जेठ ०५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#मृत्यु
पेस्तोलसहित हराइरहेका प्रहरी मृत फेला
रासस
बैशाख ३०, २०७७
सुर्खेतको पूर्वमा एक प्रहरी जवान मृतावस्थामा भेटिएका का छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार सिम्ता गाउँपालिकाको आग्रीगाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नरेन्द्र खड्का सोमबार रातिदेखि पेस्तोल र गोलीसहित हराइरहेका थिए । कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी)...
साउदीमा कोरोनाबाट एक नेपालीको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ३०, २०७७
काठमाडौं । खाडी मूलुक साउदी अरबमा कोरोना भाइरसको सङ्क्रमणबाट एक नेपालीको मृत्यु भएको छ । त्यस घटनाको पुष्टि गर्दै कन्सुलेटले शोक व्यक्तव्य गरेको छ । साथै, अन्य अस्पतालमा उपचारत मध्ये १० जना निको भएर फर्किएको साउदीस्थित जेद्दाले जनाएको छ ।...
इरानी युद्धपोतले गर्याे क्षेप्यास्त्र प्रहार, १९ जनाको मृत्यु
रासस
बैशाख २९, २०७७
तालिमका क्रममा एउटा इरानी युद्धपोतबाट प्रहार गरिएको क्षेप्यास्त्र भूलबस अर्को युद्धपोतमा ठक्कर खाँदा १९ जना सैनिकको ज्यान गएको छ । गल्फ अफ ओमान अर्थात् ओमानी जलक्षेत्रमा भएको यस दुर्घटनामा अरु १५ जना घाइते भएको इरानी संचार माध्यमहरूले जनाएका छन् ।...
ढुङ्गाले हानेर बुबाको हत्या गर्ने पक्राउ
रासस
बैशाख २९, २०७७
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका१ रत्नेचौरको सिममा ढुङ्गा प्रहार गरी आफ्नै बुबाको हत्या गरेको अभियोगमा आइतबार साँझ प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।शनिबार राति १० बजे बेनी नगरपालिका१ रत्नेचौरका २९ वर्षीय कुमार थापा मगरले आफ्नै बुबा ५१ वर्षीय मीनबहादुरलाई...
महोत्तरीमा शव फेला, हत्याको आशंका
रासस
बैशाख २९, २०७७
महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका४ बिर्ताका ४६ वर्षीय दिलीप ठाकुर आइतबार साँझ मृत फेला परेका छन् । बिर्ता बस्तीकै मकै बारीमा ठाकुरको शव साँझ फेला परेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । मृतक ठाकुरको टाउकोमा गम्भीर चोट देखिएको छ...
भारतमा रेलले किचेर १६ जनाको मृत्यु
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
महाराष्ट्र राज्यको औरंगाबादमा मालबाहक रेलगाडीले रेलको लिकमा आराम गरिरहेका प्रवासी मजदुरहरूको एक समूहलाई शुक्रबार बिहान ठक्कर दिँदा १६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सवारी साधनको अभावमा हिँडेरै आआफ्ना घरतर्फ गइरहेका प्रवासी मजदुरको एक समूहलाई मालबाहक रेलले जालना...
रेलवे ट्रयाकमा सुतिरहेका मजदूरमाथि जब रेल गुड्यो
एजेन्सी
बैशाख २६, २०७७
भारत, महाराष्ट्रको औरंगावादमा रेलले किचेर १६ जना प्रवासी मजदूरको मृत्यु भएको छ । औरंगावाद नजिकै रहेको करमाड स्टेशनमा उक्त घटना भएको हो । सबै मजदूर मध्य प्रदेश गइरहेका थिए । रेल मन्त्रालयका अनुसार शुक्रबार बिहान केही मजदूरहरु रेलवे ट्र्याकमा सुतिरहेको...
कोरोनाबाट भारतमा एकैदिन १०३ जनाले गुमाए ज्यान
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
एजेन्सी । कोरोना भाइरस संक्रमणबाट भारतमा एकैदिन १०३ जनाले ज्यान गुमाएका छन् । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८८६ पुगेको छ । साथै, संक्रमितको संख्या ५६ हजार ३४२ पुगेको छ । अघिल्लो २४ घण्टामा तीन हजार ३९०...
भारतमा कोरोनाबाट मृत्यु भएका प्रहरीका परिवारलाई एक करोड क्षतिपूर्ति
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
नयाँ दिल्ली । भारतको नयाँ दिल्ली प्रदेशले कोरोना भाइरसविरुद्ध काम गरिरहेका समय मृत्यु भएका प्रहरीको परिवारलाई एक करोड क्षतिपुर्ति दिने घोषणा गरेको छ । केन्द्रीय राजधानी समेत रहेको प्रदेश सरकारले कोरोना विरुद्धको लडाइँका क्रममा निधन भएका अमितको परिवारलाई एक करोड...
ड्युटीमै प्रहरी हबल्दारको मृत्यु
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
कोभिड१९ को जोखिम हुन नदिन लकडाउन जारी रहँदा जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी हबल्दार रामबहादुर मगरको मृत्यु भएको छ । ड्युटीमा खटिएकै अवस्थामा उदयपुर निवासी उनको आज एक्कासि मृत्यु भएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए । प्रहरी...
पहिरोमा पुरिएर एक जनाको मृत्यु
नेपाल फ्ल्यास
बैशाख २४, २०७७
मकवानपुर । काठमाडौंबाट इपातर्फ जानेक्रममा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । गए राति कोगटेखोला नजिकै बा४४प ६०८५ नंको मोटरसाइकल कोगटेखोलामा आएको पहिरोले पुरेको इलाका प्रहरी कार्यालयले जनाएको छ । पहिरोमा पुरिएर मोटरसाइकल चालक भीमफेदी गाउँपालिका८ देउराली बस्ने २३...
चट्याङ लागेर एक जनाको मृत्यु, पाँच जना घाइते
नेपाल फ्ल्यास
बैशाख २३, २०७७
सल्यानकाेकुमाख गाउँपालिका३ चिनालीका ६ वर्षीया हिमानी रानाको चट्याङ लागेर मृत्यु भएकोछ भने पाँचजनाघाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसारचट्याङ लागेर घाइते बालिकाको जिल्ला अस्पतालमा उपचारका क्रममा ज्यान गएको हाे । यस्तै, चट्याङ लागेर मृतककी आमा अतिराम र भाइ यमराज...
कैलालीमा सशस्त्र प्रहरी हबल्दारको मृत्यु
नेपाल फ्ल्यास
बैशाख २३, २०७७
कैलालीको गौरीगङ्गा नगरपालिका९ स्थित पूर्वपश्चिम राजमार्गमा एम्बुलेन्स र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ गइरहेको धनगढी१० का आशाराम चौधरीले चलाएको से१च १८२८ नंको एम्बुलेन्सले विपरीत दिशातर्फ आइरहेको घोडाघोडी नगरपालिका१० का भरत बोहराले चलाएको...
दुईको आत्महत्या
रासस
बैशाख २३, २०७७
रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १९ स्थित पत्थरगञ्जमा एक पुरुष र एक महिलाले एकैपटक आज आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा उदयपुरका २४ वर्षीय हीराकुमार श्रेष्ठ र गुल्मीकी २२ वर्षीया गीता खड्का छन् । श्रेष्ठका श्रीमती र छोरा तथा खड्काका...
सर्पको डसाइबाट निधन
नेपाल फ्ल्यास
बैशाख २१, २०७७
रुपन्देही । विषालु सर्पको डसाइबाट रुपन्देहीको सियारीमा एक महिलाको मृत्यु भएको छ । सियारी १ भगदरी निवासी ४५ वर्षीया राधा थारुलाई खेतमा काम गर्न गएका समयमा सर्पले डसेको थियो । उनको उपचारका क्रममा बुटवलस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको गाउँपालिका अध्यक्ष...
बाँकेमा सडक दुर्घटनामा परी पाँच जनाको मृत्यु
नेपाल फ्ल्यास
बैशाख २१, २०७७
बाँकेमा बन्दाबन्दीमा भएका सडक दुर्घटनामा परी पाँचजनाको ज्यान गएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । कोरोना भाइरसको सङ्क्रमणका कारण गत चैत ११ गतेदेखि बन्दाबन्दी जारी भएसँगै अत्यावश्यकीयबाहेकका सवारी साधन चलेका छैनन् । अत्यावश्यक कामका लागि सञ्चालित सवारीसाधन दुर्घटना...
कारागारमा भिडन्त, ४० भन्दा बढीको मृत्यु
एजेन्सी
बैशाख २१, २०७७
बीबीसी । ल्याटिन अमेरिकी देश भेनेजुएलामा एउटा कारागारमा दङ्गा (भिडन्त) हुँदा ४० जनाभन्दा बढी व्यक्तिको ज्यान गएको छ। कारागारसम्बन्धी गतिविधि निगरानी गर्ने भेनेजुएलन प्रिजन अब्जर्भेटरीका अनुसार पश्चिमी नगर गुआनारेनजिक पर्ने लोस लानोसस्थित कारागारमा रहेका कैदीहरू खाना र पानीको अभावलाई लिएर...
छुट्टाछुट्टै स्थानमा दुई जनाको शव भेटियो
नेपाल फ्ल्यास
बैशाख २१, २०७७
धनगढी । कैलाली जिल्लामा शनिबार भएका दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको भजनी नगरपालिकास्थित काँन्द्रा नदीमा बिहान नुहाउन गएका स्थानीय १६ वर्षीय केशव पोखरेलको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले मृतकको...
अफगानिस्तानमा झडप हुँदा १८ जनाको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १९, २०७७
अफगानिस्तानको पूर्वी प्रान्त लोगारको बराकी बराक जिल्लामा तालिबान लडाकू र सुरक्षाबलबीच भएको झपडमा परी १८ जनाले ज्यान गुमाएका छन् । यस झडपमा ज्यान गुमाएकाहरू३ सैनिक र १५ तालिबानी लडाकू रहेका प्रान्तीय सरकारले शुक्रबार जारी रहेको एक विज्ञप्तिमा उल्लेख छ ।...
महोत्तरीमा रहस्यमय मृत्युको घटना रोकिएन, थप दुईको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १८, २०७७
महोत्तरी । मङ्गलबार र बुधबार गरी चार जनाको रहस्यमय मृत्यु भएको महोत्तरीको भंगहा नगरपालिकामा आज थप दुई जनाको मृत्यु भएको छ । मङ्गलबार र बुधबार एकपछि अर्को गरी चार जनाको रहस्यमय मृत्यु भइसकेको वडा नं ७ मेघनाथ गोरहन्नामा आज पुनः...
«
1
...
57
...
113
114
115
116
117
118
119
120
121
...
122
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय