जेठ ०५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#मृत्यु
तालिबानको आक्रमणमा छ प्रहरी र चार सैनिकको मृत्यु
नेपाल फ्ल्यास
असोज २२, २०७७
एजेन्सी । अफगास्तिानको सार ए साफा जिल्लाको एक प्रहरी चौकीमा यहाँका तालिबानी लडाकूहरुले गरेका कारबाहीमा परी कम्तीमा पनि छ जना प्रहरी र चार अफगान सेनाको ज्यान गएको छ । अफगानिस्तानका विभिन्न स्थानमा गरेका आक्रमणमा परी ती सुरक्षाकर्मीहरु मारिएका यहाँको टोलो...
सुदूरपश्चिममा थप ११९ जना कोराना संक्रमित
नेपाल फ्ल्यास
असोज २१, २०७७
सुदूरपश्चिम प्रदेशमा आज ११९ जना कोभिड-१९ का संक्रमित थपिएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार आज कैलाली, कञ्चनपुर, बझाङ, दार्चुला र डोटी जिल्लामा नयाँ संक्रमित थपिएका हुन् । आज थपिएका समेत प्रदेशमा हालसम्म कूल ७हजार ७८० जना संक्रमित पुगेका...
ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु
नेपाल फ्ल्यास
असोज २१, २०७७
कपिल्बस्तु । शिवराज नगरपालिका-४ मा आज ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । साँझ ६ बजे ट्रयाक्टर अनियन्त्तित भई दुर्घटना हुँदा महाराजगञ्ज नगरपालिका वडा नं २ पडरियाका करीब २८ वर्षीय चालक सर्फुदिन मुसलमान (चिन्नु) को मृत्यु भएको प्रहरीले जनाएको...
कोरोना सङ्क्रमित महिलाको निधन
नेपाल फ्ल्यास
असोज २१, २०७७
नेपालगञ्जमा आज एक कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । यहाँको भेरी अस्पतालमा उपचारका क्रममा दाङको घोराही उपमहानगरपालिका-१५ की ३५ वर्षीया महिलाको आज दिउँसो ३ बजे मृत्यु भएको स्रोतव्यक्ति नरेश श्रेष्ठले जानकारी दिए। उनका अनुसार, महिलाको दुबैतिरको फोक्सोमा कडा निमोनिया...
कोरोनाका कारण दाङमा थप एक जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज २१, २०७७
दाङ । कोरोनाका कारण दाङमा थप एक जनाको मृत्यु भएको छ । दाङघोराही उपमहानगरपालिका-१५ की ३५ वर्षीया महिलाको उपचारकाक्रममा भेरी अस्पताल नेपालगञ्जमा बुधबार दिउँसो मृत्यु भएको हो । उनमा यही असोज १८ गते नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा कोरोना...
जिप दुर्घटना हुँदा वडाध्यक्षसहित पाँच जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज २१, २०७७
काठमाडौं ।जिल्लाको जुनिचाँदे गाउँपालिका-१ ओलभीरमा भे. १ज९३५ नम्बरको जिप दुर्घटना भएको छ।दुर्घटनामा परीवडाध्यक्षसहित पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमासो गाउँपालिकाका- ११ का वडाध्यक्ष अमरबहादुर शाही , कृति शाही, ख्यामबहादुर शाही , वडा नम्बर ५ की मालिका बस्नेत, कृष्णबहादुर...
थप १५ संक्रमितको मृत्यु, कति पुग्यो मृतकको संख्या ?
नेपाल फ्ल्यास
असोज २१, २०७७
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ७८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या ५ सय ६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुनेहरुमा प्रदेश...
बालाजुकी कोरोना संक्रमित महिलाको मृत्यु
नेपाल फ्ल्यास
असोज २१, २०७७
ललितपुरमा कोरोना संक्रमित एकजना महिलाको मृत्यु भएको छ । काठमाडौं बालाजुकी ६९ वर्षीया महिलाको बुधबार बिहान किस्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ती महिलामा कोरोना संक्रमण पुष्टि भएपछि असोज १७ गते अस्पताल भर्ना गरिएको थियो । श्वासप्रश्वासमा समस्या...
थप चार जना कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
असोज २१, २०७७
बुटवल । रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । पश्चिम नवलपरासीको सुनवल नगरपालिका-५ का ७६ वर्षीय पुरुष र बुटवल उपमहानगरपालिका-९ की ५५ वर्षीया महिलाको मृत्यु भएको हो । लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी...
दुर्घटनामा ३ जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज २०, २०७७
धादिङ भएको छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । नेत्रावती डब्जोङ गाउँपालिका-५ स्थित बेतिनीमा स्वराज ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । मृत्यु हुनेमा ट्रक चालक गङ्गाजमुना गाउँपालिका ४ का ४०...
काठमाडौं उपत्यकाका पाँचसहित ९ संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
असोज २०, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले देशभरमा थप ९ जना संक्रमितको मृत्यु भएको जानकारी दिएको हो । मृत्यु हुनेमा चार जना महिला र पाँच जना पुरुष...
विराटनगरमा दुई जना कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
असोज २०, २०७७
विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङ कानेपोखरी गाउँपालिका६ का ५० वर्षीय पुरुष र सुन्दरहरैचा नगरपालिका४ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । कानेपोखरीका ५० वर्षीय पुरुषको आज (मंगलबार) बिहान...
कोरोना संक्रमित धरानका एक पुरुषको निधन
नेपाल फ्ल्यास
असोज २०, २०७७
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड१९ अस्पतालमा थप एक पुरुषको कोरोना सङ्क्रणबाट आज विहान मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका३ का ६४ वर्षीय पुरुष रहेका प्रतिष्ठानका प्रवक्ता डा.आशिस श्रेष्ठले जानकारी दिए । मधुमेह तथा क्षयरोगबाट पीडित ती...
कोरोनाबाट कावासोतीका ७७ वर्षीय वृद्धको मृत्यु
नेपाल फ्ल्यास
असोज २०, २०७७
भरतपुर । चितवन मेडिकल कलेजमा उपचाररत एक वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कावासोती नगरपालिका ५ का ७७ वर्षीय वृद्धको आज विहान मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । निमोनिया र श्वासप्रश्वासबाट समस्या भइ ती वृद्ध...
तेह्रथुमका ३१ वर्षीय कोरोना संक्रमित युवकको मृत्यु
नेपाल फ्ल्यास
असोज १९, २०७७
काठमाडौं । तेह्रथुमम्याङलुङ नगरपालिका-१ का ३१ वर्षीय कोरोना संक्रमितयुवकको मृत्यु भएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा सोमबारउनको मृत्यु भएको हो । मिर्गौलापीडित उनमाआइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । तर, उनलाईसोमबार मात्रै कोभिड अस्पतालमा...
नेपालमा एकैदिन मृत्यु हुनेको संख्या अहिलेसम्मकै धेरै
नेपाल फ्ल्यास
असोज १९, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । दैनिक मृत्युमा यो संख्या (नेपालमा) अहिलेसम्मकै धेरै हो । काठमाडौंमा मात्रै आज (सोमबार) ९ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको...
अस्पतालको दुई तलामथिबाट हाम फाल्दा एक बिरामीको मृत्यु
नेपाल फ्ल्यास
असोज १९, २०७७
विराटनगर । विराटनगरको विराट अस्पतालको दुई तलामथिबाट हाम फाल्दा एक बिरामीको मृत्यु भएको छ । विराटनगरको विराटनर्सिङ होम (विराटनगर अस्पताल)बाट हामफाल्दामोरङमिक्लाजुङ गाउँपालिका-३ का ५३ वर्षीय अमृत गजमेरको मृत्यु भएको हो । आइसियुमा उपचाररत उनी फोक्सोका गम्भीर बिरामी थिए ।जिल्ला प्रहरी...
बिपी कोइराला प्रतिष्ठानमा एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
असोज १९, २०७७
धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानधरानमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरीको धरान१५ घर भएका ५५ वर्षीय पुरुषको सोमबारउपचारका क्रममा मृत्यु भएको हो।प्रतिष्ठानका सहप्रवक्ता आशिष श्रेष्ठका अनुसारअसोज १६ गते प्रतिष्ठानमा स्वाब परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको...
गाडीमै सामूहिक बलात्कार
नेपाल फ्ल्यास
असोज १८, २०७७
पानीमा लठ्याउने औषधि खान दिएर भक्तपुरमा एक १७ वर्षीय किशोरीलाई बसभित्रै सामूहिक बलात्कार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सामूहिक बलात्कार अभियोगमा प्रहरीले सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-१० घर भएका २२ वर्षीय निरकुमार खड्का र जुगल गाउँपालिका४ पाङताङ घर...
जापानमा थपिए ३९७ कोरोना सङ्क्रमित
नेपाल फ्ल्यास
असोज १८, २०७७
जापानमा आइतबार थप ३९७ व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै अहिलेसम्म यहाँ कोभिड१९ बाट सङ्क्रमित हुनेको सङ्ख्या ८५ हजार ८४७ पुगेको जापानको स्थानीय अधिकारी तथा स्वास्थ्य मन्त्रालयद्वारा उपलब्ध तथ्याङ्कमा उल्लेख गरिएको छ । यो तथ्याङ्कमा सन् २०२० को सुरुमा डायमण्ड प्रिन्सेस...
«
1
...
31
...
62
63
64
65
66
67
68
69
70
...
96
...
122
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय