जेठ ०५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#मृत्यु
ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
जेठ १३, २०७७
सप्तरी ।सप्तरीको खड्क नगरपालिका६ चकुवामा ट्रयाक्टर दुर्घटनामा परी आज एक जनाको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको नम्बर नभएको (कृषिबाट अनुदान प्राप्त) पावर ट्रिलरको ट्रयाक्टर आफैँ अनियन्त्रित भई पल्टिँदा सोही ट्रयाक्टरमा सवार स्थानीय ७५ वर्षीय गुदीलाल चौधरीको मृत्यु...
अनुगमनमा निस्केका प्रहरी हबल्दारको मृत्यु
रासस
जेठ १३, २०७७
इलामपाँचथर सीमावर्ती राँकेबजारमा बन्दाबन्दीको अनुगमनमा निस्केका एक प्रहरी हवल्दारको ट्रकको ठक्करबाट ज्यान गएको छ । सवारी आवागमनको अनुगमनका लागि सादा पोशाकमा खटाइएका प्रहरी हबल्दार नवीन बस्नेतको सोमबार भएको दुर्घटनामा मृत्यु भएको हो । लकडाउनको प्रभावकारी कार्यान्वयनका लागि सीमा क्षेत्रमा भइरहेको...
दुलही लिन गएका युवकको मृत्यु
रासस
जेठ १३, २०७७
जाजरकाेट ।तीन वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्ने लक्ष्यका साथ जाजरकोटको भेरी नगरपालिका४ रानागाउँका २१ वर्षीय नवराज विक र पश्चिमरुकुमको चौरजहारी नगरपालिका८ सोतीकी १७ वर्षीया मल्ल थरकी युवतीकहाँ पुगे । नवराज र उनका १९ जना साथी बाटोमा हौसिँदै गएको बताउँछन् ।...
हात्तीको आक्रमणबाट एक युवकको मृत्यु
नेपाल फ्ल्यास
जेठ १३, २०७७
काठमाडाैं ।हात्तीको आक्रमणबाट एक युवकको मृत्यु भएको छ । दक्षिणी झापाको गौरीगन्ज गाउँपालिका२ लालमाटीमा जङ्गली हात्ती लखेट्न आएका एक भारतीय युवकको हात्तीको आक्रमणमा सोमबार मृत्यु भएको हो । डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेका अनुसार सोमबार बच्चासहित आएको माउ...
कोरोनाका कारण मृत्युवरण गरेका वृद्धको सम्पर्कमा पुगेका ६ जनामा कोरोना पोजेटिभ
नेपाल फ्ल्यास
जेठ १२, २०७७
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत जेठ ४ गते कोरोना संक्रमणबाट मृत्यु भएका बाराकाकलैया ७ का ७० वर्षीय वृद्धको सम्पर्कमा पुगेका ६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सोमबार मृतकको सम्पर्कमा आएकाहरुको...
सेती नदीमा डुबेर युवकको मृत्यु
नेपाल फ्ल्यास
जेठ १२, २०७७
काठमाडौं । पौडी खेल्ने क्रममा सेती नदीमा डुबेर सोमबार एक युवकको मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिकामा४ गाछेपानीका रामबहादुर मगरको घरमा डेरा गरी बस्ने २५/२६ वर्षका पप्पु नाम गरेका व्यक्तिको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । नाम, थर...
तामाकोशीमा बगेर दुई बेपत्ता
नेपाल फ्ल्यास
जेठ १२, २०७७
तामाकोशी नदीमा माछा मार्न र पौडी खेल्न गएका दुई युवा नदीले बगाउँदा बेपत्ता भएका छन् । दोलखाको मेलुङ गाउँपालिका१ पवटी निवासी ३६ वर्षीय दीपक भुजेल आइतबार चैतेघाटस्थित तामाकोशी नदीमा माछा मार्न गएको र माछा मार्ने क्रममा उनलाई खोलाले बगाएको प्रहरीले...
ड्यूटीमा रहेका प्रहरी हवल्दारको मृत्यु
नेपाल फ्ल्यास
जेठ १२, २०७७
इलामपाँचथर सीमावर्ती राँके बजारमा ट्रक र मोटरसाइकल एकापसमा ठोकिँदा ड्यूटीमा रहेका एक प्रहरी हवल्दारको ज्यान गएको छ । सवारी आवागमनको अनुगमनका लागि सादा पोशाकमा खटाइएका प्रहरी हवल्दार नवीन बस्नेतको दुर्घटनामा मृत्यु भएको हो । लकडाउनको प्रभावकारी कार्यान्वयनका लागि सीमा क्षेत्रमा...
लागुऔषध कारोबारीसँग प्रहरीको भीडन्त, एकको मृत्यु
रासस
जेठ १२, २०७७
जलेश्वर । महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका ७ सहसौलामा गए राति लागुऔषध कारोबारीसँग प्रहरीको भीडन्त हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामगोपालपुर ७ निवासी सुरेन्द्र यादवका छोरा १६ वर्षीय राजन रहेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए । प्रहरी...
भरुवा बन्दुक पड्किएर बालकको घटनास्थलमै मृत्यु
नेपाल फ्ल्यास
जेठ १२, २०७७
मेलम्ची । सिन्धुपाल्चोक जुगल गाउँपालिका२ किप्चेका आठ वर्षीय बालक आयुष स्याङ्बो तामाङको भरुवा बन्दुक पड्किँदा ज्यान गएको छ । आइतबार दिउँसो सोही ठाउँका अर्का १२ वर्षका बालकले आफ्नै घरमा लोड गरिराखेको भरुवा बन्दुक झिकी घरको पिँढीमा सँगै खेल्ने क्रममा अचानक...
हावाहुरीले एकको मृत्यु चार घाइते
नेपाल फ्ल्यास
जेठ ११, २०७७
चितवन ।भरतपुर१ देवघाटमा आज साँझ चलेको हावाहुरीले एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा बुटवल घर भई भरतपुर महानगरपालिका मिलनचोक बस्ने २९ वर्षीय रामबहादुर विश्वकर्मा छन् । उनको उपचारका...
कोरोना भाइरसका कारण विश्वभर एक सय १७ नेपालीको निधन
रासस
जेठ ११, २०७७
काठमाडाैं ।महामारीका रुपमा फैलिएको कोभिड१९ संक्रमणका कारण शनिबार साँझसम्म विश्वभर एक सय १७ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पछिल्लो साता २१ नेपालीले कोरोनाका कारण ज्यान गुमाएको बताएको छ । एनआरएनले संयुक्त अरब इमिरेट्समा नौ, साउदी अरबमा...
भारतबाट फर्कने क्रममा अर्घाखाँचीका युवकको मृत्यु
नेपाल फ्ल्यास
जेठ ११, २०७७
कपिलवस्तु ।रोजगारीको लागि भारतको गुजरात पुगेका अर्घाखाँचीका एक युवाको नेपाल आउने क्रममा मृत्यु भएको छ । भारतको गुजरातबाट नेपाल फर्किदै गरेका उनको बाटैमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले बताएको छ । नेपाल फर्किदै गरेका दुई वटा बस मध्येमा रहेका...
आफैँलाई गोली हानेर प्रहरीका असईले गरे आत्महत्या
नेपाल फ्ल्यास
जेठ ११, २०७७
काठमाडौं । आफैँलाई गोली हानेर प्रहरीका असईलेआत्महत्या गरेका छन् । राजधानीको महानगरीय प्रहरी वृत्त स्वयम्भूमा कार्यरत एक प्रहरी सहायक निरीक्षक असईले आफूले आफैँलाई टाउकोमा गोली हानेर आत्महत्या गरेको बताइएको छ । आज बिहान डिउटी सकेर फर्केपछि कोठाको ढोका थुनेर असई...
बिहानै टोखामा मोटरसाइकल दुर्घटना, दुईको मृत्यु
नेपाल फ्ल्यास
जेठ ११, २०७७
काठमाडौं । आज बिहानै राजधानीस्थित काठमाडौंको टोखामा मोटरसाइकल दुर्घटना भएको छ । टोखा नगरपालिका२, पञ्चेटारमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । आइतबार बिहान साढे ५ बजे भएको दुर्घटनामा दुवै मोटरसाइकलका...
जातीय विभेदः गाउँलेले कुटेर एकलाई मारे, ६ जना बेपत्ता
नेपाल फ्ल्यास
जेठ ११, २०७७
जाजरकोट । गएराति रुकुमपश्चिम चौरजहारी नगरपालिका८ सोतीस्थित गाउँलेहरुको कुटाइबाट जाजरकोट भेरी नगरपालिका४ रानागाउँका नवराज विकको मृत्यु भएको छ । नवराजसँग गएका ६ जना युवा अझै बेपत्ता रहेको जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए । १२ जना युवालाई चौरजहारीस्थित...
हेलिकप्टरबाट उद्धार गरिएकी सुत्केरीको मृत्यु
नेपाल फ्ल्यास
जेठ १०, २०७७
खाँदबारी । थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गरिएकी खाँदबारी नगरपालिका६ की गङ्गा कार्कीको मृत्यु भएको छ । उपचारका क्रममा काठमाडौस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल थापाथलीमा शुक्रबार राति उन मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक मीमबहादुर...
विश्वभर कोरोनाबाट तीन लाख ३९ हजारले गुमाए ज्यान
नेपाल फ्ल्यास
जेठ १०, २०७७
काठमाडौं। विश्वभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या तीन लाख ३९ हजार ४१८ सय जना पुगेको छ । शनिबार बिहानसम्म कोरोनाबाट विश्वभरमा ३ लाख ३९ हजार ४१८ जनाको मृत्यु भएको तथ्यांक छ । सबैभन्दा धेरै अमेरिकामा ९७ हजार ६४० जनाको...
गुल्मी मदानेका कोरोना संक्रमितको शव उठाइयो
नेपाल फ्ल्यास
जेठ ०९, २०७७
काठमाडौं । उपचारका क्रममा मृत्यु भएका गुल्मी मदानेका कोरोना संक्रमितको उठाइएको छ । रुपन्देहीको क्रिसन अस्पतालमा बिहीबार बिहान सात बजे मृत घोषणा गरिएका सो शव शुक्रबार नेपाली सेनाको टोलीले उठाएको हो । अस्पतालको दुई तलामाथि रहेको आईसीयूकक्षमा पुगेर नेपाली सेनाको...
पैसा बाँड्दा श्रीलङ्कामा तीनजनाको मृत्यु
एजेन्सी
जेठ ०९, २०७७
एजेन्सी । श्रीलङ्काको राजधानी कोलम्बोमा पैसा बाँड्ने क्रममा भएको भागदौडमा तीनजनाको मृत्यु भएको छ जबकी आठ जना घाइते भएका छन् । एक व्यापारीले आफ्नो गोदाममा कोरोना भाइरस महामारीका कारण समस्याको सामना गरिरहेकाहरुलाई पैसा बाँडिरहेका थिए । त्यतिबेला त्यहाँ सयौँ व्यक्ति...
«
1
...
56
...
111
112
113
114
115
116
117
118
119
...
120
...
122
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय