जेठ ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#मृत्यु
कोरोनाबाट इरानमा एकैदिन अहिलेसम्मकै धेरैको मृत्यु
नेपाल फ्ल्यास
असोज २७, २०७७
तेहरान । इरानमा सोमबार कोरोना भाइरसका कारण एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार सोमबार मात्रै २७२ जनाको मृत्यु भएको छ भने चार हजार २०० संक्रमित थपिएका छन् ।अरु कतिपय देशहरुमा झैं इरानमा पनि...
ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाइते
नेपाल फ्ल्यास
असोज २७, २०७७
डोटी । अछामको साँफेबगर नगरपालिका७ रिडीकोटमा ट्र्याक्टर दुर्घटना हुँदा १८ वर्षीय राजु नगाजीको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार सोमबार साँझ बालुवा बोकेको से १ त ८३३८ नंको ट्र्याक्टर दुर्घटना हुँदा उहाँको घटनास्थलमा नै मृत्यु भएको...
उपचाररत सङ्क्रमित वृद्धको मृत्यु
नेपाल फ्ल्यास
असोज २६, २०७७
चितवन मेडिकल कलेजमा उपचाररत एक वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १० का ७८ वर्षीय वृद्ध रहेका छन् । उनमा असोज २३ गते कोरोना सङ्क्रमण पुष्टि...
कोरोना सङ्क्रमणबाट र डुबेर मृत्यु
नेपाल फ्ल्यास
असोज २६, २०७७
अर्घाखाँची ।सन्धिखर्क नगरपालिका ४ वाङ्ला निवासी एक महिलाको कोरोनाको सङ्क्रमणका कारण आज अपराह्न मृत्यु भएको छ । भण्डारी पोखरा निवासी ७९ वर्षीया महिलाको श्वासप्रश्वासमा समस्या आएपछि आज बिहान उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटबल लगिएकामा लुम्बिनी अञ्चल अस्पताल बुटबलमा मृत्यु...
कोरोनाका कारण युवकको मृत्यु
नेपाल फ्ल्यास
असोज २६, २०७७
धादिङ ।कोरोना भाइरस सङ्क्रमणका कारण धादिङबेंसीका एक युवकको मृत्यु भएको छ । निमोनियाको उपचारका लागि सुमेरु अस्पतालमा भर्ना भएका नीलकण्ठ नगरपालिका ३ का २२ वर्षीय युवकको यही असोज २२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । श्वासप्रश्वासमा समस्या आएपछि उपचारका...
थप ९ जना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
असोज २६, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं, ललितपुर, सुनसरी, चितवन र रुपन्देहीका छन् । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६४५ पुगेको छ । देशभरका आइसियूमा २७९ जना संक्रमितको उपचार भइरहेको...
रुपन्देही र विराटनगरमा दुई कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
असोज २६, २०७७
रुपन्देही ।रुपन्देहीमा कोरोना भाइरस सङ्क्रमणबाट थप एकजनाको मृत्यु भएको छ । बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत ७९ वर्षीय पुरुषको सोमबारबिहान ७ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिए । कोरोना सङ्क्रमण पुष्टि भएपछि असोज २०...
चितवनमा कोरोनाबाट ४० वर्षीया वेवारिसे महिलाको मृत्यु
नेपाल फ्ल्यास
असोज २६, २०७७
चितवन । भरतपुर अस्पतालमा कोरोना संक्रमित वेवारिसे महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीया महिला रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । उनको उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको हो ।यही गत १५ गते ज्वरो, खोकी...
इरानमा कोरोनाबाट एकैदिन २५१ जनाकाे मृत्यु
नेपाल फ्ल्यास
असोज २५, २०७७
इरानमा कोभिड१९ सङ्क्रमण पुष्टि भएपछि एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी २५१ सङ्क्रमितको मृत्यु भएको इरानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता सिमा सादत लारीले विगत २४ घण्टामा मृत्यु हुने कोभिड१९ सङ्क्रमितको सङ्ख्या २५१ पुगेको र योसँगै अहिलेसम्म कूल २८ हजार...
निकुञ्जकाे सुरक्षा गर्ने हात्तीकाे मृत्यु
नेपाल फ्ल्यास
असोज २५, २०७७
चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको एउटा भाले हात्तीको आज मृत्यु भएको छ । निकुञ्जको बेलशहर पोष्टमा रहेको १९ वर्षीय हात्तीको मृत्यु भएको निकुञ्जले जनाएको छ । बाल्यकालदेखि नै बिरामी विक्रमप्रसादमा क्षयरोगको सङ्क्रमणसमेत रहेको निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक रामले जानकारी...
गोरुको आक्रमण र अरिङ्गालको टोकाइबाट २ जनाकाे मृत्यु
नेपाल फ्ल्यास
असोज २५, २०७७
काठमाडौं ।अरिङ्गालको टोकाइबाट गम्भिर घाइते बनेका खाेटाङकाएक युवकको उपचारका क्रममा आज मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका६ नेर्पाका २९ वर्षीय उत्तम भनिने पातलसिङ राईको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । अरिङ्गालले टोकेपछि उद्धार गरेर बेहोस अवस्थामा...
एकैदिन मृत्यु हुनेको संख्या अहिलेसम्मकै धेरै
नेपाल फ्ल्यास
असोज २५, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा (दैनिक मृत्युमा) यो अहिलेसम्मकै बढी संख्या हो । पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा काठमाडौं उपत्यकाका आठ जना संक्रमित छन् । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको...
रूपन्देहीका चारसहित सुनसरी, बाँके, चितवन र काभ्रेमा थप १० संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
असोज २५, २०७७
काठमाडौं ।कोरोना भाइरसको संक्रमणबाट रुपन्देहीका चारसहित थप १० संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रूपन्देहीका ४, सुनसरीका र बाँकेका २/२ तथा चितवन र काभ्रेमा एक/एक जना छन् । बुटवल११ का ८४ वर्षीय संक्रमित वृद्धको अस्पताल लैजादै गर्दा मृत्यु भएको...
चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
असोज २५, २०७७
चितवन । जिल्लामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर महानगरपालिका १ निवासी ७५ वर्षीया महिलाको चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो । दम, उच्च रक्तचाप र निमोनियासम्बन्धि समस्या भई असोज २२ गते अस्पताल भर्ना भएकी...
जीपको ठक्करबाट स्कुटर चालक २६ वर्षीया युवतीको मृत्यु
नेपाल फ्ल्यास
असोज २५, २०७७
कास्की । पोखराबाग्लुङ सडकखण्डमा गएराति भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका२ बाग्लुङ बसपार्क अगाडि राति हरिचोकबाट जिरोकिमीतर्फ आउँदै गरेको ग१ज ५८९६ नंको बलेरो जीपले बाटो काट्ने क्रममा ग १२ प ५३१३ नंको स्कुटरलाई ठक्कर...
भेरी अस्पतालमा कोरोनाबाट थप दुईको मृत्यु, २० जना सिकिस्त
नेपाल फ्ल्यास
असोज २५, २०७७
राँझा ।बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको गए राति मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका१० ट्राफिक चोक निवासी ८४ वर्षीय पुरुष र कोहलपुर नगरपालिका८ निवासी ७१ वर्षीया महिलाको उपचारका क्रममा गए राति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना...
थप १४ कोरोन संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
असोज २४, २०७७
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जनाकारी अनुसार देशभरमा संक्रमणबाट थप १४ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा दुई जना महिला र १२ पुरुष रहेका छन्...
समयमै भेन्टिलेटरमा उपचार नपाएपछि ललितपुरका काेराेना संक्रमितकाे मृत्यु
नेपाल फ्ल्यास
असोज २४, २०७७
ललितपुर ।कोरोना भाइरसबाट संक्रमित भईजावलाखेलस्थित अल्का अस्पतालको भेन्टिलेटरमा राखी उपचार गराइरहेका ललितपुरका एकजनाको निधन भएको छ । ललितपुरको मलपोखरीका ५० वर्षे पुरुषको उपचारको क्रममा शनिबार बिहान निधन भएको अल्का अस्पतालले जनाएको छ । मधुमेह, अल्सर तथा पायल्सका बिरामी ती व्यक्ति...
होम आइसोलेसनमा रहेका संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
असोज २४, २०७७
चितवन । कोरोना संक्रमण पुष्टि भई होम आइसोलेसनमा रहेका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका२० माइली चोकका ६७ वर्षीय पुरुष रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार उनको शुक्रबार राति ९ बजे मृत्यु भएको...
बाँकेमा कोरोनाबाट ३८ वर्षीय पुरुषको मृत्यु
नेपाल फ्ल्यास
असोज २४, २०७७
राँझा । कोहलपुर नगरपालिका- ९ पिपरी निवासी ३८ वर्षीय पुरुषको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारकै क्रममा गएराति ११ बजे मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि गत असोज १३ गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना भई परीक्षण गर्दा कोरोना संक्रमण देखिएपछि उपचाररत...
«
1
...
30
...
60
61
62
63
64
65
66
67
68
...
95
...
122
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय