जेठ ०५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#मृत्यु
भारतमा कोरोनाबाट १ लाख २१ हजारभन्दा बढीको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या शुक्रबारसम्ममा ८० लाख ८८ हजार नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४८ हजार ६४८ जना नयाँ संक्रमित थपिएका छन् भने ५६३ जनाको मृत्यु भएको छ । मन्त्रालयकाअनुसार कोभिड१९ बाट संक्रमितमध्ये करिब ७३...
कास्की र स्याङ्जाका थप एक/एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
पोखरा ।स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड १९ उपचार केन्द्रमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोनाका कारण शुक्ररबारस्याङ्जावालिङ नगरपालिका५ का ७० वर्षीय वृद्धको मृत्यु भएको हो। कात्तिक ९ मा कोरोना संक्रमण पुष्टि भएका वृद्धको आइसियूकक्षमा उपचार...
कोरोना संक्रमित पत्रकार चौलागाईंको निधन
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
काठमाडौं । कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौंको ओम अस्पतालमा उपचाररत काभ्रेका पत्रकार विष्णुप्रसाद चौलागाईंको निधन भएको छ । काभ्रे पोस्टका प्रधान सम्पादक चौलागाईंको ५१ वर्षको उमेरमा शुक्रबार बिहान ४ बजे निधन भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार...
कोरोनाका कारण चितवनमा थप दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
चितवन ।कोरोनाका कारणचितवनमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।शुक्रबारचितवन मेडिकल कलेजमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा एक चितवन र अर्का रुपन्देहीका पुरुष छन् । जसमा चितवनको रत्ननगरपालिका -९ का ८८ वर्षीय पुरुषको मृत्यु...
रुपन्देहीमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
रुपन्देही । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । उपचारका क्रममाबुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्तालमा बुटवल उपमहानगरपालिका८का ५५ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको हो । उनलाई सो अस्पताल भर्ना भएकै दिन सघन उपचारकक्षमा भेन्टिलेटरको सहायतामा...
छुट्टाछुट्टै स्थानमा २ जनाकाे शव फेला
नेपाल फ्ल्यास
कात्तिक १३, २०७७
काठमाडौंको चन्द्रागिरि र ललितपुरको गोदावरीमा आज दुई जना मृतावस्थामाफेला परेका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार चन्द्रागिरि नगरपालिका १५ ढुङ्गेअड्डा खड्कुले खोला पुलमुनी ओखलढुङ्गा सिस्नेरी गाउँपालिका २ का ३६ वर्षीय माईला भन्ने गणेश नेपाली मृत फेला परेका छन्...
भियतनाममा पहिरो जाँदा १६ जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १३, २०७७
मध्य भियतनामको क्वाङनाम प्रान्तमा बिहीबार पहिरो जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको भियतनामको राज्य सञ्चालित समाचार संस्थाले समाचारमा जनाएको छ । नाम ट्रा जिल्लाको ट्रा भ्यान र ट्रा लेङ गाउँमा पहिरो जाँदा उनीहरूको मृत्यु भएको हो । पहिरोमा परी दर्जनौँ...
भालेको आक्रमणबाट प्रहरीको मृत्यु
एजेन्सी
कात्तिक १३, २०७७
फिलिपिन्स।एउटा लडाकु भालेले आक्रमण गर्दा फिलिपिन्समा एकजना प्रहरीको ज्यानै गएको छ । अवैध रूपमा भाले जुधाइहेको ठाँउमा छापा मार्न पुगेका प्रहरीमाथि नै लडाकु भाले जाइलागेको थियो । उत्तरी फिलिपिन्सको समार प्रान्तस्थित मदुग्याङ्ग गाउँमा अवैध रुपमा भाले जुधाइरहेका बेला छापा मार्न...
कोरोना संक्रमित महिलाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १३, २०७७
धनगढी । कैलालीमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका २ की ५७ वर्षीया महिलाको उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो । कात्तिक १० गते निमोनिया भएपछि अस्पताल आएकी महिलामा १२ गते कोरोना संक्रमण पुष्टि...
थप एक सङ्क्रमित महिलाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १३, २०७७
गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित थप एक महिलाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिहीबार जारी गरेको विज्ञप्तिमा कास्कीको पोखरा महानगरपालिका१३ की ३६ वर्षीया महिलाको मृत्यु भएको जानकारी दिइएको छ। मृतक महिलाको बुधवार राति ११ बजे मृत्यु भएको हो...
विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड ४३ लाख पुग्यो
नेपाल फ्ल्यास
कात्तिक १३, २०७७
विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड ४३ लाख पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या ४ करोड ४३ लाख ८६ हजार ६२१ पुगेको हो । हालसम्म कोरोनो संक्रमणबाट ११ लाख ७२ हजार ८६ जनाको मृत्यु भइसकेको छ...
ट्रककाे ठक्करबाट पैदल यात्रीको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १२, २०७७
कैलालीमा ट्रकले ठक्कर दिँदा एक पैदल यात्रीको आज मृत्यु भएको छ । धनगढीमा निर्माणाधिन सडककाे चटकपुरमा दुर्घटना हुँदा एक बृद्धकाे मृत्यु भएकाे हाे । धनगढीमा निर्माणाधीन मोहना अत्तरिया छ लेन सडक अन्तर्गतचटकपुरमा ना. ३ ख ५५८५ नम्बरको ट्रकको ठक्करबाट धनगढी...
भारतमा एक लाख २० हजारभन्दा बढीकाे मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १२, २०७७
भारतमा विगत २४ घण्टामा कोरोना भाइरसबाट थप ४३ हजार ८९३ जना नयाँ संक्रमित भेटिएका छन् । यो सहित भारतमा कूल संक्रमितको संख्या ७९ लाख ९० हजार पुगेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हाल ६ लाख...
प्रदेश १ मा थपिए ५५६ संक्रमित
नेपाल फ्ल्यास
कात्तिक १२, २०७७
मोरङ । प्रदेश १ मा आज ५५६ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश १ मा आज १ हजार २६१ जनाको पिसिआर परीक्षण गर्दा यतिका संक्रमित थप भएका हुन् । मोरंगमा २४२, सुनसरीमा १९९, झापामा ७७, उदयपुरमा ६, धनकुटामा ५,...
पछिल्लो २४ घन्टामा कोरोनाका कारण थप ११ जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १२, २०७७
काठमाडौं । पछिल्लो २४ घन्टामा कोरोनाका कारणथप ११ जनाको मृत्यु भएको छ । बुधबार उल्लेखितको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ८८७ पुगेको छ । सो जानकारी स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौत्तमले जानकारी दिएका हुन् । पछिल्लो २४...
रुपन्देहीमा थप एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १२, २०७७
रुपन्देही ।रुपन्देहीमा बुधबार थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका३ खजहानाका ५२ वर्षका पुरुषको भीम अस्पताल भैरहवामा उपचारका क्रममा उनको मृत्यु भएको हो । उनमा कात्तिक ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।उनकोसोही दिनबाटअस्पतालको आईसियूमा...
कोभिड-१९का कारण झापाकी ७९ वर्षीया महिलाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १२, २०७७
झापा ।झापाको मेचीनगर नगरपालिका ६ काँकडभिट्टाकी ७९ वर्षीया महिलाको कोभिड १९का कारण मृत्यु भएको छ ।बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचारकै क्रममा उनको बुधबार मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि उनीबिर्तासिटी हस्पिटलमा भर्ना भएकी थिइन् । वडाध्यक्ष ललित तामाङका अनुसार निमोनिया...
कोरोनाबाट रुपन्देही र पाल्पाका थप एक/एक जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १२, २०७७
काठमाडौं ।रुपन्देही र पाल्पाका थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका-१४ की ७१ वर्षीया महिलाको बुधबार र पाल्पाको तानसेन नगरपालिका-२ का ६० वर्षीय पुरुषको मंगलबार भएको हो । असोज ६ मा कोरोना संक्रमण पुष्टि भएकी७१ वर्षीया...
अरिङ्गालकाे टोकाईबाट दुई बालिकाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १२, २०७७
डोटी । डोटीमा अरिङ्गालकाे टोकाईबाट एकैघरका २ बालिकाकाे मृत्यु भएकाे छ ।सायल गाउँपालिका-१ मा अरिङ्गालको टोकाईबाट दुई बालिकाको बुधबार मृत्यु भएको हाे । स्थानीय भीम रोकायाकी सात वर्षीया छोरी मनिसा रोकाया र उनकी तीन वर्षीया बहिनी सृजना रोकायालाई अरिङ्गालको टोकाइबाट...
मदन पुरस्कार विजेता रेवतीरमण खनालको निधन
नेपाल फ्ल्यास
कात्तिक १२, २०७७
काठमाडौं । मदन पुरस्कारसमेत प्राप्ततत्कालीन राजप्रासाद सेवाका पूर्वप्रमुखसचिव रेवतीरमण खनालको निधन भएको छ । ८८ वर्षको उमेरमा मंगलबारकाठमाडौँ महानगरपालिका१३ कालीमाटीस्थित निवासमा निधन भएको हो । कानुन क्षेत्रका ज्ञाता एवं साहित्यकार खनाल मधुमेह र दमकाबिरामी थिए । उनको निधन उपचारका क्रममा...
«
1
...
27
...
53
54
55
56
57
58
59
60
61
...
91
...
122
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय