जेठ ०५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#मृत्यु
क्वारेन्टाइनमा बसेका युवकको मृत्यु
नेपाल फ्ल्यास
जेठ १७, २०७७
भारतबाट फर्किएका दैलेखका एक युवकको मृत्यु भएको छ। दुल्लु नगरपालिका ( ११ का ३५ वर्षीय युवकको मृत्यु भएको हो। १० दिन अघि भारतको गुजरातबाट आएका उनको शनिबार बिहान मृत्यु भएको हो। उनी दुल्लु नगरपालिका(७ मा रहेको नेपाल विद्युत प्राधिकरणको भवनमा...
कोरोनाका कारण ६ जनाले गुमाए ज्यान : देवकोटा
नेपाल फ्ल्यास
जेठ १६, २०७७
काठमाडाैं । नेपालमा कोरोना संक्रमणका कारण ६ जनाले ज्यान गुमाएकाे स्वास्थ्य मन्त्रालयले जानाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकोनियमित पत्रकार सम्मेलनका क्रममास्वास्थ्य मन्त्रालयका प्रवक्ताले शुक्रबार यस्ताे जानकारी दिएका हुन् । मन्त्रालयलेभारतबाट फर्किँदै गर्दा मृत्यु भएका अर्घाखाँचीका युवकमा संक्रमण भएपछि नेपालमा...
मिनिट्रक र स्कुटर ठोक्किएर बालाजुमा दुईको मृत्यु
नेपाल फ्ल्यास
जेठ १६, २०७७
काठमाडौं । बालाजुमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । राजधानीको बालाजुस्थित मिनिट्रक र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । गत बिहीबार राति गोगंबुबाट बालाजुका लागि छुटेको बा २ ख ५४ ८४ नम्बरको मिनिट्रकसँग ना...
रुकुम घटनाः देशभर चर्को विरोध
नेपाल फ्ल्यास
जेठ १६, २०७७
काठमाडौं । युथ एड्भोकेसी नेपाल, दिगो विकास राष्ट्रिय अभियान नेपाल र राष्ट्रिय अपाङ्ग युवा सञ्जाल नेपाललगायत २२ संघसंस्थाले जातीय विभेदलाई लिएर पश्चिम रुकुमको चौरजहारी नगरपालिका८ सोतीमा केही व्यक्तिको ज्यानसमेत जाने घटनाप्रति भत्र्सना गरेका छन् । २२ संघसंस्थाद्वारा जारी विज्ञप्तिमा भनिएको...
बर्दियाको क्वारेन्टाइनमा मृत्यु भएकाको रिपोर्ट नेगेटिभ
नेपाल फ्ल्यास
जेठ १५, २०७७
बर्दियाको गुलरिया नगरपालिकामा रहेको बबई बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा मृत्यु भएका एक व्यक्तिको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उनको स्वाब संकलन गरी कोरोना परीक्षणका लागि पठाइएको पिसिआर रिपोर्ट आज नेगेटिभ आएको स्वास्थ्य कार्यालय प्रमुख गोकर्ण गिरीले जानकारी दिए । अछामबाट...
चट्याङ लागेर बालकको मृत्यु
नेपाल फ्ल्यास
जेठ १५, २०७७
प्युठानमा बुधबार चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । गौमुखी गाउँपालिका वडा नं ६ धाराटोलका ११ वर्षीय दीपक सुनारको चट्याङ लागेर मृत्यु भएको हो । बुधबार दिउँसो परेको हावा हुरी र वर्षासँगै परेको चट्याङ लागेर घाइते भएका बालकलाई उपचारका...
२२ बर्षीया अभिनेत्रीको मृत्यु, यस्तो छ कारण
एजेन्सी
जेठ १५, २०७७
कन्नड टेलिभिजनकी चर्चित अभिनेत्री मेबिना माइकलको २२ वर्षको उमेरमा मृत्यु भएको छ । मंगलबार बेलुकी सडक दुर्घटनामा उनको मृत्यु भएको हो । लोकप्रिय टिभी रियालिटी शो प्याते हुडुगिर हाल्ली लाइफ की बिजेता मेबिनाको दुर्घटना नागमङ्गला तालुकको देवहल्लीमा भएको थियो ।...
कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच पुग्यो, अस्पताल सिल गरिँदै
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पाँच जना पुगेको छ । ललितपुर महानगरपालिका २२ बुङमतीका एक पुरुषको मृत्यु भएपछि कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै यस भाइरसबाट नेपालमा मृत्यु हुनेको संख्या पाँचजना पुगेको छ । ती ५७...
धनुषा नाकामा एक युवकको मृत्यु भएपछि... (भिडियो)
नेपाल फ्ल्यास
जेठ १४, २०७७
धनुषा । भारतबाट आफ्नो घर धनुषातर्फ आइरहेका एक युवकको आज (बुधबार) बिहान जटही नाकामा मृत्यु भएको छ। भातरबाट ट्रकमा कोचेर सीमासम्म छाडिएका ती युवक धनुषाकै सहिद नगरपालिकाका हुन्। उनीसहित करिब २ सय नेपालीलाई भारत सरकारले एउटा ट्रकमा कोचाकोच गरेर जटही...
मंगलबार ज्यान गुमाएकी महिलामा देखिएन कोरोना
नेपाल फ्ल्यास
जेठ १४, २०७७
सप्तरी । मंगलबार ज्यान गुमाएकी सप्तरीकी महिलामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ। गत बिहीबार उपचारपछि घर फर्किएकी सप्तरीको कंचनरुप नगरपालिका ११ गोरपारकी २४ वर्षीया ममतादेबी माझीको घरमै ज्यान गएको थियो। माझीलाई ज्वरो, पखाला र दम जस्ता समस्या देखिएको थियो।...
ढलान गर्ने क्रममा चट्याङको झड्का लागेर एकको मृत्यु
नेपाल फ्ल्यास
जेठ १४, २०७७
सिन्धुली । घरको छत ढलान गर्ने क्रममा वर्षासँगै परेको चट्याङको झड्का लाग्दा सिन्धुलीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमलामाई नगरपालिका४ देउरालीका ४२ वर्षीय वासु सापकोटा रहेका छन् । कमलामाई नगरपालिका६ रातमाटास्थित घरको तेस्रो तला ढलान गर्ने क्रममा...
भारतबाट फर्किएका युवकको मृत्यु, उनीसँग आएकाहरुको स्वाब सङ्कलन
नेपाल फ्ल्यास
जेठ १४, २०७७
सुर्खेत ।भारतको गुजरातबाट वीरेन्द्रनगर आइपुगेका एक युवाको मङ्गलबार राति मृत्यु भएको छ । सुर्खेतको चिङ्गाड गाउँपालिका५ का २२ वर्षीय वीरेन्द्र रोकायाको प्रदेश अस्पताल कालागाउँ पुग्ने क्रममै बाटोमा मृत्यु भएको हो । मङ्गलबार नेपालगञ्जबाट चिङ्गाड जाने बसमा चढेका ती युवालाई असजिलो...
खोलाले बगाउँदा एकको मृत्यु
रासस
जेठ १४, २०७७
खोलाले बगाएर पोखरामा मङ्गलबार एकजनाको मृत्यु भएको छ ।पोखरा महानगरपालिका१ गाईघाट शान्तिचोकका ६५ वर्षीय मानबहादुर परियारको मृत्यु भएको जनाएको छ । घर नजिकै रहेको गाईघाट नदीमा हातखुट्टा धुन गएका बेला नदीले बगाएर परियारको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब...
