जेठ ०५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#मृत्यु
अम्फान आँधीका कारण बङ्गलादेश र भारतमा ८४ को मृत्यु
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
काठमाडौं । भारतमा बंलादेशमा आएको विनाशकारी आँधीका कारण अहिलेसम्म ८४ जनाको मृत्यु भएको छ ।सन् १९९९ देखि अहिलेसम्मको सवैभन्दा बढी विनाशकारी मानिएको यस आँधीलाई आम्फान नाम दिइएको छ । आँधीका कारण मानवीय क्षतिसँगै घरलगायतका सयौँ भौतिक संरचनाहरु ध्वस्त भएका छन्...
करेन्ट लागेर तीन जनाको मृत्यु
रासस
जेठ ०८, २०७७
सप्तरी । सप्तरीको बोदे बर्साइन नगरपालिकामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । बत्ती बाल्ने क्रममा बोदे बर्साइन९ की ४० वर्षीया मिरकुन सदाको आज मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते उनको उपचारका लागि बोदे बसाईन५ स्थित जीवन...
गुल्मीका कोरोना संक्रमितको मृत्यु
रासस
जेठ ०८, २०७७
बुटवल । अस्पतालमा उपचाररत गुल्मी मदाने गाउँपालिका६ निवासी कोरोना भाइरस संक्रमित ४१ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको रुपन्देहीको तिलोत्तमामा रहेको क्रिमसन अस्पतालमा उपचारका क्रममा आज बिहान ७ः१० बजे मृत्यु भएको प्रदेश नं ५ सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखा...
वृद्धभत्ता लिन जाँदा मृत्यु
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
धादिङ । गङ्गाजमुना गाउँपालिकाका एक वृद्ध सामाजिक सुरक्षा भत्ता लिन जाँदा बैंकमा बेहोश भएर मृत्यु भएको छ । गङ्गाजमुना४ ठकुरीडाँडाका दमको रोगी ८३ वर्षीय रामबहादुर गुरुङ वृद्धभत्ता झिक्न जाँदा फूलखर्कमा रहेको एसबीआई बैंकमा बेहोश भई ढलेका थिए । बैंकमा लाम...
झगडा मिलाएर फर्किएका प्रहरी इञ्चार्जको मृत्यु
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
ताप्लेजुङ । नजिकैको गाउँमा भएको झगडा मिलाएर कार्यालयतर्फ फर्कने क्रममा सिरिजङ्घा गाउँपालिका७ स्थित खेवाङ प्रहरी चौकीका इञ्चार्ज तथा प्रहरी सहायक निरीक्षक बालकुमार राईको बाटैमा मृत्यु भएको छ । सिदिङ्वा गाउँपालिकास्थित सुरुम्खिममा भएको झगडा मिलाएर फर्कने क्रममा बाटैमा बिरामी परेका राईको...
समुद्री आँधीबाट भारत र बाङ्ग्लादेशमा १५ जनाको मृत्यु
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
एजेन्सी । बङ्गालको खाडीबाट उत्पन्न भएको एउटा समुद्री आँधीका कारण पूर्वी भारत र बाङ्ग्लादेशमा गरी कम्तीमा १५ जनाको मृत्यु भएको छ । उक्त आँधीका कारण प्रभावित क्षेत्रमा तीव्र हावाहुरी र वर्षाका कारण उथलपुथल भएको जनाइएको छ । पूर्वी भारतीय राज्यहरू...
भरतपुर अस्पतालमा मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट नेगेटिभ
रासस
जेठ ०७, २०७७
चितवन । उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएका एक जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार उपचारका क्रममा मृत्यु भएका ६८ वर्षीय एक वृद्ध र उपचारका क्रममा रहेकी ३२ वर्षीया एक महिलाको नतिजा नेगेटिभ...
कैलालीमा माछा मार्दा करेन्ट लागेर १ जनाको मृत्यु, ४ जना पक्राउ
नेपाल फ्ल्यास
जेठ ०६, २०७७
माछा मार्ने क्रममा करेन्ट लागेर कैलालीमा १ जनाको मृत्यु भएको छ । मंगलबार बिहान जानकी गाउँपालिका१ भुर्सा बस्ने साहानु चौधरीका २१ वर्षीय छोरा प्रकाश चौधरीको मृत्यु भएको हो । कर्णाली नदीबाट आएको नहरमा माछा मार्ने क्रममा करेन्ट लागेर उनको मृत्यु...
काेराेना संक्रमितकाे संख्या ३५७ पुग्यो, आज मात्र ६२ जना थप
नेपाल फ्ल्यास
जेठ ०५, २०७७
काठमाडौं । बाँकेमा आज साेमबार मात्र थप ४७ जनामा कोरोना पोजेटिभ भेटिएको छ । नेपालमा आज सोमबार अपरान्ह ५३ जना र बिहान ९ जना गरी ६२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिएकाे हो ।...
कोरोनाबाट मृत्यु भएकी सुत्केरीको नवजात शिशुमा कोरोना नेगेटिभ
नेपाल फ्ल्यास
जेठ ०५, २०७७
काठमाडौं । कोरोनाबाट मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाका १३ दिने शिशुसहित परिवारका चार जना सदस्यको काेराेना परीक्षिणमा रिपोर्ट नेगेटिभ आएको छ । धुलिखेल अस्पतालमा गरिएको पिसिआर परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको अस्पताल स्रोतले जनाएको छ । ती महिलाको...
बाँकेको क्वारेन्टाइनमा रहेका युवकको आज बिहान मृत्यु
नेपाल फ्ल्यास
जेठ ०४, २०७७
राँझा । बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका एक युवकको आज मृत्यु भएको छ । गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवकको बिहान एक्कासि स्वास्थ्यावस्था असामान्य भएपछि क्वारेन्टाइनमै मृत्यु भएको गाउँपालिका नरैनापुरका स्वास्थ्य शाखा संयोजक मोइन...
निउरो टिप्न जाँदा हात्तीले लियो ज्यान
रासस
जेठ ०४, २०७७
सुरुङ्गा । दक्षिणी झापाको कचनकवल गाउँपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल गाउँपालिका७ निवासी ८० वर्षीय बृखबहादुर राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार शनिबार साँझ घर नजिकै...
हात्तीको आक्रमणमा वृद्धको मृत्यु
नेपाल फ्ल्यास
जेठ ०३, २०७७
भद्रपुर । कचनकबल गाउँपालिका७ स्थित दीपज्योति सामुदायिक वनमा निगुरो टिप्न गएका एक वृद्धको जङ्गली हात्तीको आक्रमणमा मृत्यु भएको छ । आज दिउँसो ८२ वर्षीय वृखबहादुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए। हात्तीले आक्रमण गरेको...
कोरोनाको प्रभाव चीनभन्दा भारतमा बढी
नेपाल फ्ल्यास
जेठ ०३, २०७७
काठमाडौं । विश्वभर महामारीका रूपले फैलिएको डर लाग्दो रोग कोरोना भाइस संक्रमितको तुलनामा चीनभन्दा भारतमा बढी फेला परेको छ । उद्गमस्थलमा मानिएको चीनमा संक्रमण विस्तारै कम हुँदै गएको छ । तर, छिमेकी देश भारतमा संक्रमण दिनहुँ बढ्दै गएको छ ।...
कोरियामा नेपालीको मृत्यु
नेपाल फ्ल्यास
जेठ ०२, २०७७
कोरिया । इपिएस प्रणालीमार्फत रोजगारीको सिलसिलामा दक्षिण कोरिया आएका एक नेपालीको मृत्यु भएको छ । दक्षिण कोरियाको ख्यङ्जु शहर नजिकै एक कम्पनीमा कार्यरत स्याङ्जाका ३३ वर्षीय खड्काबहादुर थापाको मङ्गलबार साँझ मृत्यु भएको हो । सात वर्षदेखि कोरियामा कार्यरत थापा, कम्पनीको...
विषालु मदिरा सेवनबाट ४२ जनाको मृत्यु
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
मेक्सीकाे ।मध्य अमेरिकी राष्ट्र मेक्सिकोको पुब्ला राज्यमा आयोजित एक दाहसंस्कार कार्यक्रममा मिसावटयुक्त विषालु मदिरा सेवन गरेकामध्ये कम्तीमा ४२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । राजधानी मेक्सिको सिटीबाट करिब २०० किलोमिटर उत्तरपूर्वको गाउँमा भएको यस घटनामा अरु ११ जना जीवनमरणको...
मेक्सिकोमा रक्सी सेवनबाट ४२ जनाको मृत्यु
एजेन्सी
जेठ ०१, २०७७
मेक्सिको । मध्य अमेरिकी राष्ट्र मेक्सिकोको पुब्ला राज्यमा आयोजित एक दाहसंस्कार कार्यक्रममा मिसावटयुक्त विषालु मदिरा सेवन गरेकामध्ये कम्तीमा ४२ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । राजधानी मेक्सिको सिटीबाट करिब २०० किलोमिटर उत्तरपूर्वको गाउँमा भएको यस घटनामा अरु ११ जना...
भारतमा ट्रक र बस ठोक्किँदा कम्तीमा आठ जनाको मृत्यु, ५० घाइते
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
गुना । भारतको उत्तर प्रदेश राज्यमा बिहीबार बिहान एक यात्रु बस र ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको छ । मृत्यु भएका ती व्यक्तिहरु आप्रवासी मजदुर भएका जनाइएको छ । स्थानीय समयानुसार बिहीबार बिहान ३ बजे भएको यस...
टिपरको ठक्करबाट मृत्यु
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
झापा । टिपरको ठक्करबाट झापाको दमकमा आज बिहान एक जना साइकलयात्रीको मृत्यु भएको छ । दमक५ स्थित हरिओम कोलनी मार्गको भित्री सडकमा आज बिहान ८ः१५ बजेतिर को१ख ५५२४ नंको टिपरको ठक्करबाट दमक नगरपालिका१ श्रीपालीटोलका १६ वर्षीय सोवित दर्जीको मृत्यु भएको...
तीन महिनाभित्र अमेरिकामा एक लाख ४७ हजारको ज्यान जान सक्ने
एजेन्सी
बैशाख ३१, २०७७
एजेन्सी । युनिभर्सिटी अफ वासिङ्टन इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एण्ड इभोल्युशन (आइएचएमई) ले अमेरिकामा कोरोनाभाइरसको संक्रमणका कारण अगस्ट महिनाको सुरुवातसम्म ४७ हजार बढीको मृत्यु हुनसक्ने आँकलन गरेको छ । आइएचएमईको यो अनुसन्धान मंगलबार सार्वजनिक भएको हो । अमेरिकामा कोरोनाभाइरसको संक्रमणका...
«
1
...
56
...
112
113
114
115
116
117
118
119
120
...
122
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय