बैशाख २७, २०८१, बिहीबार
               

कोरोनाबाट नेदरल्यान्डमा एक नेपाली महिलाको मृत्यु

नेपाल फ्ल्यास
बैशाख ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरसको कोरोना संक्रमणबाट नेदरल्यान्डमा एक नेपाली महिलाको मृत्यु भएको छ । म्याग्दीको मालिका गाउँपालिका–६ रातढुंगा घर भएकी ती महिला  नेदरल्यान्डमा बस्दै आएकी थिइन् ।

लक्ष्मी भट्टचन नाम गरेकी उनी ४० वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको बताइएको छ ।  म्याग्दीकी ती महिला एक महिना अघिदेखि होम क्वारेन्टाइनुमै बस्दै आएको बताइएको छ ।  मृतक महिलाका श्रीमान, एक छोरा र एक छोरी छन् । 
 


कस्तो लाग्यो ?

यो पनि