बुबाको हत्या आरोपमा छोरा पक्राउ
रासस
जेठ १४, २०७७
सर्लाही । सर्लाहीको बसबरिया गाउँपालिकामा गएराति एक वृद्धको घरेलु धारिलो हतियार प्रहारबाट हत्या भएको छ । बसबरिया गाउँपालिका५ धनगढा निवासी ७५ वर्षीय रामअधिन रायको धारिलो हतियार प्रहारबाट मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए...
माटोको ढिस्कोले पुरिएर जाजरकोटमा दम्पतीको मृत्यु
रासस
जेठ १४, २०७७
जाजरकोट । स्वास्थ्यचौकीको भवन निर्माणका लागि बालुवा निकाल्ने क्रममा मङ्गलबार पुरिएर नलगाड नगरपालिका९ तात्रका ३३ वर्षीया कुमारी सिंहको घटनास्थलमै मृत्यु भएको छ । मृतक कुमारीका श्रीमान् ३५ वर्षीय एकराज सिंहलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बुधबार बिहान भेरी नगरपालिका१ को...
पश्चिमरुकुम घटनाः २० जनाविरुद्ध किटानी जाहेरी
रासस
जेठ १४, २०७७
जाजरकोट । शनिबार पश्चिमरुकुमको चौरजहारी नगरपालिका८ सोतीमा भएको घटनामा पीडित परिवारले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा २० जनाविरुद्ध किटानी जाहेरीसमेत दिएका छन् । वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, सन्तोष मल्ल, रमेश मल्ल, मोहन पुनमगरलगायत २० जनाविरुद्ध...
एक्कासी बेहोस भएर वडाध्यक्षको मृत्यु
नेपाल फ्ल्यास
जेठ १४, २०७७
काठमाडौं । एक्कासी बेहोस भएर वडाध्यक्षको मृत्यु भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा७ का वडाध्यक्ष कल्लु रानाको मृत्यु भएको हो । जानकारी अनुसार राष्ट्रिय माध्यमिक विद्यालयमा भएको क्वारेन्टाइनमा बसेको बेला एक्कासी बेहोस भएका रानाको मृत्यु भएको छ । क्वारेन्टाइनमा...
हावाहुरीले लियो ६ वर्षीय बालकसहित दुईको ज्यान
रासस
जेठ १४, २०७७
हेटौँडा । हावाहुरीका कारण मकवानपुरमा एक बालकसहित दुई जनाको मृत्यु भएको छ । मंगलबार साँझा एक्कासी आएको हावाहुरीले रुख ढल्दा राक्सीराङ५ चैनपुरका ३५ वर्षीया वीरमाया प्रजा र राक्सीराङ३ का ६ वर्षीय बालक आयुष मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले...
कोरोनाबाट ज्यान गुमाउनेको संख्या साढे तीन लाखभन्दा बढी
नेपाल फ्ल्यास
जेठ १४, २०७७
काठमाडौं । चीनबाट उत्पन्न भएर विश्वभर महामारीका रुपले फैलिएको कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या विश्वभर साढे तीन लाखभन्दा बढी पुगेको छ । पछिल्लो तथ्यांक अनुसार उक्त भाइरसबाट तीन लाख ५१ हजार ६३८ जनाको ज्यान गइसकेको छ ।यसका साथै, हालसम्म...
रुकुमपश्चिम घटना मानवताविरोधी जघन्य अपराध : आयोन
नेपाल फ्ल्यास
जेठ १३, २०७७
नेपाल युवा सञ्लाल (आयोन)ले रुकुम पश्चिममा अन्तरजातीय विहे गर्नेक्रममा स्थानीयको कुटपिटबाट तीन जनाको मृत्यु र तीन जना बेपत्ता भएको घटनालाई मानवताविरोधी जघन्य अपराधको संज्ञा दिएको छ । जाजरकोटका नवराज विश्वकर्मा र रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोती घर भएकी शुष्मा...
«
1
...
55
...
110
111
112
113
114
115
116
117
118
...
120
...
122
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय