असोज ०५, २०८१, शनिबार
               

बिहीबार थप ५२५ जनालाई काेरोना संक्रमण

नेपाल फ्ल्यास
साउन २९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५२५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ५२५ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

प्रवक्ता गौतमका अनुसार, हाल नेपालमा ८ हजार २५ जना सक्रिय संक्रमित छन् । आज देशभर ९ हजार ८५९ जनाकाे काेरोना परीक्षण गरिएकाे छ ।

साथै आजसम्म १६ हजार ८३७ जनाले काेरोना जितेका छन् । साथै १४ हजार ७६९ जना क्वारेन्टाइनमा रहेका छन् । 


कस्तो लाग्यो ?

यो पनि