जेठ ०५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#मृत्यु
कोरोनाका कारण बिहीबार थप दुईको निधन
नेपाल फ्ल्यास
साउन २९, २०७७
काठमाडौं । नेपालमा कोरोनाका कारणबिहीबार थप दुईको निधन भएको छ ।योसँगै नेपालमा कोरोनाका कारण निधन हुनेको संख्या९६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनुषाको मिथिला नगरपालिका७ ढल्केबरकी ८५ वर्षीया महिलाको कोरोना संक्रमणबाट निधन भएको हो । बिपी कोइराला...
कोरोनाबाट २३ दिनमा ५५ जनाकाे मृत्यु
नेपाल फ्ल्यास
साउन २९, २०७७
काठमाडौं । नेपालमा लकडाउन खुलेपछि संक्रमित र संक्रमणबाट मृत्यु हुनेकाे संख्या ह्वात्तै बढेकाे छ । बिहीबार थप ४ जनाकाे मृत्यु भएसँगै लकडाउन खुलेयता मृतककाे संख्या ५५ पुगेकाे छ ।लकडाउन खुलेयता २३दिनकाे अवधिमा मात्र ५५ जना कोरोना संक्रमितकाे मृत्यु भइसकेकाे स्वासथ्य...
कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ९५ पुग्यो
नेपाल फ्ल्यास
साउन २९, २०७७
काठमाडौं ।कोरोना संक्रमणबाटथप ४जनाको मृत्यु भएकोस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमार्फत पुष्टि गरेकाे छ । बिहीबारमन्त्रालयमा नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाका कारण मृत्यु हुनेको ९५ जना पुगेकाे पुष्टि गरेका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार...
बिहीबार थप ५२५ जनालाई काेरोना संक्रमण
नेपाल फ्ल्यास
साउन २९, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप५२५ जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ५२५ जनामा कोरोना पुष्टि भएको जानकारी...
कोरोना कहर : गलत सूचनाका कारण विश्वभर ८०० जनाको मृत्यु
नेपाल फ्ल्यास
साउन २९, २०७७
काठाडौं । कोरोना भाइरस बारेको गलत सूचनाका कारणविश्वभर कम्तीमा ८०० जनाको मृत्यु भएको एक अध्ययनले देखाएको छ । अमेरिकन जर्नल अफ ट्रोपिकल मेडिसिन एण्ड हाइजिनमा प्रकाशित अध्ययका अनुसार सामाजिक सञ्जालमा फैलिएको गलत सूचनाका कारण मात्र विश्वकर पाँच हजार ८०० मानिसहरु...
पुलबाट खोलामा खसेर पुरुषको मृत्यु
नेपाल फ्ल्यास
साउन २९, २०७७
काठमाडौं । अस्थायी पुल (साँघु) तर्ने क्रममा खोलामा खसेर बागलुङका एक ५८ वर्षीय पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ढोरपाटन नगरपालिका ८ बोबाङमा साँघुबाट खसेर ५८ वर्षीय गोरे सुनार रहेको बागलुङ प्रहरीले बताएको छ । ढोरपाटन नगरपालिका ९ का...
स्क्रब टाइफस रोगबाट १४ वर्षीया किशोरीको मुत्यु
नेपाल फ्ल्यास
साउन २९, २०७७
बैतडी । स्क्रब टाइफस रोगबाट बैतडीकी एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका३ श्रीकोटकी १४ वर्षीया पुजा जोशी रहेकी छन् । पूजाको बुधबार उपचारका लागि कोहलपुर मेडिकल कलेज लग्दैगर्दा बाटोमै मृत्यु भएको हो । स्क्रब टाइफसबाट संक्रमित...
यस्तो छ, नेपालको पछिल्लो कोरोना अपडेट
नेपाल फ्ल्यास
साउन २८, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्यासँगै नेपालमा कुल संक्रमितको संख्या २४ हजार चार सय ३२ पुगेको छ । त्यसैगरी नेपालमा कोरोन भाइरस संक्रमणकै कारण पछिल्लो २४ घन्टामा १० जनाले ज्यान...
मृत भेटिएका युवकमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन २८, २०७७
काठमाडौं । वीरगञ्जमा मृत भेट्टिएकाबाराको विश्रामपुर गाउँपालिका५ इटियाहीका ३८ वर्षीय युवकमा कोरोना पुष्टि भएको छ। मृत भेट्टिएका बारा घरकाती पुरुषको नमुना संकलन गरी पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसारमंगलबार दिउँसो ती पुरष करिब...
कोरोना मृत्युदर : मंगलबार ८३ जना, बुधबार ९१ जना पुग्यो
नेपाल फ्ल्यास
साउन २८, २०७७
काठमाडौं ।कोरोना संक्रमणबाटथप ८ जनाको मृत्यु भएकोस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमार्फत पुष्टि गरेकाे छ । बुधबार मन्त्रालयमा नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाका कारण मृत्यु हुनेको संख्यामा ८जना थप भएको पुष्टि गरेका हुन् ।...
काठमाडौं उपत्यकामा थप १३८ जनालाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन २८, २०७७
काठमाडौं । बुधबार काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै संक्रमित थप भएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १३८जनामाकोरोना संक्रमण देखिएकाे छ । पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उपत्यकामा थप १३८जना कोरोना संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या...
कोरोना संक्रमित थप ९ जनाको मृत्यु
नेपाल फ्ल्यास
साउन २८, २०७७
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड१९) संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । हिजो(मंगलबार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८३ पुगेको जानकारी दिएका थिए । यसैबीच गएरातिदेखि...
ह्याम्स अस्पतालमा उपचाररत काेरोना संक्रमित पुरुषकाे मृत्यु
नेपाल फ्ल्यास
साउन २८, २०७७
काठमाडौं । काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचार गराउँदा गराउँदै एक पुरुषकाे मृत्यु भएकाे छ । धादिङकाे नीलकण्ठ नगरपालिका- १४ का उनकाेमृत्युपश्चात् कोरोना पुष्टि भएको हाे। उनी धादिङबेँसीकाठमाडौं रुटमा गाडी चलाउने चालक रहेकाे र लकडाउनपश्चात् सवारीसाधन नचलेपछि गाउँमा नै बस्दै आएका...
विश्वभर कोरोना संक्रमणबाट ७ लाख ४६ हजारको मृत्यु
नेपाल फ्ल्यास
साउन २८, २०७७
महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर दुई करोडभन्दा बढी मानिस संक्रमित भएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार बुधबार दिउँसोसम्म कोरोनाभाइरसको संक्रमणबाट विश्वभर ७ लाख ४६ हजारको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार कोरोनाभाइरसको संक्रमण सबैभन्दा बढी देखिएका मुलुकहरूमा संयुक्तराज्य...
पाटन अस्पतालमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु
नेपाल फ्ल्यास
साउन २८, २०७७
काठमाडौं । ललितपुरस्थित पाटन अस्पतालमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । प्राप्त जानकारी मृतक ती महिलामा मेनेन्जाइटिसको समस्या देखिएपछि यही साउन १८ गते अस्पतालमा भर्ना गरिएको उक्त अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. बिष्णुप्रसाद शर्माले दिएको...
बुटवल कोरोना अस्पतालमा दुई जनाको मृत्यु, स्वास्थ्य मन्त्रालयले जानकारी दिन बाँकी
नेपाल फ्ल्यास
साउन २८, २०७७
काठमाडौं । उपचारको लागि बुटवलको कोरोना विषेश अस्थायी अस्पतालमा भर्ना भएका दुई जनाको मृत्यु भएको छ । आइसोलेसनमा भर्ना भएका कपिलवस्तु नगरपालिका २ तौलिहवाका ४२ वर्षीय पुरुष र कपिलवस्तुकै कृष्णनगरका निवासी २५ वर्षीय पुरुषको गएराति मृत्यु भएको उक्त अस्पतालले जनाएको...
डोटीमा बस दुर्घटना, तीनको मृत्यु, ३२ जना घाइते
नेपाल फ्ल्यास
साउन २८, २०७७
डोटी । जिल्लाको पूर्वीचौकी गाउँपालिका१ फुलौटमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार कैलालीबाट अछामका लागि जाँदै गरेको ना ६ ख २५२९...
थप एक कोरोना संक्रमितको अस्पताल लैजाने क्रममा एम्बुलेन्समै मृत्यु
नेपाल फ्ल्यास
साउन २८, २०७७
काठमाडौं । देशमा थप एक कोरोना संक्रमित पुरुष ८० वर्षीय बृद्धको एम्बुलेन्समा राखेर अस्पताल लैजाने क्रममा मृत्यु भएको छ । सप्तरी जिल्लास्थित डाक्नेश्वरी नगरपालिका ८ घर भई हाल राजविराज ६ सिरहा रोडमा बस्दै आएका ८० वर्षीय बृद्वको मृत्यु भएको जिल्ला...
कोरोना सङ्क्रमितबाट जन्मिएको शिशुको मृत्यु
नेपाल फ्ल्यास
साउन २७, २०७७
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा यही साउन २४ गते कोरोना सङ्क्रमित आमाले जन्माएको शिशुको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा शिशुको सोमबार बिहान १ः२० बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका सहायक निर्देशक नितेशकुमार कनोडियाले प्रेस विज्ञप्तिमार्फत जानकारी...
अस्पताल डुलाउँदा डुलाउँदै एकैदिन दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
साउन २७, २०७७
झापा । कोभिड१९ सँग मिल्दोजुल्दो लक्षण देखिएकोे जनाउँदै स्थानीय अस्पतालहरु उपचारमा पन्छिएपछि झापामा आज दुई जनाको मृत्यु भएको छ । मेचीनगर ५ का ११ वर्षीय सागर तामाङ र कनकाई ५ का १७ वर्षीय रोशन सुनारको मृत्यु भएको हो । फुटबल...
«
1
...
46
...
91
92
93
94
95
96
97
98
99
...
110
...
122
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय