असोज ०५, २०८१, शनिबार
               

ह्याम्स अस्पतालमा उपचाररत काेरोना संक्रमित पुरुषकाे मृत्यु

नेपाल फ्ल्यास
साउन २८, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचार गराउँदा गराउँदै एक पुरुषकाे मृत्यु भएकाे छ । 

धादिङकाे नीलकण्ठ नगरपालिका- १४ का उनकाे मृत्युपश्चात् कोरोना पुष्टि भएको हाे । उनी धादिङबेँसी–काठमाडौं रुटमा गाडी चलाउने चालक रहेकाे र लकडाउनपश्चात् सवारीसाधन नचलेपछि गाउँमा नै बस्दै आएका थिए ।

रिपोर्ट पोजेटिभ देखिएका कारण उनको शव अस्पतालले सेनाको जिम्मा लगाउने तयारी गरेकाे स्राेतले जनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि