जेठ ०५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#मृत्यु
कोरोनाबाट नेदरल्यान्डमा एक नेपाली महिलाको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ०८, २०७७
काठमाडौं । कोरोना भाइरसको कोरोना संक्रमणबाट नेदरल्यान्डमाएक नेपाली महिलाको मृत्यु भएको छ । म्याग्दीको मालिका गाउँपालिका६ रातढुंगा घर भएकी ती महिला नेदरल्यान्डमाबस्दै आएकी थिइन् । लक्ष्मी भट्टचन नाम गरेकी उनी ४० वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको बताइएको छ । म्याग्दीकी...
भारतमा कोरानाबाट ज्यान गुमाउनेको संख्या पाँच सय नाघ्यो
नेपाल फ्ल्यास
बैशाख ०७, २०७७
काठमाडाैं । भारतमा कोरोना भाइरसबाट पाँच सय भन्दा बढीले ज्यान गुमाएका छन् । भारतमा पछिल्लो २४ घन्टामा कोरोना भाइरसका कारण २७ जनाले ज्यान गुमाएका छन् ।तर, यो अघिल्लो दिनको तुलनामा कम हो । भारतको स्वास्थ्य मन्त्रालयले भारतमा हालसम्म पाँच सय...
पौडी खेल्न गएका दुई बालबालिका डुबेर बेपत्ता
रासस
बैशाख ०७, २०७७
तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिका२ हमरजुङको तेलियाखोलाको आहालमा पौडी खेल्ने क्रममा दुई बालक शनिबार अपराह्न डुबेर बेपत्ता भएका छन् । घरबाट एक घण्टा टाढाको दूरीमा रहेको तेलिया खोलाको गहिरो आहालमा पौडी खेल्न गएका ६ बालबालिकामध्ये १२ वर्षीया एलिना विश्वकर्मा र...
कोरोनाबाट भारतीय एक प्रहरी एसिपीको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ०७, २०७७
एजेन्सी । विश्वभर फैलिएको कोरोना भाइरसका कारण भारतीय एक उच्च प्रहरी अधिकारीको मृत्यु भएको छ । भारतस्थित पञ्जाब शहरमा कोरोनाका कारण उपचारको क्रममा लुधियानाका एसिपी अनिल कोहलीको मृत्यु भएको जनाइएको छ । उनको अवस्था गम्भीर भएपछि प्लाज्मा थेरापी दिने तयारी...
काभ्रेमा २४ वर्षीया युवतीको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
काभ्रे । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका४ फुलडाँडामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । घर पोत्नका लागि माटो खन्ने क्रममा शुक्रबार ढिस्कोले पुरिएर स्थानीयवासी धनबहादुर गोलेका छोरी २४ वर्षीया अरिना गोलेको मृत्यु भएको हो...
डोटीमा एक मजदुरको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
डोटीको बडिकेदार गाउँपालिका१ बिपीनगरमा रहेको सालमुनि जलविद्युत् आयोजनामा काम गर्ने एक मजदुरको मृत्यु भएको छ । शुक्रबार भर्याङबाट लडेर उनको मृत्यु भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार मृत्यु हुनेमा कालिकोट...
श्रीमतीले चिर्पटले हानेर मारिन् श्रमिानलाई
रासस
बैशाख ०६, २०७७
प्युठान । प्युठानको मर्कावाङमा पत्नीले चिर्पटले पतिको टाउकामा प्रहार गरी हत्या गरेकी छन् । माण्डवी गाउँपालिका२, मर्कावाङमा ४० वर्षीय गुमानसिंह अधिकारीको ३५ वर्षीया पत्नी निशाले हत्या गरेको अभियोग लगाइएको छ । श्रीमतीको प्रहारबाट गम्भीर घाइते अधिकारीको शुक्रबार राति उपचारका क्रममा...
अमेरिकामा गुमाए ३५ हजारभन्दा बढीले ज्यान
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
एजेन्सी । अमेरिकामा गुमाए एकै दिन ३५ हजारभन्दा बढीले ज्यान कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् । चार दिनयता अमेरिकामा लगातार दुईहजारभन्दा बढीले कोरोनाका कारण ज्यान गुमाएका छन् । रोयटर्सको पछिल्लो आकँडा अनुसार अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३५ हजार...
छोरी छट्पटाएको आमाले देखिन्, सल काटेर बचाउन खोज्दा...
नेपाल फ्ल्यास
बैशाख ०५, २०७७
बर्दिवास । महोत्तरीको बर्दिवासमा एक किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन् । बर्दिवास नगरपालिका ९ की १६ वर्षीया प्रियंका कुमारी महतो आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । बिहिवार राति आफ्नै घरको कोठाको धुरीमा झुण्डिएको...
बेलायतमा थप एक भूपू गोरखा सैनिकको मृत्यु
रासस
बैशाख ०५, २०७७
लण्डन । कोरोना भाइरसबाट बेलायतमा थप एक पूर्व गोरखा सैनिकको मृत्यु भएको छ । लण्डनको न्यू माल्डेनमा बस्दै आएका ७५ वर्षीय धनवीर थापामगरको उपचारका क्रममा मृत्यु भएको हो । स्वासप्रश्वासमा कठिनाइ देखिएपछि उनलाई गत मङ्गलबार किङस्टन अस्पतालमा भर्ना गरिएको थियो...
चितवनमा एक कैदीको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ०४, २०७७
चितवन । कारागार कार्यालय चितवनमा एक कैदीको मृत्यु भएको छ । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं १४ का प्रितमबहादुर कुर्मीको मृत्यु भएको हो । लागुऔषध मुद्दामा विसं २०७३ मा जिल्ला अदालत बाँकेले छ वर्ष कैद...
कोरोनाबाट अमेरिकामा एक नेपालीको कोठामै मृत्यु
नेपाल फ्ल्यास
बैशाख ०४, २०७७
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा एक नेपालीको अफ्नो कोठामै मृत्यु भएको छ । अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ४४ वर्षीय पवनकुमार मल्ल नाम गरेका नेपालीको कोरोनाबाट मृत्यु भएको बताइएको छ । ३ हप्ता अघिदेखि बिरामी भएका नेपालीको न्यूयोर्क उडसाइडस्थित आफ्नै...
कोरोनाबाट बेलायतमा थप एक नेपालीको ज्यान गयो
नेपाल फ्ल्यास
बैशाख ०४, २०७७
एजेन्सी । विश्वभर महामारीको रूप लिएको कोरोना भाइरसबाट बेलायतमा थप एक जना नेपालीले ज्यान गुमाएका छन् । साउथ इष्ट लण्डनमा बस्दै आएका ५८ वर्षीय लक्ष्मण श्रेष्ठको बुधवार बिहान कोरोनाबाट ज्यान गएको जनाइएको छ । रुघाखोकी र पखाला लगायतका लक्षणहरु देखिएपछि...
नाइजेरियामा जातीय हिंसामा २५ जनाको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ०३, २०७७
अफ्रिकी मुलुक नाइजेरियाको उत्तरपूर्वी प्रान्त ताराबामा भड्किएको जातीय हिंसामा परेर कम्तीमा २५ जनाको मृत्यु हुनुका साथै अरु धेरै जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गत सोमबार स्थानीय शोमो र जोली जातीय समूहका व्यक्तिहरूबीच भएको भिडन्तमा झण्डै...
चट्याङ लागेर दुईको मृत्यु
रासस
बैशाख ०३, २०७७
दार्चुला । दार्चुलामा चट्याङ लागेर एक बालिकाकोे मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका६ तिखाधारका सात वर्षीया लक्ष्मी खातीको मङ्गलबार राति मृत्यु भएको हो । घरभित्रै बसेको अवस्थामा चट्याङ लागेर बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद...
राप्तीमा हामफालेर एकको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ०३, २०७७
चितवन । राप्ती नदीमा हामफालेर एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय दिव्यनगरका अनुसार मृत्यु हुनेमा नवलपुर देवचुली नगरपालिका वडा नं १३ घर भई भरतपुर महानगरपालिका वडा नं २५ मा डेरा गरी बस्ने ३० वर्षीय धनीसिंह नेपाली रहेका...
राप्तीमा हामफालेर एकको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ०३, २०७७
चितवन । राप्ती नदीमा हामफालेर एक जनाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय दिव्यनगरका अनुसार मृत्यु हुनेमा नवलपुर देवचुली नगरपालिका वडा नं १३ घर भई भरतपुर महानगरपालिका वडा नं २५ मा डेरा गरी बस्ने ३० वर्षीय धनीसिंह नेपाली रहेका...
नहरमा डुवेर बालकको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ०२, २०७७
सुनसरी । सुनसरीको दुहवी नगरपालिका७ स्थित नहरमा डुबेर ८ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङग रङगेली नगरपालिका २ घर भई दुहवी ७ मा रहेको एवीआइ इँट्टाभट्टामा काम गर्ने सुरज ऋषिदेवको ८ वर्षीय छोरा करण ऋषिदेव रहेको जिल्ला...
काठमडौंमा २६ वर्षीया युवतीको शव फेला
नेपाल फ्ल्यास
बैशाख ०२, २०७७
काठमाडौं । काठमाडौं उपत्यकाको विभिन्न स्थानमा दुई जना महिलाको शव फेला परेको छ । काठमाडौं, कागेश्वरी मनहरा नगरपालिका८ थिकल चोक बस्दै आएकी २६ वर्षीया अस्मिता तोलाङगी मंगलबार बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार, सिन्धुली...
श्रीमानको कुटाइबाट दिलमायाको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ०२, २०७७
बाँकेको वैजनाथ गाउँपालिका २ नौबस्तामा पतिको कुटाइबाट एक महिलाको मृत्यु भएको छ । नौबस्तास्थित पहाडीपुर निवासी बलसिंह मगरले आइतबार घरायसी विवादमा कुटपिट गर्दा गम्भीर घाइते भएकी पत्नी दिलमायाको आज मृत्यु भएको हो । घाइते दिलमायालाई घटनाको तीन दिनपछि आज बिहान...
«
1
...
57
...
114
115
116
117
118
119
120
121
122
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय