बैशाख २३, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#मृत्यु
रिक्सामा बेहोस भेटिएका एक व्यक्तिको मृत्यु
रासस
फागुन ३०, २०७६
कैलाली।धनगढीको मोहना पुल नजिकै विद्युतीय रिक्सामा बेहोसअवस्थामा भेटिएका एक जनाको सेती प्रादेशिक अस्पताल लैजाँदै गर्दा बाटोमै बिहीबार मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको विदुर नगरपालिका१ निवासी भैरवजंग पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । मृत्यु हुनाका कारण...
रकेट आक्रमणमा परी तीन विदेशी सैनिक मारिए
रासस
फागुन २९, २०७६
एजेन्सी । इरानमा रहेको एक सैनिक शिविरमा बुधबार भएको भयावह रकेट आक्रमणमा परी दुई अमेरिकी र एक बेलायती सैनिक मारिएका अमेरिकी अधिकारीले जानकारी दिएका छन् । बुधबार साँझ बग्दादको उत्तरमा रहेको ताजी हवाइ शिविरमा सो आक्रमण भएको थियो । यस...
पाकिस्तानमा हिमपहिरो पाँचको मृत्यु
रासस
फागुन २८, २०७६
एजेन्सी । पाकिस्तानको उत्तरपश्चिम प्रान्त खैबर पाख्तुनख्वाको हिमाली क्षेत्रमा मङ्गलबार रातिगएको हिमपहिरोमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले बुधबार जानकारी दिएको छ । यस हिमपहिरोमा परी अन्य सात व्यक्ति घाइते भएका छन् । घाइतेहरुलाई नजिकैको अस्पतालमा लगिएको...
टिपरको ठक्करबाट महिलाको मृत्यु
रासस
फागुन २८, २०७६
बाँके । बाँकेको कोहलपुर नगरपालिका८ पिपरीचोक नजिकै टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । स्थानीय झण्डहवागाउँदेखि कोहलपुरनेपालगन्ज सडकतर्फ आइरहेको रा १ख २१८८ नंको टिपरले बिहान करिब ११ः३० बजे ठक्कर दिँदा साइकलमा सवार कोहलपुर९ की करिब ४५ वर्षीया रामपति थारूको...
जिपबाट खसेर एक जनाको मृत्यु
नेपाल फ्ल्यास
फागुन २७, २०७६
कैलालीको घोडाघोडी नगरपालिका५ डोकेबजार नजिकै बलेरो जिपबाट खसेर आज एक जनाको मृत्य भएको छ । मृत्यु हुनेमा अछाम रामारोशन गाउपालिका७ का २६ वर्षीय एकेन्द्र बटाला रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । देउकलियाबाट राजमार्गतर्फ...
घाँस काट्न हिँडेकी महिला मृत भेटिइन्
रासस
फागुन २६, २०७६
डाेटी । जिल्लाको दिपायल सिलगढी नगरपालिका९ कलेनामा एक महिला मृतावस्थामा फेला परेकी छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले घरनजिकैको जङ्गलमा घाँस काट्न गएकी ४५ वर्षीया राजु कामी आइतबार साँझ मृतावस्थामा भेटिएको जानकारी दिए । मृतकको शव...
चितवनमा दुर्घटना: एकको मृत्यु , ११ घाइते
रासस
फागुन २६, २०७६
चितवन । ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । पुलचोकबाट लायन्सचोक आउँदै गरेको बा१ख ९८५९ नंको मिनीट्रकले गए राति ठक्कर दिँदा पैदलयात्री नवलपुर कावासोती नगरपालिका१७ का ५० वर्षीय ठाकुर पौडेलको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ...
नदीमा डुबेर बालकको मृत्यु
नेपाल फ्ल्यास
फागुन २५, २०७६
लमजुङ । चेपे नदीमा डुबेर आज एक बालकको मृत्यु भएको छ । राइनास नगरपालिका७ का १४ वर्षीय अनिश नेपालीको लमजुङ र गोरखाको सिमानामा पर्ने चेपे नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक रवीन्द्रमान...
हिम पहिरोमा परी पाँच जनाको मृत्यु
नेपाल फ्ल्यास
फागुन २५, २०७६
आइतबार अपर अष्ट्रियाको हिमाली क्षेत्रमा हिमपहिरो जाँदा कम्तीमा ५जनाको मृत्यु भएको यहाँको प्रहरीले बताएको छ । मृत्यु हुनेमा हिउमा खेलिने खेलका लागि त्यहाँ पुगेका चेक गणतन्त्रका नागरिकहरू रहेका र मृतक सबैलाई घटनास्थल (दुई हजार ८०० मिटर अग्लो दाचस्टेन नामक हिमाली...
१२ वर्षीय बालकद्वारा एक वर्षका भाइको हत्या
रासस
फागुन २५, २०७६
कैलाली । कैलालीको चुरे गाउँपालिका४ मा १२ वर्षीय बालकले आफ्नै एक वर्षका भाइको कुटपिट गरी हत्या गरेका छन् । आमा जङ्गलमा घाँस, दाउरा गर्न गएको बेला भाइको हेरालुका रुपमा राखिएका ती बालकले काठको लट्ठी र हातले निर्घात कुटपिट गरी घाइते...
घाँस काट्न गएकी महिलाको डुबेर मृत्यु
रासस
फागुन २३, २०७६
महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका१ धिरापुरमा रहेको पोखरीमा डुबेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मटिहानी नगरपालिका१ धिरापुर बस्ने राजदेव मण्डल खत्बेकी पत्नी ६० वर्षीया सुकमरियादेवी मण्डल खत्बे रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले...
स्काभेटरको ठक्करबाट बालिकाको मृत्यु
रासस
फागुन २२, २०७६
सप्तरी । सप्तरीको राजगढ गाउँपालिका ५ मलेखपुरमा स्काभेटरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको बङ्गाल खरिजाबाग बथरी ग्राम घर भएका इरसाद अलीकी १५ वर्षीया छोरी अलमिनिया खातुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायक उपरीक्षक तिलक भारतीले...
तालिबानको आक्रमणमा १९ सैनिक मारिए
रासस
फागुन २१, २०७६
एजेन्सी । अफगानिस्तानको दुईओटा प्रान्तमा तालिबानी लडाकुसमूहकाे आक्रमणमा परी कम्तीमा १९ अफगान सैनिक मारिएका सरकारी अधिकारीले बुधबार जानकारी दिएका छन् । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा भएको एक आक्रमणमा परी १२ अफगान सैनिक मारिनुको अन्य चार घाइते भएका छन् । प्रान्तीय...
अमेरिकामा आँधी २४ को मृत्यु
रासस
फागुन २१, २०७६
एजेन्सी । अमेरिकाको मध्यपूर्वी राज्य टेनेसीमा आएको आँधीका कारण २४ जनाको मृत्यु भएको अमेरिकी अधिकारीले बताएका छन् । त्यहाँकाे स्थानीय समयअनुसार मङ्गलबार बिहानबाट आएको आँधीका कारण हालसम्म ज्यान गुमाउने व्यक्तिको सङ्ख्या २४ पुगेको बुधबार प्राप्त समाचारमा जनाइएको छ । त्यहाँको...
हात्तीकाे आक्रमणबाट महिलाको मृत्यु
नेपाल फ्ल्यास
फागुन २०, २०७६
सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका१ स्थित भवानीपुरकी ५५ वर्षीया मजादेवी सरदारको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । भवानीपुरस्थित गिसा खोला जंगलमा गाई र बाख्रा चराउन गएकी उनी सोमबार बिहान मृत अवस्थामा फेला परेकी हुन् । बिहान बाख्रा चराउन गएकी उनी...
रुखले किचेर २ को मृत्यु
नेपाल फ्ल्यास
फागुन १७, २०७६
रुखले किचेर रागादीपमादुई जनाको मृत्यु भएको छ । मोलुङ गाउँपालिका ८ रागादीपमा रुखले किचेर दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ ।रागादीप खिम्ली सैमलका ५८ वर्षीयराजकुमार राई र ४० वर्षीयअम्बर विकलाई रुखले किच्दा मृत्यु भएकाे प्रहरीले जनाएकाे हाे ।...
हात्तीकाे आक्रमणबाट एक महिलाकाे मृत्यु
नेपाल फ्ल्यास
फागुन १७, २०७६
कोशी टप्पु वन्यजन्तु आरक्षका जङ्गली हात्तीको आक्रमणबाट आज सप्तरीमा एक महिलाको मृत्यु भएको छ । हात्तीकाेआक्रमणबाट घाँस काट्न आरक्षमा गएकी सप्तरीको कञ्चनरुप नगरपालिका५ की ४१ वर्षीया चन्द्रिकादेवी मुखियाकाेमृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । जङ्गली हात्तीको आक्रमणमा परी...
हवाई कारबाहीमा ३३ सेना मारिए
एजेन्सी
फागुन १६, २०७६
एजेन्सी । सिरियाको इड्लिब प्रान्तमा सिरियाली सेनाले गरेको सम्भावित हवाई कारबाहीमा कम्तीमा ३३ जना टर्केली सैनिकको मृत्यु भएको छ । इड्लिबमा व्यापक युद्धको जोखिम बढिरहेको समयमा भएको उक्त आक्रमणप्रति संयुक्तराज्य अमेरिका र राष्ट्रसंघले आपत्ति जनाएका छन् । टर्कीको हाटेका गभर्नर...
भारतमा भएको झडपमा सात जनाको मृत्यु
नेपाल फ्ल्यास
फागुन १३, २०७६
एजेन्सी । नयाँ दिल्ली, १३ फागुन भारतको केन्द्रीय राजधानीमा भएको झडपमा परी सात जनाको मृत्यु भएको छ । नागरिकता सम्बन्धी नयाँ ऐनको पक्ष र विपक्षमा प्रदर्शनमा उत्रिएकाहरुका बीचमा भएको झडपका क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार...
«
1
...
57
...
114
115
116
117
118
119
120
121
122
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय