जेठ ०५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#मृत्यु
पछिल्लो ६ महिनामा प्राकृतिक विपदका कारण ३९८ जनाले ज्यान गुमाए
नेपाल फ्ल्यास
असोज १३, २०७७
काठमाडौं । पछिल्लो ६ महिनाको अवधिमा प्राकृतिक विपदमा परी ३९८ जनाले ज्यान गुमाएका छन् । अवरिल वर्षाका कारण आएकोबाढीपहिरोलगायत विपदका कारण ६ महिनामा यति धेरैले ज्यान गुमाएका हुन् ।सिन्धुपाल्चोक, बागलुङ, दैलेखलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको छ । राष्ट्रिय विपद्...
कोरोना सङ्क्रमणबाट मोरङकी एक महिलाको मृत्यु
नेपाल फ्ल्यास
असोज १३, २०७७
मोरङ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबारएक कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसारमोरङ, सुनवर्षी नगरपालिका७ की ६८ वर्षीया महिलाको मृत्यु भएको हो । उनीअसोज १० गते बिहान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएकी थिइन् ।ज्वरो,...
बाँकेमा कोरोनाका कारण थप दुईको मृत्यु
नेपाल फ्ल्यास
असोज १३, २०७७
बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण आज बिहान दुई जनाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका वडा ७ रानीतलाउ निवासी ४१ वर्षीय र कोहलपुर नगरपालिका वडा १० निवासी ५३ वर्षीय पुरुषको उपचारका क्रममा आज...
बाँकेमा कोरोना संक्रमित महिलाको मृत्यु
नेपाल फ्ल्यास
असोज १२, २०७७
जाजरकोटको जुनीचाँदी५ की ७६ वर्षीया कोरोना संक्रमित एक महिलाको बाँकेमा आज मृत्यु भएको छ । सिकिस्त बिरामी भएपछि उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल पुग्ने क्रममा ती महिलाको बाटामै मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले...
कोरोना संक्रमित वृद्धाकाे मृत्यु
नेपाल फ्ल्यास
असोज १२, २०७७
धनगढी उपमहानगरपालिका१ की ६३ वर्षीया कोरोना संक्रमित एक महिलाको सेती प्रादेशिक अस्पतालको कोरोना विशेष अस्थायी अस्पतालमा आज मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि असोज ७ गते अस्पतालको सघन उपचार कक्षमा भर्ना भएर उपचार गराइरहेकी उनमा असोज १० गते कोरोना...
आज थप ४ संक्रमितकाे मृत्यु
नेपाल फ्ल्यास
असोज १२, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाबाटथप ४जनाकाे मृत्यु भएकाे छ । योसँगै मृत्यु हुनेकाे संख्या ४८१जना पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ । मन्त्रालयका अनुसार मृत्यु हुनेहरूमा सुनसरी र भक्तपुरका गरी २ महिला तथाबाँके र गुल्मीका १/१ पुरुषकाे...
काराबाख क्षेत्रमा भिषण गोलाबारी, कम्तीमा ३९ जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज १२, २०७७
आर्मेनियाका पृथकतावादीहरुले नागोर्नी काराबाख क्षेत्रमा भएको संघर्षमा सोमबार आफ्ना अरु १५ जना लडाकू मारिएको जनाएका छन् । आर्मेनियाबाट अलग्गिएको घोषणा गरेका काराबाख क्षेत्रका पृथकतावादीतर्फ छिमेकी अजरबैजानी सेनाले गरेको कारबाहीमा हालसम्म ३९ जनाको ज्यान गइसकेको छ । विश्वका नेताहरूले अजरबैजान र...
करेन्ट लागेर एक जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज १२, २०७७
बुटवल । रुपन्देहीमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ। शुद्धोधन गाउँपालिका वडा नम्बर ४ फर्साटिकरमा राधा आचार्यको निर्माणधीन घरमा प्लास्टर लगाउने क्रममा नाड्गो तारलाई छुँदा स्थानीय ४० बर्षका तारा सिंह थारुको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।...
अफगान सेनाको कारबाहीमा १२ तालिवानीको मृत्यु
एजेन्सी
असोज ११, २०७७
एजेन्सी । अफगानिस्तानका पूर्वीक्षेत्रका दुई प्रान्तमा शनिबार भएका सैन्य कारबाहीमा परी कम्तीमा पनि १२ जना तालिवानी लडाकुको ज्यान गएको छ । रक्षा मन्त्रालयका अनुसारशनिबार अपरान्हमा सरकारी सैन्य कारबाहीमा परी उनीहरुको मृत्यु भएको हो । अफगानिस्ताको पूर्वीप्रान्त लागोरमा अफगान सेनाको एयर...
आइतबार थप १० संक्रमितकाे मृत्यु
नेपाल फ्ल्यास
असोज ११, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाबाटथप १०जनाकाे मृत्यु भएकाे छ । योसँगै मृत्यु हुनेकाे संख्या ४७७जना पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ । मन्त्रालयका अनुसार मृत्यु हुनेहरूमा काठमाडौंका एक महिला र २ पुरुष छन् । त्यस्तै अन्य मृतक...
बलात्कारपछि हत्या गर्ने हत्यारालाई कारवाहीको माग
नेपाल फ्ल्यास
असोज ११, २०७७
बझाङ ।बझाङको मष्टा गाउँपालिकाकी १२ वर्षीया बालिका सम्झना बिकको हत्यारालाई कारवाहीको माग भएको छ ।आइतबार राजधानीको माइतीघर मण्डलामा विरोध गर्दैबझाङमा बलात्कार गरी हत्या गर्ने हत्यारालाई कारबाहीको माग गरेका हुन् । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार जिल्ला अस्पताल, बझाङले प्रहरीलाई...
आइतबार थपिए १ हजार ५७३ नयाँ संक्रमित
नेपाल फ्ल्यास
असोज ११, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ५७३जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा थप एक हजार ५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए...
कोरोनाबाट हालसम्म २६५ प्रवासीकाे मृत्यु
नेपाल फ्ल्यास
असोज ११, २०७७
विश्वव्यापी महामारी कोभिड१९ संक्रमणबाट विभिन्न मितिमा थप २१ नेपालीको ज्यान गएको यो साता पुष्टि भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार कुवेतमा पाँच, साउदी अरबमा १४, युएईमा एक, युगान्डामा एक गरी शनिबार साँझसम्म १७ देशमा रहेका २६५ नेपालीको कोरोना भाइरसको...
सामरीले बगाउँदा दम्पतीको मृत्यु
नेपाल फ्ल्यास
असोज ११, २०७७
मकवानपुर जिल्लामा खोलाले बगाउँदा एक दम्पतीको आज मृत्यु भएको छ । मकवानपुरगढी गाउँपालिकामा सामरी खोलाले बगाउँदा पतिपत्नीको मृत्यु भएको हो । मकवानपुरगढी ६ बाट वडा नं ३ तर्फ जानेक्रममा खोला तर्दा सोही ठाउँका ज्ञानबहादुर परियार र उनकी पत्नी तुलसाको बगेर...
पाटन अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
असोज ११, २०७७
काठमाडौं ।ललितपुरको पाटन अस्पतालमा उपचारका क्रममा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार भक्तपुरका ५४ वर्षीया महिलाको उपचारको क्रममामृत्यु भएको हो । अस्पताल स्रोतका अनुसारमृतकमहिलामा ज्वरो आएको थियो । उनी भदौ २९ गते उपचारका लागि सोअस्पतालमा भर्ना भएकीथिइन् ।
खोलाले बगाउँदा एक दम्पतीको मृत्यु
नेपाल फ्ल्यास
असोज ११, २०७७
मकवानपुर ।मकवानपुरमा खोलाले बगाउँदा एक दम्पतीको मृत्यु भएको छ । मकवानपुरस्थितसामरी खाेलाले बगाउँदा आइतबार मकवानपुरगढी गाउँपालिका-६ का ६२ वर्षीय ज्ञानबहादुर परियार र उनकी ६१ वर्षीया श्रीमती तुलसा परियारको मृत्यु भएको हो । मकवानपुर प्रहरीका अनुसारमकवानपुरगढी गाउँपालिकाकाे झल्ला भन्ने ठाउँमा सामरी...
कोरोनाका कारण विराटनगर र नेपालगञ्जमा थप एक/एक जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज ११, २०७७
काठमाडौं ।आइतबारकोरोनाका कारणथप दुई जनाको मृत्यु भएको छ । आइतबार कोरोनाकै कारणनेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरस्थित आइसोलेसनमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका९ का ४७ वर्षीय पुरुष र झापाकनकाई नगरपालिका ९ का ४७ वर्षीय पुरुषको विराटनगरस्थित कोशी अस्पताल कोभिड१९ उपचार केन्द्रमा मृत्यु...
करिब २९ प्रतिशत संक्रमित काठमाडौंमा
नेपाल फ्ल्यास
असोज ११, २०७७
पछिल्लो समय काठमाडौंमा कोरोना संक्रमणदर उच्च रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । पछिल्लो हप्ताकाकाे तथ्याङ्क अनुसार हिजो शनिबार देशभर १ हजार २०७ संक्रमित थप हुँदा काठमाडौं उपत्यकामा ७२४ जना काठमाडौं उपत्यामा थपिए । साे करिब ६० प्रतिशत हुन...
कोरोनाबाट झापामा थप १ जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज ११, २०७७
झापाको कनकाई नगरपालिका९ घैलाडुब्बाका ४५ वर्षीय पुरुषको कोभिड१९ का कारण मृत्यु भएको छ । नगरप्रमुख राजेन्द्र पोखरेलका अनुसार शनिबार राति कोभिड अस्पताल विराटनगरमा उनको मृत्यु भएको हो । उनी उच्च रक्तचाप र मधुमेहका बिरामीसमेत थिए । आज कनकाई आर्यघाटमा परिवारको...
भारतका पूर्वरक्षामन्त्री सिंहको निधन
नेपाल फ्ल्यास
असोज ११, २०७७
भारतका पूर्वरक्षामन्त्री जसवन्त सिंहको निधन भएको छ । भाजपाका संस्थापक सदस्यसमेत रहेका जसवन्त सिंहकाे ८२ वर्षकाे उमेरमा मृत्यु भएकाे हाे। राजस्थानको बाडमेरका जसवन्त सिंहले विदेश र रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै उनको मृत्युमा...
«
1
...
33
...
65
66
67
68
69
70
71
72
73
...
97
...
122
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय