जेठ ०५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#मृत्यु
कोरोनाबाट बेलायतमा थप एक नेपालीको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ०२, २०७७
एजेन्सी । कोरोना भाइरसबाट बेलायतमा थप एक जना नेपालकिो मृत्यु भएको छ । बेलायतको रेडिङ्खस्थित बस्दै आएका ६५ वर्षीय भूपू गोर्खा सैनिक लक्षिणबहादुर गुरुङको सोमबार बिहान मृत्यु भएको जनाइएको छ । रेडिङस्थित बर्कशायर अस्पतालमा उपचारका क्रममा सैनिक गुरुङको मृत्यु भएको...
एक युवक मृतावस्थामा फेला
नेपाल फ्ल्यास
बैशाख ०१, २०७७
सप्तरी । सप्तरीको भारदहको कोशी नदीको पश्चिमी तटबन्धमा आज बिहान एक युवकको शव भेटिएको छ । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहस्थित पूर्वकोशीको पश्चिमी तटबन्धमा उक्त युवको मृत भेटिएको प्रहरीले जनाएको छ । करिब अन्दाजी १९ वर्षीय ती युवकको हालसम्म...
डुबेर एक विद्यार्थीको मृत्यु
नेपाल फ्ल्यास
चैत ३०, २०७६
खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नं. १ बाहुनीडाँडा खर्कबारीका १५ वर्षीय सविन राईको दुधकोसीमा डुबेर मृत्यु भएको छ । माछा मार्ने जाल थाप्नेक्रममा सोही जालमा बेरिएर नदीमा डुब्दा राईको मृत्यु भएको हो। आइतबार ओखलढुङ्गा र खोटाङको सिमाना पर्ने सोक्माटार जोड्ने...
चट्याङ लागेर २ जनाको मृत्यु, ८ जना घाइते
नेपाल फ्ल्यास
चैत ३०, २०७६
खोटाङ । चट्याङ लागेर खोटाङमा दुई जनाको मृत्यु भएको छ भने, आठ जना घाइते भएका छन् । गएराति पानीसँगै परेको चट्याङ लागेर केपिलासगढी गाउँपालिका१ फेदीस्थित तोमानेका १३ वर्षीय छोरा राजमनी राई र छिमेकी ३८ वर्षीया निर्मला विश्वकर्माको घटनास्थल मै मृत्यु...
काठमाडौं र भक्तपुरमा दुई जनाको शव भेटियो
नेपाल फ्ल्यास
चैत ३०, २०७६
काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका७ घुमाउनेमा एक व्यक्ति मृत भेटिएका छन् । घुमाउनेमा डेरा गरी बस्ने बर्दिया बाँसगढी नगरपालिका७ घर भएका २४ वर्षीय अर्जुन थारु आफ्नै कोठामा शनिबार साँझ मृत अवस्थामा फेला परेका हुन् । यसैबीच, भक्तपुर नगरपालिका१ सृजनानगरमा २८...
संखुवासभामा दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
चैत ३०, २०७६
खाँदबारी । सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । पाँचखपन नगरपालिका२ की ५२ वर्षीय डम्बर कुमारी राईको गएराति वर्षासँगै आएको चट्याङ लागेर घटनास्थमलै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक मिम लामाले जानकारी दिए ।...
२२ वर्षीया सुत्केरीको मृत्यु
नेपाल फ्ल्यास
चैत २९, २०७६
डोल्पा। सुत्केरी भएको छ घण्टासम्म निरन्तर रक्तश्राव हुँदा डोल्पा ठुलीभेरी नगरपालिका६ दुरगाउँ डोल्पाकी २२ वर्षीया लालुकुमारी रोकायको मृत्यु भएको छ । शुक्रबार बेलुकीसम्म सुत्केरीको ज्यान बचाउन धेरै प्रयास गरिएको र नजिकमा स्वास्थ्य संस्थासमेत नहुँदा बचाउन नसकिएको स्थानीयवासी लक्ष्मी कार्कीले जानकारी...
नदीमा हामफालेर एको मृत्यु, एक बेपत्ता
रासस
चैत २९, २०७६
पोखरा । गण्डकी प्रदेशमा नदीमा हामफालेर एकको मृत्यु र एक डुबेर बेपत्ता भएका छन् । मृत्यु हुनेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका घर भई पर्वतको जलजला गाउँपालिका३ बारीबेनीमा बस्दै आएका ३५ वर्षीया देवकी थापामगर छन् । पर्वत जिल्लास्थित बारीबेनी दोभानबाट कालीगण्डकी नदीमा...
मृतावस्थामा युवक फेला
नेपाल फ्ल्यास
चैत २७, २०७६
प्युठानको स्वर्गद्वारी नगरपालिका-७ भिग्रीका करिब ३५ वर्षीय थमुराम कालाथोकी आज मृतावस्थामा फेला परेका छन् । स्वर्गद्वारीको जङ्गलमा वेबारिसे अवस्थामा कालाथोकीको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख नरेन्द्रकुमार कार्कीले बताए। झन्डै डेढ महिनाअघिदेखि हराइरहेका उनी आज...
कोरोनाबाट बेलायतमा पनि एक नेपालीको मृत्यु
रासस
चैत २७, २०७६
लण्डन । बेलायतको लण्डनमा बस्दै आएका एक भूपू गोरखा सैनिकको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । पर्वत स्थायी घर भएका ५९ वर्षीय चेतप्रसाद गुरुङको गएराति लण्डनको नर्थवीक पार्क अस्पतालमा मृत्यु भएको हो । तमुधीं युकेको लण्डन शाखाका वरिष्ठ...
कोरोनाबाट अमेरिकामा थप एक नेपालीको मृत्यु
नेपाल फ्ल्यास
चैत २७, २०७६
काठमाडौं । कोरोना भाइरसबाट अमेरिकामा थप एक जना नेपालीको मृत्यु भएको छ । अमेरिकामा बिहीबार एक नेपाली तेम्बा शेर्पाको क्वीन्सको एल्मर्स्ट अस्पतालमामृत्यु भएको जनाइएको छ । शेर्पाको कोरोनाबाट मृत्यु भएको उनका दाजु ल्हाक्पा युला शेर्पाले पुष्टि भएकाे बताएकाछन्।
रहेनन् बार्सिलोना र रियलका पूर्वप्रशिक्षक
नेपाल फ्ल्यास
चैत २५, २०७६
एजेन्सी । स्पेनिस ला लिगा फुटबलका चर्चित पूर्वप्रशिक्षक राडोमिर एन्टिकको निधन भएको छ । स्पेनका शीर्ष क्लब रियल म्याड्रिड, बार्सिलोना र एथ्लेटिको म्याड्रिडका पूर्व प्रशिक्षक एन्टिकको सोमबार निधन भएको हो । सर्बियाका ७१ बर्षीय एन्टिक लामो समयदेखि पेनक्रिएटाईटिस रोगबाट ग्रसित...
बालकले गरे पबजीको नक्कल, चार वर्षीया बालिकाको मृत्यु
एजेन्सी
चैत २५, २०७६
एजेन्सी । भारत, उत्तर प्रदेशको आगरामा १२ वर्षीय एक बच्चाले पबजी गेमको नक्कल गर्दै छिमेकी बालिकाको हत्या गरिदिएका छन् । पबजी खेलको नक्कल गर्दै उनले चार वर्षीय बालिकाको गर्दन बटारिदिएका थिए । जसका कारण बालिकाको मृत्यु भयो । बालिकाको मृत्युपछि...
अत्यधिक रक्तश्राव हुँदा गर्भवतिको मृत्यु
नेपाल फ्ल्यास
चैत २४, २०७६
सन्धिखर्क नगरपालिका वडा नं ९ पाथ्रावाङ्गकी गर्भवतिदेवी विकको अत्याधिक रक्तश्राव हुँदा अकालमा मृत्यु भएको छ । एक्कासी रक्तश्राव भएपछि उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लैजादै गर्दा बाटोमा नै २९ वर्षीय उनकोे आइबार साँझ मृत्यु भएको स्थानीय वसन्तकुमार विकले जानकारी दिए...
इँटाभट्टाको पोखरीमा डुबेर पुरुषको मृत्यु
रासस
चैत २३, २०७६
भक्तपुर । चाँगुनारायण नगरपालिका८ सुडालमा रहेको बीएम इँटाभट्टाले बनाएको पोखरीमा डुबेर उदयपुर गाईघाट नगरपालिका४ आमटार घर भई सोही भट्टामा काम गर्ने ३० वर्षीय मुकेश राईको गए राति मृत्यु भएको छ । इँटा बनाउने पानी जम्मा गर्न बनाइएको पोखरीमा डुबेर मृत्यु...
अमेरिकामा दुई नेपालीको घरभित्रै मृत्यु
नेपाल फ्ल्यास
चैत २३, २०७६
न्युयोर्क । अमेरिकाको न्युयोर्कमा ४० वर्षमाथिका दुई नेपालीको घरभित्रै मृत्यु भएको छ । मुस्ताङ घर भई न्युयोर्कको क्वीन्स जमैकामा बस्ने सोनाम लामा र ज्याक्सनहाइटमा बस्ने थोंग्वेन बिष्टको मृत्यु भएको नुप्री एसोसिएसनका पूर्व अध्यक्ष मिङमार लामाले जानकारी दिए । जमैकामा एक्लै...
कोरोनाबाट मृत्यु हुनेको संख्या ६४ हजार ७ सय १६ पुग्यो
नेपाल फ्ल्यास
चैत २३, २०७६
काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ६४ हजार नाघेको छ । त्यस्तै, अमेरिकामा मृत्यु हुनेको संख्या आठ हजार चार सय ५२ पुगेको छ । त्यस्तै,त्यहाँ ३ लाख ८ हजार ५ सय ३३ जनामा कोरोना संक्रमित भएका...
कोरोनाबाट एकै दिन झन्डै ६ हजारको मृत्यु
नेपाल फ्ल्यास
चैत २२, २०७६
एजेन्सी । विश्वभर कोरोना भाइरसबाट एकै दिन पाँच हजार ९७३ जनाको मृत्यु भएको छ । शुक्रबार मात्रै २४ घण्टामै सबैभन्दा बढी अमेरिकामा १३ सय २१ जनाले ज्यन गुमाएका छन् । त्यस्तै, २४ घण्टामा इटालीमा पनि ७६६ जना, स्पेनमा ८५०, जर्मनीमा...
कोरोनाबाट अमेरिकामा गुमाए एकैदिन १३ सय २१ जनाले ज्यान
नेपाल फ्ल्यास
चैत २२, २०७६
एजेन्सी । महामारीका रूपले विश्वभर फैलिएको कोरोना भाइसरका कारण अमेरिकामा एकैदिन १३ सय २१ जनाको मृत्यु भएको छ । त्यस्तै, अहिलेसम्म २ लाख ७७ हजार १६१ जनामा अमेरिकामा कोरोना भाइरस संक्रमण भएको छ भने ७ हजार ३९२ जनाको ज्यान गइसकेको...
भरतपुर अस्पतालमा २६ वर्षीया युवतीको मृत्यु
नेपाल फ्ल्यास
चैत २१, २०७६
चितवन । चितवनको भरतपुर अस्पतालमा २६ वर्षीया युवतीको मृत्यु भएको छ । युवती ज्वरो र निमोनियाकी बिरामी थिइन् । युवती सुरुमा हेटौंडा अस्पतालमा भर्ना भएकी थिइन् । त्यहाँबाट उनलाई भरतपुर रेफर गरिएको थियो । सिन्धुली हरिहरपुर गाउँपालिका२ की २६ वर्षीया...
«
1
...
57
...
114
115
116
117
118
119
120
121
122
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय