रक्षा मन्त्रालयले...
पोखरामा कोरोना संक्रमित महिलाको मृत्यु, गण्डकीमा कति पुग्यो मृतकको संख्या ?
नेपाल फ्ल्यास
असोज २८, २०७७
पोखरा । पोखरामा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । स्याङ्जा भीरकोट-२ की ५२ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो । ती महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा (आइसियूमा) उपचारको क्रममा मृत्यु भएको हो । उनलाई असोज २६...
धरानमा थप एकको मृत्यु, ११३ जनामा संक्रमित
नेपाल फ्ल्यास
असोज २८, २०७७
सुनसरी । सुनसरीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । धरान उपमहानगरपालिका१५ का ६२ वर्षीय पुरूषको आज बिहान ५:४५ बजे मृत्यु भएको स्वास्थ महाशाखा प्रमुख उमेश मेहताले बताए । उनी होम आइसोलेसनमा बस्दै आएका थिए । योसंगै धरानममा कोरोनाले...
महोत्तरीमा थप एक कोरोना संक्रमित २५ वर्षीय युवकको मृत्यु
नेपाल फ्ल्यास
असोज २८, २०७७
महोत्तरी । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकामा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका५ चाँदनीचोक बस्ने २५ वर्षीय युवक रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए । मिर्गौला रोगका बिरामी रहेका...
महोत्तरीमा एकै गाउँका किशोर र युवतीको झुण्डिएको शव भेटियो
नेपाल फ्ल्यास
असोज २८, २०७७
जलेश्वर । महोत्तरीको मनरासिस्वा नगरपालिका६ सरपल्लो गाउँमा एकै दिन दुई जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार मङ्गलबार एकै दिन स्थानीय १६ वर्षीय सुनिल महतो र २० वर्षीया खुश्बु खातुनको शव झुण्डिएको...
कोरोनाबाट वडा सदस्यसहित ३ जनाकाे मृत्यु
नेपाल फ्ल्यास
असोज २७, २०७७
काठमाडौं ।सप्तरीमाकोरोना संक्रमणबाटएक जनप्रतिनिधिको आज मृत्यु भएको छ । स्वास्थ्य कार्यालय सप्तरीकाअनुसार तिरहुत गाउँपालिका३ का कोरोना संक्रमित ४६ वर्षीय वडा सदस्यको मृत्यु भएको छ । अर्बुदरोगग्रस्त वडा सदस्यको चितवनस्थित भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । उपचारका क्रममा...
छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज २७, २०७७
रुपन्देही । छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बुटवलमा एक जनाको बेवारिसे शव फेला परेको छ भने एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । सियारी गाउँपालिका१ नागथानका ४० वर्षीय कृष्णबहादुर केसीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी...
भक्तपुरमा ४ संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
असोज २७, २०७७
भक्तपुर । कोरोनाका कारण भक्तपुरमा एकैदिन ४ जनाको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भई होम आइसोलेसनमा बसेका भक्तपुर नगरपालिका२ ब्यासीका ९० वर्षीय वृद्धको मंगलबार मृत्यु भएको हो । त्यस्तै, शहीदधर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचारत मिर्गौला पीडित महोत्तरी...
लुटपाटपश्चात हत्या गर्ने ३ जना पक्राउ
नेपाल फ्ल्यास
असोज २७, २०७७
भक्तपुर । चाँगुनारायण नगरपालिका-८ सुडाल बस्ने रामेछाप सोनापती गाउँपालिका-३घर भएका ६१ वर्षीय चन्द्र बहादुर योञ्जनको साथबाट सुनको ब्रासलेट र मोबाइल लुटी हत्या समेत गरेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरमा काठमाडौं थलि बस्ने सिन्धुपाल्चोक बाह्रबिसे...
बुटवलस्थित कोरोना विशेष अस्पतालमा एक कोराना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
असोज २७, २०७७
बुटवल ।बुटवलस्थित कोरोना विशेष अस्पतालमा एक कोराना संक्रमितको मृत्यु भएको छ । सो अस्पतालका अनुसार उपचारको क्रममाबुटवल उपमहानगरपालिका३ का ७२ वर्षीय पुरुषको मंगलबारमृत्यु भएको हो । स्वास्थ्यमा ज्वरो आउनुका साथै श्वासप्रश्वास आएपछिअसोज २ गते अस्पतालभर्ना भएका उनमा सोही दिन कोरोना...
मोरङमा थप दुई सङ्क्रमितको मृत्यु
नेपाल फ्ल्यास
असोज २७, २०७७
विराटनगर। कोरोना भाइरसबाट सङ्क्रमित दुई जनाको आज यहाँ उपचारको क्रममा मृत्यु भएको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका३ घर भएका ४३ वर्षीय सङ्क्रमित पुरुषको मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवले जानकारी...
«
1
...
30
...
59
60
61
62
63
64
65
66
67
...
94
...
122
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय